कात्तिक ३०, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#भेन्टिलेटर
रसुवा अस्पतालमा भेन्टिलेटर उपलब्ध
नेपाल फ्ल्यास
जेठ २१, २०७८
रसुवा । हिमाली दूर्गम जिल्ला रसुवामा पहिलोपटक रसुवा अस्पतालमा भेन्टिलेटर उपलब्ध भएको छ । भेन्टिलेटरसमेतका स्वास्थ्य सामग्री रसुवाबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने निवर्तमान सांसद एवं सामाजिक अभियानकर्मी इञ्जीनियर मोहन आचार्यद्वारा कोरोना नियन्त्रण व्यवस्थापन समितिलाई बुधबार हस्तान्तरण भएको हो । रसुवाका प्रमुख...
जनशक्ति नहुँदा सघन उपचारकक्ष र भेन्टिलेटर सञ्चालनमा समस्या
नेपाल फ्ल्यास
बैशाख १०, २०७८
बझाङ । भारतबाट घर फर्केका जयपृथ्वी नगरपालिका ६ का ४८ वर्षीय पुरुषको बिहीबार कोरोना सङ्क्रमणले मृत्यु भयो । उनीभारतको तामिललाडुबाट चैत २९ गते बझाङ आएका थिए । जिल्ला अस्पताल सिमखेतको प्रयोगशालामा वैशाख १ गते कोभिड एन्टिजेन विधिबाट चेक गर्दा उनमा...
जनशक्तिकाे अभावमा बेवारिसे अवस्थामा २ भेन्टिलेटर
नेपाल फ्ल्यास
मंसिर २२, २०७७
जिल्ला अस्पताल उदयपुरमा छ महिनाअघि जडान गरिएको दुईवटा भेन्टिलेटर प्रयोगविहीन अवस्थामाछन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको बजेटमा जडान गरिएको भए पनि यसलाई सञ्चालन गर्ने प्राविधिक जनशक्तिको अभावमा भेन्टिलेटरको प्रयोग हुन नसकेको हो । जिल्ला अस्पतालका प्रमुख डा जीवनारायण मण्डलका अनुसार...
नेपाल सरकारलाई भेन्टिलेटर सहयोग
नेपाल फ्ल्यास
मंसिर ०४, २०७७
काठमाडौं ।नेपाल रेडक्रस सोसाइटीले नेपाल सरकारलाई सात वटा भेन्टिलेटर सहयोग गरेको छ । रेडक्रसले कोभिड-१९ रोकथाम तथा नियन्त्रणमा सहयोग पुर्याउने उद्देश्यले नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सातभेन्टिलेटर सहयोग स्वरुप उपलब्ध गराएको हो । बिहीबार रेडक्रसकी उपाध्यक्ष सर्मिला कार्कीको नेतृत्वमा...
अमेरिकाद्वारा नेपाललाई सय थान भेन्टिलेटर सहयोग
नेपाल फ्ल्यास
कात्तिक २८, २०७७
काठमाडौं । अमेरिकी सरकारले नेपाललाई एक सय थान भेन्टिलेटर सेट सहयोग गरेको छ । शुक्रबार नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई एक सय थान भेन्टिलेटर सेट हस्तान्तरण गरेको हो। मन्त्रालयमा आयोजित एक कार्यक्रममा राजदूत बेरीले स्वास्थ्य...
जुम्ला अस्पतालमा भेन्टिलेटर थप
नेपाल फ्ल्यास
कात्तिक २७, २०७७
स्वास्थ्य सेवा विभागले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित जुम्ला अस्पताल जुम्लालाई दुईवटा भेन्टिलेटर उपकरण प्रदान गरेको छ । प्रतिष्ठानका प्रशासकीय अधिकृत अमृत भण्डारीले कर्णालीमा कोरोना सङ्क्रमितको उपचारलाई थप सहज बनाउन स्वास्थ्य सेवा विभागले अस्पताललाई दुईवटा पोर्टल भेन्टिलेटर उपलब्ध गराएको जानकारी...
दसैँमा सांसदलाई बाँड्ने पैसाबाट भेन्टिलेटर किनौँ : जनार्दन शर्मा
नेपाल फ्ल्यास
कात्तिक ०२, २०७७
नेकपाका नेता तथा प्रतिनिधिसांसद जनार्दन शर्माले सांसदलाई दसैँका लागि बाँड्नुको सट्टासो रकमबाट भेन्टिलेटर किन्न आह्वान गरेका छन् । नेता शर्माले आइतबार ट्विट गर्दै उनले यस्तो आग्रह गरेका हुन् । यसका अलवा उनले सो ट्विटमार्फत् दसैँभत्तास्वरुप आएको रकम भेन्टिलेटरमा राखी उपचाररत...
प्रयोगविहीन अवस्थामा स्वास्थ्य उपकरण
नेपाल फ्ल्यास
भदौ २३, २०७७
राजविराज गजेन्द्र नारायणसिंह अस्पतालमा चार वटा भेन्टिलेटर प्रयोगविहीन भएका छन् । भौतिक पूर्वाधार तथा दक्ष जनशक्तिको अभावका कारण अस्पतालका आइसियुकक्षमा प्रयोग हुने भेन्टिलेटरप्रयोगविहीन अवस्थामा थन्किएका हुन् । तत्कालीन स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवको पहलमा अस्पतालमा चार थान भेन्टिलेटर उपलब्ध भएको...
जलेश्वर अस्पतालमा भेन्टिलेटर जडान
नेपाल फ्ल्यास
साउन ३२, २०७७
महोत्तरी । कोरोना विशेष अस्पताल जलेश्वरमा पाँच थान भेन्टिलेटर जडान गरिएको छ । प्रदेश २ मा कोरोना संक्रमणबाट थप जोखिम हुन नदिन महोत्तरीको सदरमुकाम जलेश्वरस्थित कोरोना विशेष अस्पतालमा भेन्टिलेटर जडान गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुरेश पाण्डेले जानकारी दिए ।...
भारतीय दूतावासद्वारा नेपाली सेनालाई १० वटा भेन्टिलेटर सहयोग
नेपाल फ्ल्यास
साउन २५, २०७७
काठमाडौं । भारतले नेपाली सेनालाई १० वटा भेन्टिलेटर प्रदान गरेको छ । आइतबार बिहान भद्रकालीस्थित सैनिक मुख्यालयमा भारतीय राजदूत विनय मोहन क्वात्राले प्रधान सेनापति पूर्णचन्द्र थापालाई भेन्टिलेटर हस्तान्तरण गरेका हुन् । नेपाली सेनाका प्रवक्ता सहायक रथी सन्तोष बल्लभ पौडेलले नेपालस्थित...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय