जेठ ०९, २०८१, बुधबार
               

अमेरिकाद्वारा नेपाललाई सय थान भेन्टिलेटर सहयोग

नेपाल फ्ल्यास
कात्तिक २८, २०७७

ADVERTISEMENT

काठमाडौं । अमेरिकी सरकारले नेपाललाई एक सय थान भेन्टिलेटर सेट सहयोग गरेको छ ।

शुक्रबार नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई एक सय थान भेन्टिलेटर सेट हस्तान्तरण गरेको हो।

मन्त्रालयमा आयोजित एक कार्यक्रममा राजदूत बेरीले स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई उक्त भेन्टिलेटर हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा मन्त्री ढकालले कोरोना महामारीको समयमा सहयोग गरेको भन्दै नेपाल सरकारका तर्फबाट अमेरिकालाई धन्यवाद समेत दिएका थिए ।


कस्तो लाग्यो ?

यो पनि