मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#मास्क
कस्ता मास्क कसरी लगाउने ?
नेपाल फ्ल्यास
भदौ २१, २०७७
कार्टुनलगायतका उनीहरुलई रमाइलो लाग्ने चित्रहरूमास्कमा राख्दा त्यो मन पराएर साना बालबालिकाले मास्क लगाउन सक्छन् जनस्वास्थ्य विशेषज्ञ डा.रबिन्द्र पाण्डेले भने, किशोरकिशोरीका फेन्सी खालको छुट्टै डिजाइनको मास्क रुचिकर हुनसक्छ । विश्वव्यापी रुपमा फैलिइरहेको कोभिड१९ को संक्रमण नियन्त्रणका लागि मास्कको प्रयोग बढाउन व्यक्तिको...
कारबाही गरी पैसा तिराउन थालेपछि मास्क प्रयोग गर्ने बढे
नेपाल फ्ल्यास
भदौ १२, २०७७
डोटी । मास्क प्रयोग नगरी सार्वजनिक स्थान तथा बजारमा हिडडुल गर्नेलाई प्रहरीले कारबाही गर्न सुरु गरेको छ । जिल्लामा कोरोना संक्रमितको सङ्ख्या दिनहुँ बढ्न थालेपछि सार्वजनिक स्थान, बजार तथा पशलमा मास्क प्रयोग नगरी हिडडुल गर्नेलाई जिल्ला प्रहरी कार्यालय तथा सशस्त्र...
मास्कको नयाँ नियमः कुन उमेरका व्यक्तिले कस्तो मास्क लगाउने ?
एजेन्सी
भदौ ०७, २०७७
काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले १२ वर्षमाथिका बालबालिकाहरूले पनि अनिवार्य मास्क लगाउनुपर्ने बताएको छ । १२ वर्षभन्दा माथिकालाई मास्क लगाउने विषयमा नयाँ नियम जारी गर्दै डब्ल्युएचओले १२ वर्षमाथिका बालबालिकालाई पनि वयस्कहरुले जस्तै अनिवार्य मास्क लगाउन आग्रह गरेको हो...
मास्क नलगाउने १२३ जनालाई कारवाही
नेपाल फ्ल्यास
साउन १३, २०७७
राजविराज ।मास्क नलगाई हिँड्नेलाई सप्तरी प्रशासनले मंगलबारदेखि कारवाही गर्न थालेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता तिलक भारतीका अनुसार आज राजविराज बजार क्षेत्रलगायत कञ्चनरुप, कल्याणपुर, शम्भुनाथ बजारबाट मास्क नलगाई हिँड्ने १२३ लाई नियन्त्रणमा लिइएको हो ।...
मास्क नलगाउने ४ सय २० जनालाई प्रतिव्यक्ति सय रुपैयाँ जरिवाना
नेपाल फ्ल्यास
असार २४, २०७७
वीरगञ्ज ।बारामा मास्क प्रयोग नगर्ने ४ सय २० जनालाई नियन्त्रणमा लिएर प्रतिव्यक्ति एक सय रुपैयाँ जरिवाना गरि छाडिएको छ । जिल्लामा मंगलबार मास्क प्रयोग नगर्ने ४ सय २० जनालाई नियन्त्रणमा लिएर जरिवाना गरि छाडिएको बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी...
मास्क नलगाउने ६४ जना पक्राउ
नेपाल फ्ल्यास
असार २४, २०७७
सिरहा । मास्क नलगाई हिँड्ने ६४ जनालाई सिरहा प्रहरीले पक्राउ गरी कारवाही गरेको छ । लकडाउनको नियम पालन गर्न आग्रह गरिरहँदा पनि बेवास्ता गरी मास्क नलगाउने ६४ जनालाई कारवाही गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले...
जापानी कम्पनीले बनायो फोन गर्न मिल्ने ब्लुटुथ जडित मास्क
नेपाल फ्ल्यास
असार १४, २०७७
काठमाडौं ।विश्वमा कोरोना भाइरसको महामारी फैलिरहेका बेला जापानी कम्पनीले अत्याधुनिक मास्क निर्माण गरेको घोषणा गरेको छ । कम्पनीले ब्लुटुथ जडान गरिएको मास्कको निर्माण गरेको जनाएको हो । डोनट रोबोटिक्सले तयार गरेको उक्त अत्याधुनिक मास्कको नाम सी मास्क राखिएको छ ।...
जसले बनाइन् मोजाको मास्क (भिडियोसहित)
एजेन्सी
बैशाख ०२, २०७७
एजेन्सी । अभिनेत्री अदा शर्माले आफ्ना फ्यानहरुलाई घरमै मास्क बनाउन सिकाएकी छिन् । बलिउड सेलिब्रेटी अदाले पुरानो कपडाको होइन कि, पुरानो मोजाको मास्क बनाउन सिकाएकी हुन् । अदाले हालै सामाजिक सञ्जालमा एक भिडियो शेयर गरेकी छिन् । भिडियोमा उनले मोजाको...
नगरपालिकाद्वारा निःशुल्क मास्क र औषधि वितरण
रासस
चैत १३, २०७६
मेलम्ची । कोरोना भाइरसबाट बच्न चौतारा साँगाचोकगढी नगरपालिकाले पालिकाभर निःशुल्क मास्क वितरण सुरु गरेको छ । पहिलो चरणमा बुधबार नगरवासीलाई रोगको सङ्क्रमणबाट जोगिन सहज बनाउने उद्देश्यले १२ हजार २०० निःशुल्क मास्क वितरण गरेको हो । वडा नं ८ मा एक...
नेपाली मास्क भारतीय बजारमा
नेपाल फ्ल्यास
चैत ०८, २०७६
कैलाली । कैलालीको टीकापुरमा उत्पादन भएको मास्क भारतीय बजारमा बिक्री हुन थालेको छ । विश्वभर कोभिड१९ को सङ्क्रमण फैलिरहेका बेला बजारमा मास्क अभाव भएपछि सीमावर्ती भारतीय बजारबाट समेत मास्क खरिद गर्न टीकापुर आउन थालेका हुन् । टीकापुरमा महालक्ष्मी गार्मेन्टले उत्पादन...
शनिबारबाट नेपालमा दैनिक ७० हजार मास्क उत्पादन हुने, उत्पादित मास्को मूल्य ५–७ रुपैयाँ मात्र
नेपाल फ्ल्यास
चैत ०४, २०७६
व्यवसायी दीपक मल्होत्राले यही शनिबारबाट दैनिक ७० हजार मास्क उत्पादन गर्ने भएका छन् । मल्होत्राले नेपाल चेम्बर अफ कमर्सको सहकार्यमा मास्क उत्पादन गर्न लागेका हुन् । कोरोना भाइरस (कोभिड१९) फैलिन सक्ने त्रासका बीच मास्क अभाव भएका बेला मल्होत्राले ठूलो मात्रामा...
साढे ९ लाख बढी मास्क बरामद
नेपाल फ्ल्यास
चैत ०३, २०७६
कालोबजारी बढेपछि सरकारले अनुगमन तिब्र बनाएकाे छ । कालोबजारीका लागि मास्क लुकाएकाे सूचनाका आधारमा प्रहरीले आइतबार छापा मार्दा लाखौ मास्क बरामद गरेकाे प्रहरीले जनाएकाे छ । अनुगमनकाे क्रममा आइतबार दिउँसो प्रहरीले करिब साढे ९ लाख बढि मास्क नियन्त्रणमा लिएको छ...
कपनमा प्रहरीको अप्रेशन डेढ लाख मास्क बरामद
नेपाल फ्ल्यास
चैत ०२, २०७६
काठमाडौँ । प्रहरीले काठमाडौँको कपन क्षेत्रमा कालोबजारी भएको आशङ्कामा अप्रेशन चलाउँदा एक लाख पचास हजार थान सर्जिकल मास्क बरामद गरेको छ । विश्वभरि कोरोनाको सङ्क्रमणका सन्त्रास फैलिरहेका बेला काठमाडौँमा मास्कको कालोबजारी गरिहेकाहरूबाट सो मास्क बरामद गरेको महानगरीय प्रहरी परिसर काठमाडौँका...
काेसी अस्पतालबाट स्यानेटाइजर र मास्क उत्पादन सुरु
नेपाल फ्ल्यास
फागुन ३०, २०७६
कोभिड१९ सङ्क्रमणबाट चिकित्सक, स्वास्थ्य कर्मचारी, बिरामीलाई उच्च सतर्कता अपनाउनका लागि प्रदेश अस्पताल (काेसी अस्पताल) ले आजदेखि हातमा प्रयोग हुने स्यानेटाइजर र मास्कको उत्पादन सुरु गरेको छ । स्थानीय बजारमा त्यसको अभाव भएपछि अस्पतालले आफैंउत्पादन सुरु गरेको हो । उक्त सामग्री...
अल्लोको मास्क उत्पादन सुरु, मूल्य कति ?
नेपाल फ्ल्यास
फागुन २८, २०७६
लमही । मेडिकेटेड मास्कको अभाव भएपछि दाङमा पुनः प्रयोग गर्न सकिने मास्क बनाउन थालेका छन् । कोरोना भाइरसको सङ्क्रमण विश्वव्यापी भएसँगै दाङमा पनि मेडिकेटेड मास्कको अभाव हुन थालेपछि यहाँका विभिन्न निकायले पुनः प्रयोग गर्न सकिने मास्क बनाउन थालेका हुन् ।...
कोरोनाबारे तथ्यभन्दा भ्रम बढी, जोगाउँदैन मास्कले !
नेपाल फ्ल्यास
फागुन २१, २०७६
संसारभरि नोभल करोनाभाइरसको त्रास दिनहुँ बढ्दो छ । यसमा यो रोगको सङ्क्रमण र उपचारका बारे फैलाइएको भ्रमले पनि निकै काम गरेको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) का अनुसार विश्वभर कोरोना भाइरस झैँ फैलँदै गएको गलत सूचनाका कारण मानिसहरू यो...
«
1
2
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय