कात्तिक ३०, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#वर्षमान पुन
माओवादी नेता पुनको स्वास्थ्यमा सुधार
नेपाल फ्ल्यास
असोज १७, २०७८
माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री वर्षमान पुनको स्वास्थ्यमा सुधार आएको छ । थाइल्यान्डको बैंककस्थित समितिभेज अस्पतालमा उपचाररत पुनको स्वास्थ्यमा सुधार आएको उनको निजी सचिवालयले जनाएको छ । पुनको शरीरमा रहेको अत्यधिक जन्डिसको मात्रा घट्दो क्रममा रहेको उपचारमा संलग्न चिकित्सकलाई उद्धृत...
वर्षमान पुनलाई बुधबार बिहान थाइल्याण्ड लगिने
नेपाल फ्ल्यास
असोज १२, २०७८
काठमाडौं । नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य वर्षमान पुनलाई उपचारका लागि बुधबार बिहान थाइल्याण्ड लगिने भएको छ । सुमेरु अस्पतालमा उपचारत पुनको स्वास्थ्यमा कुनै सुधार नभएपछि बुधबार बिहान थाइल्याण्ड लैजान लगिएको स्वकीय सचिव सन्तोष पुनले जानकारी दिए । पुनलाई...
मध्यरातमा लोकतन्त्रको डकैती भयो: पुन
नेपाल फ्ल्यास
जेठ ०८, २०७८
काठमाडौं । नेकपा माओवादीका नेता वर्षमान पुनलेराष्ट्रपति विद्यादेवी भण्डारीलेराजा ज्ञानेन्द्र शाहले झै मध्यरातमा लोकतन्त्रमाथि डकैती गरेको बताएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेसँगै नेता पुनले सामाजिक सञ्जाल ट्विटमार्फत् सो बताएका हुन ।पुनले सो ट्विटमा अब लोकतन्त्र बचाउन लड्ने...
कांग्रेस, माओवादी र जसपाको संयुक्त सरकार बन्ने पुनको स्पष्टोक्ति
नेपाल फ्ल्यास
चैत ०३, २०७७
काठमाडौं ।नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुनले चैत्र ५ गतेपछि सत्ता समीकरणले मूर्त रुप लिने बताउँदै अब नेपाली कांग्रेस माओवादी र जसपाबीच गठबन्धन भई सरकार बन्ने संकेत गरेका छन् । मंगलबार नेकपा(माओवादी केन्द्र) को संसदीय दलको बैठक पछि सञ्चारकर्मीसँग...
अदालतले गर्ने फैसला स्वीकार्छौं : पुन
नेपाल फ्ल्यास
फागुन ०८, २०७७
नेकपा प्रचण्ड-नेपाल समुहकास्थायी समिति सदस्य वर्षमान पुनले सर्वोच्च अदालतले गर्ने फैसला आफूहरूले स्वीकार गर्ने बताएका छन् । संसद विघटनको विरोधमा नेकपाले आज संखुवासभाकाेखाँदबारीमा गरेको जनसभालाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री केपी ओलीले संविधानमा उल्लेख नभएको अधिकार प्रयोग गरी असंवैधानिक रुपमा प्रतिनिधिसभा...
कोरोनाले थिलथिलो बनाएकाे नेपालकाे अर्ततन्त्रले मध्यावधि निर्वाचन धान्दैन
नेपाल फ्ल्यास
फागुन ०२, २०७७
नेकपा प्रचण्ड-नेपाल समूहका स्थायी समिति सदस्य वर्षमान पुनले कोरोना महामारीले थिलथिलो भएको नेपालकाेअर्ततन्त्रले मध्यावधि निर्वाचन धान्न नसक्ने बताएका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध तेह्रथुममा आइतबार आयोजित सभालाई सम्बोधन गर्दै पूर्वअर्थमन्त्रीसमेत रहेका पुनले निर्वाचनमा ५० अर्ब खर्च हुने जिकिर गरे ।पाँच वर्षसम्म...
पूर्वऊर्जामन्त्रीले गरे जलविद्युत् आयोजनाको निरीक्षण
नेपाल फ्ल्यास
माघ २५, २०७७
दमौली । पूर्वऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले तनहुँको ऋषिङ गाउँपालिका१ झापुटारमा निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनाको शनिबार निरीक्षण गरेका छन् । पार्टीको कार्यक्रममा सहभागी हुन दमौली आएका पुनले आयोजनाको निरीक्षण गर्दै हालसम्मको प्रगतिबारे चासो व्यक्त गरेका हुन् । आफ्नो कार्यकालमा...
संविधान र लोकतन्त्रको रक्षा गर्नु अहिलेको चुनौती हो : वर्षमान पुन
नेपाल फ्ल्यास
माघ २४, २०७७
कास्की । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहालनेपाल समूहका स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री वर्षमान पुनले ७० वर्ष लामो संघर्षबाट प्राप्त लोकतन्त्र गुम्ने खतरा रहेकाले सोको रक्षाका लागि अहिलेको दबाब र संघर्ष भइरहेको बताएका छन् । नेकपा कास्की सम्बद्ध बौद्धिक संघ...
प्रधानमन्त्रीले नेताहरुका फोन ट्यापिङ गरिरहेका छन् : वर्षमान पुन
नेपाल फ्ल्यास
पुस १४, २०७७
रोल्पा । नेकपा स्थायी समिति सदस्य वर्षमान पुनले प्रधानमन्त्री केपी ओलीले गैरकानूनी रुपमा राजनीतिक दलका नेताहरुको टेलिफोन ट्यापिङ गरिरहेको आरोप लगाएका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध नेकपाको प्रचण्डमाधवकुमार नेपाल पक्षद्वारा मंगलबार रोल्पाको लिवाङमा आयोजित सभामा निवर्तमान ऊर्जा, जलश्रोत तथा सिञ्चाइमन्त्रीसमेत रहेका...
राजीनामालगत्तै वर्षमानले छाडे सरकारी निवास
नेपाल फ्ल्यास
पुस ०५, २०७७
काठमाडौं । आजैऊर्जामन्त्रीबाट राजीनामा दिएका वर्षमान पुनले सरकारी क्वार्टर छाडेका छन् । पुन आजै सरकारी क्वाटर छाडेर बालुवाटारस्थित डेरामा सरेको पुनका प्रेस संयोजक दयानिधि भट्टले जानकारी दिए । प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेपछि पुनसहित ७ मन्त्रीले आज राजीनामा दिएका...
रोल्पा पुगेर पुनले भने- ‘दुवै अध्यक्ष पदबाट हटे दोस्रो पुस्ता पार्टी र सरकार चलाउन सक्षम छ’
नेपाल फ्ल्यास
मंसिर १५, २०७७
रोल्पा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य वर्षमान पुनले दोस्रो पुस्ता पार्टी तथा सरकार चलाउन सक्षम रहेको बताएका छन् । ऊर्जामन्त्री समेत रहेका पुनले दुवै अध्यक्षहरु पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री केपी शर्मा ओलीले औपचारिक रुपमा हट्ने...
माथिल्लो तामाकोसी जलविद्युत् आयोजना निर्धारित समयमै सक्न ऊर्जामन्त्रीको निर्देशन
नेपाल फ्ल्यास
चैत ०९, २०७६
काठमाडौं । ऊर्जामन्त्री वर्षमान पुनले माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाकाेअवलोकन गरेका छन् । स्वदेशी लगानीमा दोलखामा निर्माणाधीन ४५६ मेगावाटको जलाशययुक्त माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको उनले आइतबार स्थलगत अवलोकन गरेका हुन् । आयोजनाको बाँध, सुरुङ र पावरहाउसको निरीक्षण गर्न पुगेका मन्त्री पुनले...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय