कात्तिक ३०, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#बाइडेन
कोभिड-१९ विरुद्धको खोपलाई प्याटेन्टमुक्त बनाउने अभियानलाई बाइडेनको समर्थन
नेपाल फ्ल्यास
बैशाख २३, २०७८
अमेरिकी राष्ट्रपति जो बाइडेनले कोरोना भाइरसविरुद्धको खोपको अविष्कारलाई बौद्धिक सम्पत्ति अधिकारबाट मुक्त राख्ने कुरामा समर्थन जनाएका छन् । अमेरिकी राष्ट्रपति बाइडेनलेकोरोना खोपलाई प्याटेन्टमुक्त बनाउने गरी विश्व व्यापार संगठन(डब्लुटिओ) मा अघि बढाइएको अभियानलाई समर्थन जनाएका हुन् । कोरोना भाइरस विश्वमा महामारीका...
जलवायु परिवर्तनका मुद्दा समेट्दै बाइडेन : जारी गरे नयाँ कार्यकारी आदेश
नेपाल फ्ल्यास
माघ १५, २०७७
एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले जलवायु परिवर्तन सम्बन्धीका मुद्दालाई समेट्दै नयाँ कार्यकारी आदेश जारी गरेका छन् ।बाइडेनद्वारा जारी आदेशमा सीमित स्थान र क्षेत्रबाहेक उर्जा उत्खननमा प्रतिबन्ध लगाइएको बीबीसीले जनाएको छ । सन् २०३० सम्ममा हावाबाट उत्पादन हुने उर्जालाई दोब्बर...
बाइडेनको शपथ नजिकिँदै गर्दा अमेरिकामा हतियारधारी समूहको बिगबिगी
नेपाल फ्ल्यास
माघ ०५, २०७७
काठमाडौं : अमेरिकामा नवनिर्वाचित राष्ट्रपति जो बाइडेनको सपथ ग्रहण कार्यक्रम नजिकिँदै गर्दा विभिन्न सहरमा हतियारसहितका प्रदर्शनकारीहरु देखिन थालेका छन् । शपथग्रहण समारोह विथोल्ने गरी राष्ट्रपति ट्रम्प समर्थकहरु सडकमा निस्किन पूर्वानुमानकाबीच ससाना सशस्त्र समूह देखिन थालेपछि सुरक्षा खतरा बढेको हो ।...
बाइडेनको डेमाेक्रेटिक पार्टी सिनेटमा पनि बहुमत
नेपाल फ्ल्यास
पुस २३, २०७७
काठमाडाैं।अमेरिकाको जर्जिया राज्यमा सिनेटको दुई स्थानका लागि मङ्गलबार भएको चुनावमध्ये दुबैठाउँमा डेमोक्रेटिक पार्टीका उम्मेदवार विजयी भएको न्युयोर्क टाइम्सले जनाएको छ। दुई सिट जितेसँगै सिनेटमा डेमोक्र्याटिक सिनेटरको संख्या ५० पुगेको छ । मंगलबारको चुनावमा डेमोक्र्याटिक उम्मेदवारहरू राफायल वार्नक र जोन ओसफले...
ट्रम्पका कारण अमेरिकी सुरक्षाका महत्वपूर्ण एजेन्सीहरुमा गम्भीर धक्का : जोए बाइडेन
एजेन्सी
पुस १४, २०७७
एजेन्सी ।ट्रम्प प्रशासनका कारण अमेरिकी सुरक्षाका लागि महत्वपूर्ण रहेका एजेन्सीहरुमा गम्भीर धक्का लागेको अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले बताएका छन् । आफ्नो टिमले राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनबाट आवश्यक जानकारी प्राप्त नगरेको बाइडेनले बताएका छन् । रक्षा मन्त्रालयसहितबाट आवश्यक जानकारी नपाउँदै...
बाइडेनको जितले पूरा गर्यो औपचारिकता, जनवरी २० मा राष्ट्रपतिको शपथ लिने
नेपाल फ्ल्यास
मंसिर ३०, २०७७
अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका जो बाइडेनको जितले औपचारिकताको अन्तिम चरण पूरा गरेको छ । देशभरका इलेक्टोरल कलेज सदस्यहरुले बाइडेनको जितलाई औपचारिकता प्रदान गरेका हुन् । योसँगै अमेरिकाको ४६ औँ राष्ट्रपतिका रुपमा जिम्मेवारी सम्हाल्नका लागि बाइडेनको अन्तिम औपचारिकताको चरण पनि पूरा...
