मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#भारतीय दूतावास
भारतीय दूतावासद्वारा मदन भण्डारी स्मृति कलेज भवन हस्तान्तरण
नेपाल फ्ल्यास
फागुन १५, २०७९
काठमाडौं । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौँस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवन आज सोमबार कलेज व्यवस्थापन समितिलाई हस्तान्तरण गरेका छन् । हस्तान्तरण समारोहमा पूर्वपरराष्ट्र मन्त्री एवम् कलेज व्यवस्थापन समितिका अध्यक्ष महेन्द्रबहादुर...
धार्मिक पर्यटनका लागि महत्त्वपूर्ण पशुपतिदेखि काशी विश्वनाथसम्म मोटरसाइकल र्याली
नेपाल फ्ल्यास
कात्तिक २५, २०७८
नेपाल-भारतबीच धार्मिक पर्यटनको महत्त्वपूर्ण सम्भावना रहेको यथार्थबीच काठमाडौंस्थित भारतीय दूतावासको अग्रसरतामा पशुपतिनाथदेखि भारतको काशी विश्वनाथसम्मको मोटरसाइकल र्याली आयोजना गरिएको छ । पशुपतिनाथ मन्दिरका मूल भट्टको उपस्थितिमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले तथा भारतीय राजदूत विनय मोहन क्वात्राले...
भारतीय दूतावास आजादीका अमृत महोत्सव मनाउँदै
नेपाल फ्ल्यास
भदौ ३१, २०७८
काठमाडौंस्थित भारतीय दूतावासले 'आजादीका अमृत महोत्सव' मनाउन थालेको छ । भदौ २९ देखि सुरु भएको पाक्षिक हिन्दी कार्यक्रम असोज १२ सम्म चल्ने छ । भदौ २९ गते भारत स्वतन्त्र भएको ७५ वर्षमा हिन्दी भाषाले गरेको प्रगति विषयक वेबिनारसँगै कार्यक्रमको आरम्भ...
बाढीपीडितका लागि भारतले गर्यो राहत सामग्री हस्तान्तरण
नेपाल फ्ल्यास
भदौ ११, २०७८
भारतीय राजदूतावासले बाढीपहिरो पीडित १५ जिल्लाका लागि राहत सहयोग उपलब्ध गराएको छ । काठमाडौंस्थित नियोग उपप्रमुख श्रीमती नामग्या खम्पाले नेपाल-भारत महिला मैत्री समाजको अध्यक्ष एवं सांसद चन्दा चौधरी र प्राज्ञिक विद्यार्थी परिषद्का नारायण ढकाललाई राहत सामग्री आज हस्तान्तरण गरेकी हुन्...
‘ग्लोबल टिन हिरो’का प्रतियोगीसँग भारतीय दूतावासको अन्तर्क्रिया
नेपाल फ्ल्यास
भदौ ११, २०७८
भारतीय राजदूतावास र एमएस ग्लोबल प्राइभेट लिमिटेडले ग्लोबल टिन हिरोका प्रतिस्पर्धीसँग भर्चुअल अन्तर्क्रिया गरेको छ । दूतावासका नियोग उपप्रमुख श्रीमती नामग्य खम्पा र दूतावासको सहयोगमा सञ्चालित ग्लोबल टिन हिरो कार्यक्रमका अन्तिम २० जना प्रतियोगीबीच भर्चुअल अन्तर्क्रिया गरिएको काठमाडौंस्थित भारतीय दूतावासले...
भारतीय दूतावासद्वारा पूर्वीय दर्शनबारे सेमिनार आयोजना
नेपाल फ्ल्यास
भदौ ०९, २०७८
काठमाडौंस्थित भारतीय दूतावासले पूर्वीय दर्शनबारे अन्तर्राष्ट्रिय सेमिनार आयोजना गरेको छ । विश्व संस्कृत दिवसको अवसर सेमिनार आयोजना गरिएको थियो । वेदको भाषा अर्थात् संस्कृतको महत्त्वलाई उजागर गर्न 'संस्कृत : पूर्वीय संस्कृतिको स्रोत' शीर्षकमा सेमिनार गरिएको भारतीय दूतावासले जनाएको छ ।...
भारतीय दूतावासको झण्डै पाँच करोड सहयोगमा मोरङ क्याम्पस भवन निर्माण
नेपाल फ्ल्यास
साउन ०९, २०७७
काठमाडौं । भारतीय दूतावासको सहयोगमा निर्मित विराटनगरस्थित महेन्द्र मोरङ बहुमुखी क्याम्पसको नवनिर्मित विज्ञान भवनको उद्घाटन गरिएको छ । भारतीय राजदूतावास, जिल्ला समन्वय समितित मोरङ तथा क्याम्पस व्यवस्थापन समितिले संयुक्त रुपमा भिडियो कन्फरेन्समार्फत भवन उद्घाटन गरेका हुन् । जिल्ला समन्वय समिति...
तीन विद्यालयलाई भारतीय दूतावासको सहयोग
नेपाल फ्ल्यास
चैत ०३, २०७६
काठमाडौँ ।काठमाडौंस्थित भारतीय राजदूतावासले दार्चुलाकोधापस्थित श्री मालिकार्जुन उच्चमाविर धनुषाको तुलसियाहीस्थित वैद्यनाथ देवनारायण जनता उच्चमाविको निर्माणमा सहयोग गर्ने भएको छ । त्यसका लागिमहाकाली नगरपालिकार मुखियापट्टी मुसहरनिया गाउँपालिकाछुट्टाछुट्टै सम्झौतापत्रमा हस्ताक्षर गरिएको छ । भारतनेपाल विकास साझेदारी कार्यक्रमअन्तर्गत यी दुई विद्यालयहरुको निर्माण७३.९६ मिलियन...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय