बैशाख २७, २०८१, बिहीबार
               

पार्टी एकता विभाजनका लागि होइन, एकताबद्ध हुन हो : महासचिव पौडेल

नेपाल फ्ल्यास
फागुन ०६, २०७६

ADVERTISEMENT

नेकपा महासचिव विष्णु पौडेलले पार्टी एकता विभाजनका लागि नभई एकताबद्ध बनाउन भएको बताएका छन् । 

मंगलबार कर्णाली प्रदेशका अगुवा कार्यकर्ताहरुको भेलालाई सम्बोधन गर्दै महासचिव पौडेलले भने, ‘पार्टी एकता विभाजनका लागि नभई एकताबद्ध बनाउन हो, यो एकता देशको समृद्धिसँग पनि जोडिन्छ।’

विश्व कम्युनिष्ट आन्दोलनका लागि नेपाली कम्युनिष्ट आन्दोलन अध्ययनको विषय भएको बताउँदै महासचिव पौडेलले नेपालको कम्युनिष्ट आन्दोलनले विश्वलाई नयाँ सन्देश दिएको दाबी गरे। 

कर्णालीलाई केन्द्र सरकारले अपमान गर्ने काम नगर्ने र यो क्षेत्रको समृद्धिका लागि सरकार लागिपर्नेमा उनले जोड दिए 

यो पनि