बाइडेनका छोरामाथि कर छलीको आरोपमा अनुसन्धान चल्दै
नेपाल फ्ल्यास
मंसिर २५, २०७७
काठमाडौं । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनका छोरा हन्टर बाइडेनले आफूमाथि अनुसन्धान चलिरहेको जानकारी दिएका छन् । उनीमाथि कर छलीको आरोप लागेको छ । उनको यो अनुसन्धान अमेरिकाको डेलावेयर राज्यमा चलिरहेको छ । हन्टर बाइडेनले आफूले यो विषयलाई निकै गम्भीरताका...
अमेरिकाको जर्जिया राज्यमा जर्जियामा तेस्रो पटकको मतगणनामा पनि बाइडेन नै विजयी
नेपाल फ्ल्यास
मंसिर २३, २०७७
एजेन्सी ।अमेरिकाको जर्जिया राज्यमा तेस्रो पटक गरिएको मतगणनामा पनि जो बाइडेन विजयी भएका छन् । चुनावमा धाँधली भएको भन्दै राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी अभियाले मतगणनाका लागि आग्रहमा जर्जियामा गरिएको तेस्रो पटकको मतगणनामा पनि ट्रम्पको पराजय भएको हो । रिपब्लिकनहरुको पकड...
कस्तो होला बाइडेनको विदेश मामिला ?
नेपाल फ्ल्यास
मंसिर ०८, २०७७
महाशक्ति राष्ट्रले लिएका विदेश मामिलामा प्रायजसो स्थिर रहन्छन् । मूल मुद्दा एउटै र उस्तै हुन्छ । गन्तव्य पनि एउटै हुने हो । तर गन्तव्यमा पुग्ने बाटो र माध्यम भने व्यक्ति अनुसार फरक हुन सक्छन् । शैली परिवर्तन हुन सक्छ ।...
ट्रम्प इतिहासकै गैरजिम्मेवार राष्ट्रपति भएको बाइडेनको आरोप
नेपाल फ्ल्यास
मंसिर ०५, २०७७
अमेरिकी राष्ट्रपति निर्वाचित जो बाइडनले डोनाल्डट्रम्पलाई अमेरिकी इतिहासकै सबैभन्दा गैरजिम्मेवार राष्ट्रपतिभएको आरोप लगाएका छन् । कोरोनाभाइरस सङ्कटबारे डेमोक्र्याट र रिपब्लिकन दुवै पार्टीका गभर्नरहरूसँग भएको एउटा भर्चुअल बैठकपछि बोल्दै बाइडेनले यस्तो बताएका हुन्। डोनल्ड ट्रम्पद्वारा चुनाव हारेको स्विकार नगर्नुलेएकदमै भयानक सन्देश...
जर्जियामा पनि बाइडेनले ट्रम्पलाई पछि पारे
नेपाल फ्ल्यास
कात्तिक २१, २०७७
ऐतिहासिक रुपमै रिपल्बिकन राज्य जर्जिया र अघिल्लोपटक ट्रम्प विजयी पेन्सेल्भेनियामा झिनो मतान्तर देखिएको छ । डेमोक्रयाट उमेद्धवार जोए बाइडेनले जर्जियाको मत गणनामा रिपब्लिकन उम्मेद्वार डोनाल्ड ट्रम्पलाई पछाडि पारेका छन् । एक प्रतिशतभन्दा कम मत गणना हुन बाँकी रहदा बाइडेनले ट्रम्पलाई...
मतमा अग्रता लिएका बाइडेनले संक्रमणकालीन वेबसाइट सार्वजनिक गरे
नेपाल फ्ल्यास
कात्तिक २०, २०७७
राष्ट्रपति चुनावको मतगणना जारी रहँदा अग्रता लिएका डेमोक्र्याटिक उम्मेदवार जो बाइडेनले संक्रमणकालिन वेबसाइट सार्वजनिक गरेका छन् । राष्ट्रपति चुनाव जित्ने उम्मेदवारले ह्वाइट हाउसको जिम्मेवारी सम्हाल्ने तयारीका लागि संक्रमणकालीन समूह बनाउनुपर्छ । नोभेम्बरमा हुने चुनावमा निर्वाचित हुने उम्मेदवारले जनवरीमा राष्ट्रपतिको जिम्मेवारी...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय