जेठ ०४, २०८१, शुक्रबार
               

अमेरिकामा एक नेपालीभाषी बेपत्ता

नेपाल फ्ल्यास
बैशाख १५, २०७७

ADVERTISEMENT

काठमाडौं । अमेरिकामा एक नेपालीभाषी बेपत्ता भएका छन् । करिव एक हप्ताअघि बेपत्ता भएका नेपालीभाषी भुटानका धनवीर सार्की रहेकाे र उनलाई अमेरिकी प्रहरीले खोजीहेको बताइएको छ ।

नेपालीभाषी सार्की गत अप्रिल १८ तारिखदेखि सम्पर्कमा नआएको बताइएको छ । जानकारी अनुसार उनी स्थानीय तामार्‍याक सर्कलमा साथीलाई छाड्न गएका थिए । अमेरिकी प्रहरीले उनको विवरणसहितको सार्वजनिक सूचना जारी गरेको समाचारमा जनाइएको छ ।  
 


कस्तो लाग्यो ?

यो पनि