मंसिर ०१, २०८१, शनिबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#प्रकाशचन्द्र लोहनी
राष्ट्रपतिलाई लोहनीको प्रश्न र सुझाव : 'पार्टी विवाद मिलन केन्द्र' खोलेर नेतृत्व गर्ने कि ?
नेपाल फ्ल्यास
साउन २५, २०७८
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिकामाथि प्रश्न उठाएका छन् । नेकपा एमालेभित्र देखिएको विवाद मिलाउन राष्ट्रपति भण्डारी सक्रिय भएको खबर सार्वजनिक भएसँगै अध्यक्ष लोहनीले राष्ट्रपतिको भूमिकामाथि असन्तुष्टि जनउँदै प्रश्न उठाएका हुन् । सामाजिक...
जनताको कोरोना पीडालाई ओलीले सत्ता स्वार्थको पक्षमा उपयोग गरे : अध्यक्ष लोहनी
नेपाल फ्ल्यास
जेठ ०८, २०७८
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले निर्वाचनको नियतले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन नगरेको जिकिर गरेका छन् । प्रजातन्त्रमा दलहरूको लागि निर्वाचन सामान्य विषय भएको तर अहिले भने त्यसको लागि नभएको बताएका हुन् । असंवैधानिक कदमको आडमा गरिएको संसद...
असंबैधानिक कदमले राजसंस्थाकाे अपरिहार्यता झनै सान्दर्भिक : डा लोहनी
नेपाल फ्ल्यास
माघ ०९, २०७७
महाेत्तरी ।राष्ट्रियप्रजातन्त्त्र पार्टी (राप्रपा)काअध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले प्रधानमन्त्री केपी शर्मा ओलीलेभ्रष्टाचारलाई संस्थागत गरेको आरोप लगाएका छन् । उनलेवाइडबडी, ओम्नी, ललितानिवास, यतीसमूहलगायत विवादित विषयमा सरकारकाे प्रत्यक्षसहभागिताकाे कारण मुलुक भ्रष्टचारमा डुबेकाे दाबी गरे । सरकारकाे भ्रष्टचारकाकारणअर्थतन्त्र नै डामाडोल भएकाे उनकाे दाबी थियो ।...
'ओलीकाे असंवैधानिक कदमले राजनीतिक संकट निम्त्यायो'
नेपाल फ्ल्यास
माघ ०८, २०७७
राष्ट्रिय प्रजातन्त्र पार्टीकाअध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले सर्वोच्च अदालतलेउचित निर्णयमार्फत् कानुनीर विधिमारहीवर्तमान राजनीतिकअन्योलताकाे अन्त्य गर्नुपर्ने बताएका छन् । राजनीतिकरुपमा स्थायित्वदिने ऐतिहासिक अवसर पनि सर्वोच्चसँग रहेकाे बताए । प्रधानमन्त्री ओलीलेअसंवैधानिक कदम चालेरराजनीतिकसंकट निम्त्याइमुलुकलाईअध्याँरो दिशातर्फ धकेल्ने काेशिस गरेकाे उनले बताए । पार्टीको जिल्लास्तरीय कार्यकर्ता...
संविधानको सर्वोच्चता कायम गर्न सर्वोच्चलाई ऐतिहासिक अवसर : डा. लोहनी
नेपाल फ्ल्यास
माघ ०७, २०७७
राजविराज ।राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले सत्ता लिप्सा र भ्रष्टाचारकाकारण देश अराजकतातर्फ धकेलिएको बताएका छन्। उनलेसरकार चौतर्फी रूपमा असफल भएकोलेमुलुक विदेशीको क्रिडास्थल बनेको टिप्पणी गरेका छन् । ओली सरकारले संविधानमा कतै नभएको काल्पनिक प्रावधान प्रयोग गरी विघटन गरेको...
बाबुरामविरुद्ध मानहानीको मुद्दा हाल्ने आँट देखाऊ : डा. लोहनी
नेपाल फ्ल्यास
असोज २९, २०७७
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईविरुद्ध मानहानीको मुद्दा हाल्ने आँट देखाउनुपर्ने बताएका छन् । डा. भट्टराईले शीर्ष नेताहरुलाई भ्रष्टाचारीको आरोप लगाएको भन्दै लोहनीले सो धारणा सार्वजनिक गरेका हुन् । आज बिहान...
पेट्रोलियम पदार्थको थप कर फिर्ता गर्न राप्रपा संयुक्तको माग
नेपाल फ्ल्यास
फागुन १६, २०७६
राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तले पेट्रोलियम पदार्थमा थपिएको कर तत्काल फिर्ता गर्न सरकारसँग माग गरेको छ । राप्रपा संयुक्तका अध्यक्षद्वय पशुपति सम्सेर राणा र डा. प्रकाशचन्द्र लोहनीले संयुक्त विज्ञप्ति जारी गरी सो कर खारेजीको माग गरेका हुन् । राप्रपा संयुक्तले जुनसुकै...
संविधान संशोधनको तयारीप्रति राप्रपा संयुक्तको आपत्ति
नेपाल फ्ल्यास
फागुन १३, २०७६
काठमाडौँ । राप्रपा संयुक्तले सत्तासीन नेकपाले संविधान संशोधनको तयारीप्रति आपत्ति जनाएको छ । राप्रपा संयुक्तका अध्यक्षद्वय पशुपतिसम्मेर राणा र डा. प्रकाशचन्द्र लोहनीले मंगलबार संयुक्त विज्ञप्ति जारी गर्दै एक व्यक्तिका लागि संविधान संशोधन गर्न खोजिएबाट सरकार स्वयं संविधान ध्वस्त पार्न लागेको...
भ्रष्टाचारविरुद्ध उभिन प्रधानमन्त्रीलाई मौका : अध्यक्ष लोहनी
नेपाल फ्ल्यास
फागुन ०८, २०७६
राप्रपा संयुक्तका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भ्रष्टाचारविरुद्ध उभिने उपयुक्त मौकाआएको बताएका छन् । मन्त्री गोकुल बास्कोटाले कमिसनको डिल गरेको अडियो सार्वजनिक गरेको प्रकरणमा पूर्वमन्त्री लोहनीले यस्तो टिप्पणी गरेका हुन् । उनले प्रधानमन्त्रीले भ्रष्टाचारबारे शून्य सहनशीलताको नीति...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय