जेठ ०७, २०८१, सोमबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#नेकपा एमाले
लुम्बिनी प्रदेश सभाको बिहीबार बस्ने भनिएको बैठक ७ गतेसम्म स्थगित
नेपाल फ्ल्यास
भदौ ०३, २०७८
बुटवल । लुम्बिनी प्रदेश सभाको बैठक भदौ ७ गतेसम्म स्थगित भएको छ । बिहीबारदिउँसो १ बजे बस्ने तय भएको नवौं अधिवेशनको तेस्रो बैठक विशेष कारणबस स्थगित गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ । प्रदेश सभा नियमावली, २०७४ को नियम ६...
माधव नेपाल र महन्थ ठाकुरको नयाँ दल दर्ता तत्काल नहुने
नेपाल फ्ल्यास
भदौ ०३, २०७८
नेकपा एमालेको माधव नेपाल समूह र जसपाको महन्थ ठाकुर समूहको निवेदन अनुसार दल दर्ताको लागि केही दिन लाग्ने निर्वाचन आयोगले जनाएको छ । एमाले र जनता समाजवादी पार्टी औपचारिक रूपमा विभाजन भएपछि दिइएको निवेदनमाथि आयोगले अध्ययन गरिरहेको छ। आयोगका अनुसार...
पार्टीका केही व्यक्ति बाहिरिँदैमा एमाले समाप्त हुँदैन : ईश्वर पोखरेल
नेपाल फ्ल्यास
भदौ ०३, २०७८
काठमाडौं । प्रमुख प्रतपिक्षी नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टीबाट केही व्यक्ति बाहिरिँदैमा एमालेलाई समाप्त पार्ने योजना सफल नहुने जिकिर गरेका छन् । महासचिव पोखरेलले एमालेमा आएको विभाजनलाई अदृश्य शक्तिहरुको कुत्सित चाहना पूरा गर्ने काम भनेर टिप्पणी गरेका हछन् ।...
अष्टलक्ष्मी बनिन् पहिलो महिला मुख्यमन्त्री
नेपाल फ्ल्यास
भदौ ०२, २०७८
हेटौँडा । बागमती प्रदेशको मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य नियुक्त भएकी छन् । उनले बुधबार नै पद तथा गोपनीयताको शपथ लिएकी छन् । शपथ लिएलगत्तैउनले दुईमन्त्री नियुक्त गरेकी छन् ।अष्टलक्ष्मी नेपालकोपहिलो महिला मुख्यमन्त्री समेत बन्न सफल भएकी छन् । संविधानको धारा १६८(१)...
म एमालेभित्रको झगडामा छैन : प्रदीप नेपाल
नेपाल फ्ल्यास
भदौ ०२, २०७८
काठमाडौं ।नेकपा एमालेका नेता प्रदीप नेपालले आफू माधवकुमार नेपाल नेतृत्वको एमाले समाजवादी पार्टीमा नरहेको बताएका छन् । उनले आफू कुनै पनि पक्षमा नरहेको पनि स्पष्ट पारेका छन् । बुधबार पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वमा निर्वाचन आयोगमा नेकपा समाजवादी पार्टी दर्ता भएको...
यस्तो छ नेपाल नेतृत्वको पार्टीको संरचना, आएनन् वामदेव
नेपाल फ्ल्यास
भदौ ०२, २०७८
काठमाडौं । निर्वाचन आयोगमा नेकपा एमाले समाजवादी पार्टी दर्ता भएको छ । माधवकुमार नेपालको अध्यक्षतामा आज (बुधबार) नयाँ पार्टी दर्ता भएको हो । नेता राजेन्द्र पाण्डेका अनुसार नयाँ पार्टीमा प्रतिनिधि सभा र राष्ट्रिय सभा गरी ३१ जना सांसद रहेका छन्...
माधवको 'खुद्रा दुकान' पनि चल्दैन, माधवलाई उपयोग गरे : सूर्य थापा
नेपाल फ्ल्यास
भदौ ०२, २०७८
काठमाडौं । नेकपा एमालेका नेता सूर्य थापाले पार्टी विभाजनमा जाने कसैलाई पनि फाइदा नहुने बताएका छन् । २००७ सालदेखिको इतिहास हेर्दा पार्टी विभाजित भइ गएका कुनै पनि पार्टीको प्रगति नभएको उनको तर्क छ । पार्टी विभाजनलाई उनले 'खुद्रा दुकान' भनेका...
निर्वाचन आयोग पुगे माधवकुमार नेपाल
नेपाल फ्ल्यास
भदौ ०२, २०७८
काठमाडौं । नेकपा एमाले विभाजन गर्ने तयारीमा लागेका वरिष्ठ नेता माधव कुमार नेपाल निर्वाचन आयोग पुगेका छन् । बुधबार कार्यालय समय सकिनु आधा घन्टाअघि नेता नेपाल(४:३० बजे)कान्तिपथस्थित आयोग कार्यालयमा पुगेका हुन् । नेता नेपालसँगै एमाले नेताहरू विरोध खतिवडा, रामकुमारी झाँक्री...
कारबाही रोक्न माग गर्दै माधव समूह संसद् सचिवालयमा
नेपाल फ्ल्यास
भदौ ०२, २०७८
नेकपा एमालेले गरेको १४ जना प्रतिनिधिसभा सदस्यमाथिको निष्कासन र सांसदबाट पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न माग गर्दै माधव नेपाल पक्षले संसद् सचिवालयलाई गुहार्ने भएको छ । बुधबार अर्याल होटेलमा बसेको सो समूहको अनौपचारिक बैठकपछि उक्त कारबाही अवैधानिक भन्दै कारबाही रोक्न...
नेपाल समूहको पार्टीकाे नाम 'एमाले समाजवादी' !
नेपाल फ्ल्यास
भदौ ०२, २०७८
नेकपा एमालेको माधवकुमार नेपाल समूह नयाँ पार्टी दर्ताका लागि छलफलमा जुटेको छ । नयाँ बानेश्वरस्थित अर्याल होटलमा पार्टीको नाम र चुनाव चिन्हका लागि नेपाल समूहका नेताहरू छलफलमा जुटेका हुन । बैठकमा हस्ताक्षर संकलनसहित नाम र चुनाव चिन्हबारे छलफल भइरहेको केन्द्रीय...
२०५४ मा एमाले फुटेको स्मरण गर्दै भीम रावलले उठाए यस्तो प्रश्न
नेपाल फ्ल्यास
भदौ ०१, २०७८
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले दल विभाजनसम्बन्धी अध्यादेश संविधानको मर्म र जनताको आकांक्षा विपरित रहेको बताएका छन् । मंगलबार सामाजिक सञ्जाल ट्विटरमा उनले दल विभाजनसम्बन्धी अध्यादेश निहित स्वार्थको लागि देशलाई अस्थिर तुल्याउने खेल भएको टिप्पणी गरेका छन् ।...
१४ सांसदलाई गरिएको कारबाही फिर्ता लिन गोकर्ण विष्टको आग्रह
नेपाल फ्ल्यास
भदौ ०१, २०७८
काठमाडौं । नेकपा एमालेका नेता गोकर्ण विष्टले माधवकुमार नेपालसहित १४ जना सांसदमाथि गरिएको कारबाहीले पार्टी एकता पक्षधरहरुलाई निराशा बनाएको बताएका छन् । नेता विष्टले माधव नेपालसहितका सांसदहरुमाथिको कारबाही फिर्ता लिएर एकताका लागि थप भूमिका खेल्न अध्यक्ष केपी शर्मा ओलीसँग आग्रह...
नयाँ पार्टी बनाउँछौ, ओली सुध्रिए सिट बाँड्न सकिन्छ : माधव नेपाल
नेपाल फ्ल्यास
भदौ ०१, २०७८
काठमाडौं ।नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी पुनर्गठन गर्ने भन्दै नयाँ पार्टी बनाउने घोषणा गरेका छन् । उनले आफूपक्षीय जनवर्गीय संगठनको भर्चुअलछलफललाई सम्बोधन गर्दै यस्तो घोषणा गरेका हुन् । तर, उनले नयाँ पार्टी खोल्दा पनि एकताको ढोका बन्द नहुने...
माधव नेपालसहित १४ सांसदलाई कारबाही गर्ने एमालेको निर्णय (सूचीसहित)
नेपाल फ्ल्यास
भदौ ०१, २०७८
पार्टी विभाजन गर्न अघि बढेको भन्दै नेकपा एमालेले माधवकुमार नेपालसहित प्रतिनिधिसभाका १४ जना सांसदलाई कारवाही गरेको छ । पार्टी विभाजन गर्ने तयारीमा रहेकाले माधव नेपालसहित १४ जनालाई कारबाही गरिएको एमाले कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए। एमाले सचेतक शान्ता चौधरीले...
एमाले फुटाउन खोजे कांग्रेसलाई महँगो पर्नेछ : ओली
नेपाल फ्ल्यास
भदौ ०१, २०७८
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक दल विभाजन गर्न देउवा सरकारले ल्याएको अध्यादेश कांग्रेसका लागि महँगो पर्ने बताएका छन् । एमाले संसदीय दलको बैठकलाई मंगलबार सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले फुटाउन खोज्दा कांग्रेसले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिए ।...
अध्यादेशविरुद्ध सडक आन्दोलनको घोषणा
नेपाल फ्ल्यास
भदौ ०१, २०७८
सरकारले राजनीतिक दलसम्बन्धी जारी गरेपछि त्यसको विरोध सुरु भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले देउवा सरकारले जारी गरेको राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेशको विरोध गर्दै सडक आन्दोलन घोषणा गरेको छ । सरकारले अध्यादेश...
केपी ओली इमानदार नभएपछि एमालेमा बस्नु के अर्थ ? : नेपाल
नेपाल फ्ल्यास
भदौ ०१, २०७८
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली एकताका लागि इमान्दार नभएको बताएका छन् । आफ्नो पक्षका सांसद तथा केन्द्रीय सदस्यहरुको मंगलबार बानेश्वरस्थित एक होटलमा भएको भेलामा बोल्दै नेता नेपालले त्यस्तो बताए । अध्यक्ष ओली पार्टी एकताका...
एमालेको २६० जना केन्द्रीय सदस्यको विवरण निर्वाचन आयोगमा पेस
नेपाल फ्ल्यास
भदौ ०१, २०७८
काठमाडौं । नेकपा एमालेले केन्द्रीय कमिटीको संख्या र नाम अद्यावधिक गर्न निर्वाचन आयोगमा निर्णयको आधिकारिक माइन्युटसहित विवरण पेस गरेको छ । एमाले निर्वाचन विभागका प्रमुख अग्नि खरेल र बाबुराम दाहालसहितको टोली आयोग पुगेर मंगलबार केन्द्रीय कमिटीको विवरण अद्यावधिक गर्न लिखित...
माधव समूहका सांसद बानेश्वरमा, नेपाललाई वामदेवको पनि साथ
नेपाल फ्ल्यास
भदौ ०१, २०७८
काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल समूहका सांसदहरु नयाँ बानेश्वरको एक होटलमा भेला भएका छन् । भेलामा नेता नेपाल पनि सहभागी छन् । आगामी योजनाबारे छलफल गर्नभेला भएकोएक सांसदले जानकारी दिए । भेलमाउपाध्यक्ष वामदेव गौतमकी पत्नी तुलसा गौतम समेत सहभागी...
दल विभाजनसम्बन्धी अध्यादेशको एमालेले सशक्त प्रतिवाद गर्ने
नेपाल फ्ल्यास
भदौ ०१, २०७८
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले दल विभाजन सम्बन्धी अध्यादेशको शसक्त प्रतिवाद गर्ने निर्णय भएको छ । आफ्नो पार्टी विभाजन गर्ने उद्देश्यले अध्यादेश ल्याउन लागिएको भन्दै यसविरुद्ध गम्भीर खबरदारी र सशक्त प्रतिवाद गर्ने एमालेले निर्णय गरेको हो । एमालेको...
«
1
...
5
...
9
10
11
12
13
14
15
16
17
...
28
...
40
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय