बैशाख २०, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#बेपत्ता
खोलाले बस्ती नै बगाएर अछाममा चारको मृत्यु, १७ जना बेपत्ता
नेपाल फ्ल्यास
भदौ ०३, २०७७
काठमाडौं । भारी वर्षाको कारण खोलाले बस्ती नै बगाएर अछाम जिल्लामा चार जनाको मृत्यु भएको छ भने १७ जना बेपत्ता भएका छन् । जिल्लाको रामारोशन ३ सान्तडाको सैनी बजारको पूरै बस्ती बगाएर १७ जनाभन्दा बढी बेपत्ता भएको प्रहरीले जनाएको छ...
दुई बालक साइकलसहित खोलामा खसेर बेपत्ता
नेपाल फ्ल्यास
साउन २५, २०७७
काठमाडौं । दुई जना बालक साइकलसहित एक खोलामा खसेर बेपत्ता भएका छन् । प्राप्त जानकारी अनुसार प्युठान जिल्लास्थित माडीखोलामा दुई बालक साइकलसहित खोलामा खसेर बेपत्ता भएका हुन् । उक्त जिल्लास्थित स्वर्गद्वारी नगरपालिका ७ का सञ्जय पार्धेका छोरा १० वर्षीय सञ्जोक...
घाँस दाउराबाटै हराएका महिला तथा बालबालिकामध्ये १५० घर फर्के
नेपाल फ्ल्यास
साउन १८, २०७७
काठमाडौं ।अधिकारकार्मी गौरी बडाललेभारतमा गएर कैयौँ महिला तथा बालबालिका उतै मजदुरी गर्ने, बिहेबारी गर्ने र शोषणमा पर्ने गरेको बताएकी छिन् । यसका अलवा उनले खुला सीमानाका भएका कारण पनि कहाँ गए भन्ने यकिन पनि नभएको बताइन् ।कोही सम्पर्कमा आए पनि...
डडेल्धुराको सेती नदीमा बगेर दुईजना बेपत्ता
नेपाल फ्ल्यास
साउन १७, २०७७
काठमाडौं ।डडेल्धुराकोसेती नदीमा बगेर दुईजनाबेपत्ता भएका छन् । अस्पतालको प्रयोगशालामा कार्यरत विनयबहादुर सिंह र हरि जोशी बेपत्ता भएका हुन्। उनीहरु डडेलधुराअस्पताल डडेल्धुरामा कार्यरत स्वास्थ्यकर्मी रहेको बताइएको छ । शनिबार बिहान डोटीमा रहेको शैलेश्वरी मन्दिरको दर्शन गर्न गएका उनीहरु फर्किने क्रममा...
रेष्टुरेन्ट सञ्चालक ३ दिनदेखि बेपत्ता
रासस
साउन ०४, २०७७
बागलुङ । बागलुङ नगरपालिका३ गुठीमा रेष्टुराँ सञ्चालन गरी बस्दै आएका ओखलढुङ्गाका ४४ वर्षीय रामचन्द्र भट्टराई तीन दिनदेखि बेपत्ता भएका छन् । बागलुङ जिल्ला सदरमुकामस्थित बागलुङ बजारको गुठीमा लामो समयदेखि गौरीशङ्कर रेष्टुराँ सञ्चालन गर्दै आएका भट्टराई बजारदेखि नै बेपत्ता भएको उनकी...
मनसुनका कारण ८५ को मृत्यु, ४६ बेपत्ता
नेपाल फ्ल्यास
असार २९, २०७७
काठमाडाैं ।यस वर्षको मनसुनका कारण आएकोबाढीपहिरोमा परी ८५ जनाले ज्यान गुमाएका छन् भने४६ जनाको अझै बेपत्ता छन् । त्यसैगरी, १३४ घर पूर्णक्षति पुगेकोगृहमन्त्रालयका सचिव महेश्वर न्यौपानेलेबताए । प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिको सोमबारको बैठकमान्यौपानेले यस्तो बताएका हुन् । विसं २०७२...
बबईममा एक दम्पती बेपत्ता
नेपाल फ्ल्यास
असार २८, २०७७
बर्दिया । बबई नदीमा आएको बाढीमा बगेर ठाकुरबाबा नगरपालिका४ का एक दम्पती बेपत्ता भएका छन् । बबई नदीमा आएको बाढीमा बगेर ठाकुरबाबा नगरपालिका४ बगनाहा गाउँका ३२ वर्षीय जितबहादुर थारू र उनकी श्रीमती २६ वर्षीया राजकुमारी बेपत्ता भएको बर्दिया प्रहरीले जनाएको...
नदीले बगाएर बालकसहित तीनजना बेपत्ता
नेपाल फ्ल्यास
असार २८, २०७७
काभ्रेपलाञ्चोक । इन्द्रावती नदीले बगाउँदा मण्डनदेउपुर नगरका १२ वर्षीय बालकसहित तीन बेपत्ता भएका छन् । काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक सीमा भएर बग्ने इन्द्रावती नदीमा शनिबार साँझ दुई पुरुष र शुक्रबार एक बालक बेपत्ता भएका हुन् । शनिबार साँझ मण्डनदेउपुर नपा१० हल्देटारका...
बाढीबाट सिन्धुपाल्चोकमा पाँच जना बेपत्ता
नेपाल फ्ल्यास
असार २५, २०७७
काठमाडौं । लगातार आएको भारी वर्षाका कारण बाढीबाट सिन्धुपाल्चोकमा पाँच जना बेपत्ता भएका छन् । बाह्रबिसे नगरपालिका जम्बु नजिक बुल्कोटे खोला र सिंगार्चे क्षेत्रमा आएको बाढीका कारण ५ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । प्रहरीका अनुसार...
सुनकोशीले बगाएर दुई युवक बेपत्ता
नेपाल फ्ल्यास
जेठ ०४, २०७७
सिन्धुली । सिन्धुलीमा सुनकोशी नदीले बगाउँदा दुईजना बेपत्ता भएका छन् । नदीमा पौडी खेल्ने क्रममा नदीले बगाउँदा दुई युवकबेपत्ता भएका हुन् । आज नदीमा पौडी खेल्न जाने क्रममा जिल्लाको फिक्कल गाउँपालिका४ कुइभिरबाट दुईजनालाई सुनकोशी नदीले बेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालय...
नदीले बगाएर दुईजना बेपत्ता
नेपाल फ्ल्यास
बैशाख २८, २०७७
गोरखा । गोरखाको गण्डकी गाउँपालिका२ पाङखोलाका एक बालकलाई त्रिशूली नदीले बगाएर बेपत्ता बनाएको छ । माछा मार्ने क्रममा आज दिउँसो स्थानीयवासी रुद्रबहादुर चेपाङका छोरा १४ वर्षीय विकास चेपाङलाई नदीले बगाएर बेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालय गोरखामा प्रहरी नायब उपरीक्षक वासुदेव...
कर्णालीमा नदीमा युवक बेपत्ता
नेपाल फ्ल्यास
बैशाख १८, २०७७
सिमकोट । कर्णाली नदीमा बगेर एक युवक बेपत्ता भएका छन् । जुम्लाको कैलाश गाउँपालिका१० मकावनपुर घर भइ हाल हुम्लाको नाम्खा गाउँपालिका१ को च्याछराभिर विस्फोटन गर्ने काम गर्दै आएका २१ वर्षीय टसी बल बेपत्ता भएका हुन् । काम गरेर कर्णाली नदीमा...
अमेरिकामा एक नेपालीभाषी बेपत्ता
नेपाल फ्ल्यास
बैशाख १५, २०७७
काठमाडौं । अमेरिकामा एक नेपालीभाषी बेपत्ता भएका छन् । करिव एक हप्ताअघि बेपत्ता भएका नेपालीभाषी भुटानका धनवीर सार्की रहेकाे र उनलाई अमेरिकी प्रहरीले खोजीहेको बताइएको छ । नेपालीभाषी सार्की गत अप्रिल १८ तारिखदेखि सम्पर्कमा नआएको बताइएको छ । जानकारी अनुसार...
अन्नपूर्णको हिमपहिरोमा बेपत्ता थप दुई जनाको शव फेला
नेपाल फ्ल्यास
बैशाख १४, २०७७
कास्की । गत माघ ३ गते अन्नपूर्ण क्षेत्रमा पदयात्राका क्रममा हिमपहिरोमा परी हराएका चार कोरियन र तीन नेपालीमध्ये थप दुई जनाको शव फेला परेको छ । पदयात्राको कास्की अन्नपूर्ण गाँउपालिका११ स्थित तीन हजार २०० मिटर उचाइमा अवस्थित हिङ्कुकेभ वरिपरि गएको...
नदीमा डुबेर १ जना बेपत्ता
नेपाल फ्ल्यास
फागुन २४, २०७६
बुटवल पावर हाउसको ड्याम साइटमा पौडी खेल्ने क्रममा: डुबेर रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ७ भलवाडीका २१ वर्षीय प्रदीप रोका वेपत्ता भएका छन्। पौडी खेल्दै ड्याम साइट छिरेका प्रदीप वेपत्ता भएकाेजिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक दीपेन्द्र जिसीले जानकारी दिए...
हराएका २३३ लाई आफन्तको जिम्मा
नेपाल फ्ल्यास
फागुन ०९, २०७६
नेपाल प्रहरीले महाशिवरात्रिका अवसरमा पशुपतिनाथ क्षेत्रमा हराएका २३३ जनालाई फेला पारी आफन्तको जिम्मा लगाएको छ । शिवरात्रिमा पशुपतिनाथ दर्शन गर्ने भक्तजनको सहयोगका लागि सञ्चालन गरेको खोजखबर कक्षमार्फत हराएकालाई फेला पारी आफन्तको जिम्मा लगाइएको महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक होबिन्द्र...
«
1
2
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय