कात्तिक ३०, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#पार्टी एकता
एमाले नेता भुसाल भन्छन् : पार्टी एकताबद्ध बनाउने प्रयासविरुद्ध अनर्गल प्रचार भयो
नेपाल फ्ल्यास
जेठ २४, २०७८
काठमाडौं ।नेकपा एमालेका नेता घनश्याम भुसालले पार्टीलाई एकताबद्ध बनाउने प्रयासविरुद्ध अनर्गल प्रचार भएको बताएका छन् । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष ओलीले आइतबार पार्टी एकताका लागि आफू प्रतिबद्ध रहेको बताउँदै एकताका लागिअपिल गरेको भोलिपल्ट भुसालले सामाजिक सञ्जालफेसबुकमार्फत् सो बताएका हुन्...
हामी पार्टी एकताको पक्षमा छौँ : नेपाल
नेपाल फ्ल्यास
चैत ०६, २०७७
काठमाडौं ।नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले आफुहरु पार्टी एकताको पक्षमा रहेको बताएका छन् । शुक्रबार अखिल नेपाल महिला संघ राष्ट्रिय कार्यकर्ता भेला तथा प्रशिक्षणलाई सम्बोधनका क्रममा नेता नेपालले सो बताएका हुन् । सो क्रममा उनले भने, आफूहरुलेहालै भएको...
सरकारमा जाने र पार्टी एकता हुनसक्ने विप्लवको संकेत
नेपाल फ्ल्यास
फागुन २७, २०७७
काठमाडौं ।नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लवलेआफूहरुको प्राथमिकता तीनबुँदे सहमति भएको बताउँदै भविष्यमा सरकारमा जाने र पार्टी एकता हुने संकेत गरेका छन् । बिहीबार आफूनिकट इरातोखबर डिजिटलपत्रिकालाई अन्तर्वाता दिने क्रममा महासचिव विप्लवले सो संकेत गरेका हुन् ।...
अविश्वास प्रस्ताव फिर्ता लिएर पार्टी एकतामा जोगाउन मन्त्री थापाको आग्रह
नेपाल फ्ल्यास
फागुन १७, २०७७
काठमाडौं ।नेकपा ओली समूहका सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा (बादल)ले दाहल-नेपाल समूहलाईप्रधानमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव फिर्ता लिएर पार्टी एकतामा योगदान पुर्याउन आग्रह गरेका छन् । सोमबार पोखरामा आयोजित कार्यक्रमलाई संबोधनका क्रममा गृहमन्त्रीसमेत रहेका बाललले दाहाल-नेपाल समूहका लागि योसच्चिने मौका भएको...
गौतमले गरे पार्टी एकताको प्रस्ताव
नेपाल फ्ल्यास
फागुन १४, २०७७
काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाअध्यक्ष तथा राष्ट्रिय सभाका सदस्य वामदेव गौतमले अध्यक्ष तथाप्रधानमन्त्री केपी शर्मा अोलीसँग पार्टी एकताको प्रस्ताव राखेका छन् । पुस ५को कदमपश्चात् दुई धारमा विभाजितनेकपालाई एक ठाउँमा उभ्याउन पार्टी एकता अभियानको अगुवाइ गरेका नेता गौतमले...
पार्टी एकताका लागि पहल गर्न उपाध्यक्ष गौतमको आह्वान
नेपाल फ्ल्यास
फागुन १२, २०७७
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताका लागि पहल गर्नुपर्ने बताएका छन् । अदालतले संसद् विघटनललाई बदर गरेको भोलिपल्ट नेकपा उपाध्यक्षसमेत रहेका नेता गौतमले न्युज एजेन्सी नेपाल एनएएनसँग...
पार्टी एकताका लागि अझै दुई विकल्प छन् : ईश्वर पोखरेल
नेपाल फ्ल्यास
माघ १२, २०७७
काठमाडौं । नेकपा ओली समूहका नेता ईश्वर पोखरेलले२८ कात्तिकमा दर्ता भएको आरोप पत्र फिर्ता लिन र चुनावमा सहभागी हुन सहमत भए पार्टी एकता हुनसक्ने बताएका छन्। माघ२३ मा काठमाडौंमा गर्न लागिएको प्रदर्शनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्ने क्रममापोखरेलले सो...
आधारभूत तहमा पार्टी एकताकै चिन्ता
नेपाल फ्ल्यास
पुस १४, २०७७
महोत्तरी । उपल्लो तहका नेताहरु आआफ्ना दाबीसाथ अदालत र निर्वाचन आयोग पुगे पनि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कार्यकर्ता र मतदाता भने पार्टी एकताकै पक्षमा उभिएका छन् । उपल्लो तह (केन्द्र) का नेता दाहालनेपाल र केपी ओली समूह भनेर चिनिँदै एकअर्कोविरुद्ध...
साझा पार्टी र विवेकशील नेपाली दलबीच पुन:एकता
नेपाल फ्ल्यास
मंसिर २४, २०७७
काठमाडौं ।साझा पार्टी र विवेकशील नेपाली दलबीच एकता भएको छ । अलग भएको २२ महिनापछि दुवै दलकासंयोजक रविन्द्र मिश्र र विवेकशीलका मिलन पाण्डेले पार्टी एकताको सहमति पत्रमाहस्ताक्षर भएसँगैदुई पार्टीबीच एकता भएको हो ।दुवै पार्टी एकीकरण भएसँगै अब सो पार्टीको नामविवेकशील...
शीर्षस्थ तहको लडाइँमा तटस्थ रहनाले पनि पार्टी एकतामा बल पुग्छ: मन्त्री भट्टराई
नेपाल फ्ल्यास
मंसिर ०४, २०७७
काठमाडौं ।सँस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले पार्टीलाई एक ढिक्का राख्न आफू मन्त्री पद छाड्न तयार रहेको बताएका छन् । नेकपा विवाद उत्कर्षमा पुगेका बेलापर्सा पुगेका मन्त्री भट्टराईलेपार्टी कार्यालय वीरगञ्जमा नेता कार्यकर्ताहरुसँगको भेटमा यस्तो बताएका हुन् । सरकार पुनर्गठन...
पार्टी एकता विभाजनका लागि होइन, एकताबद्ध हुन हो : महासचिव पौडेल
नेपाल फ्ल्यास
फागुन ०६, २०७६
नेकपा महासचिव विष्णु पौडेलले पार्टी एकता विभाजनका लागि नभई एकताबद्ध बनाउन भएको बताएका छन् । मंगलबार कर्णाली प्रदेशका अगुवा कार्यकर्ताहरुको भेलालाई सम्बोधन गर्दै महासचिव पौडेलले भने, पार्टी एकता विभाजनका लागि नभई एकताबद्ध बनाउन हो, यो एकता देशको समृद्धिसँग पनि जोडिन्छ।...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय