कात्तिक ३०, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#छलफल
सदनलाई प्रभावकारी बनाउने बारेमा प्रधानमन्त्री र सभामुखबीच छलफल
नेपाल फ्ल्यास
साउन २६, २०७८
प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटाबीच छलफल भएको छ । सङ्घीय संसद् भवन नयाँबानेश्वस्थित सभामुखकोे कार्यकक्षमा आज उनीहरूबीच सदनलाई प्रभावकारी बनाउने, विधेयकलाई अघि बढाउनेलगायत विषयमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ ।
बाढीपहिरोले भएका क्षतिका विषयमा सभामुख र उर्जामन्त्रीबीच छलफल
नेपाल फ्ल्यास
साउन २२, २०७८
काठमाडौं ।सभामुख अग्निप्रसाद सापकोटा र ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालबीच आज छलफल भएको छ। सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको छलफल सदनलाई प्रभावकारी बनाउने लगायतका विषयमा केन्द्रित रहेको थियो। सभामुख सापकोटा र मन्त्री भुसालबीच मौसमजन्य विपत्तिले देशभरका नदी तटीय क्षेत्रमा...
आज बुद्धिजीवीसँग छलफल गर्दै विपक्षी गठबन्धनका शीर्ष नेताहरु
नेपाल फ्ल्यास
असार १४, २०७८
काठमाडौं । विपक्षी गठबन्धनका शीर्ष नेताले बुद्धिजीविहरुसँग छलफल गर्ने भएकाछन् । गठबन्धनका नेताहरुलेआज दिउँसो २ बजे संघीय संसदको ल्होत्से हलमा युग पाठक, सरिता तिवारी, लोकराज बराल, उज्जवल प्रसाई, गेजा शर्मा वाग्ले, हरि रोक्कालगायत बुद्धिजीवीसँग छलफल गर्दैछन् । उनीहरुले डाक्टर, इन्जिनियर,...
कांग्रेस, माओवादी र जसपाबीच समीक्षात्मक छलफल चल्दै
नेपाल फ्ल्यास
बैशाख ३१, २०७८
काठमाडौं । विकसित पछिल्लो राजनीतिक घटनाक्रममा केन्द्रित भएरनेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजावदी पार्टीका नेताबीच छलफल सुरु भएको छ । बिहीबारसम्म प्रधानमन्त्रीमा दाबी पेस गर्ने छलफलमा जुटेका उनीहरु एमाले एक ठाउँमा उभिएसँगै सो प्रक्रिया रोकिएपछि सोही विषयमा केन्द्रित भईकांग्रेस...
समयभित्रै सरकार गठनका लागि दावी पेस गर्ने देउवा-दाहाल छलफलको निष्कर्ष
नेपाल फ्ल्यास
बैशाख ३०, २०७८
काठमाडौं ।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच जारी छलफल सकिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत नपाएपछि राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा २ अनुसार प्रधानमन्त्री बनाउने समयावधिको अन्तिम दिन दलहरुबीच...
ओली समूह आन्तरिक छलफलमा
नेपाल फ्ल्यास
फागुन २४, २०७७
काठमाडौं ।केपी शर्मा ओली समूह आन्तरिक छलफलमा जुटेको छ । आइतबार सर्वोच्चबाट आएको फैसलाका कारण फरक राजनीतिक वातावरण सिर्जना भएसँगैप्रधानमन्त्री ओली समूह पनि आन्तरिक छलफलमा जुटेको हो । छलफलमा रामबहादुर थापा, ईश्वर पोखरेल, विष्णु पौडेललगायत सो समूहका शीर्षस्थनेता सहभागी छन्...
चारवटै सुरक्षा निकाय प्रमुखसँग छलफल गर्दै प्रधानमन्त्री ओली
नेपाल फ्ल्यास
पुस ०५, २०७७
काठमाडौं ।प्रतिनिधिसभा विघटनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले चारवटै सुरक्षा निकायका प्रमुखसँग छलफल गरेका छन् । संसद विघटन गरेसँगै देशका विभिन्न भागमा सोका विरुद्ध प्रदर्शन भइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसलाई मध्यनजर गर्दै सबै सुरक्षा निकाय प्रमुखसँगछलफल गरेका हुन् ।...
कांग्रेस र जसपाका नेताबीच छलफल
नेपाल फ्ल्यास
पुस ०४, २०७७
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टीका नेताहरूबीच छलफल भएको छ। शनिबार दिउँसो कांग्रेस सभापति शेरबहादुर देउवानिवास बूढानिलकण्ठमा दुई दलका नेताहरुबीच छलफल भएको हो ।स्रोतका अनुसार उक्त छलफलमा कांग्रेसबाट सभापति देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल र...
कर्णाली विद्रोह भनी चिनएको प्रदेशको विवाद समाधानका दुई अध्यक्षबीचको छलफल विनानिष्कर्ष
नेपाल फ्ल्यास
कात्तिक ०४, २०७७
काठमाडौैं । कर्णाली विद्रोह भनी चिनएको प्रदेशको विवादसमाधानका लागि भनी दुई अध्यक्षबीचको भएको छलफलविनानिष्कर्ष सकिएको छ । सो प्रकरणसँगै कर्णाली प्रदेशका मुख्य नेताहरुसँग भेटेपछि असन्तुष्ट बनेका अर्का अध्यक्ष दाहाल र प्रधानमन्त्रीबीच बालुवाटारमाभएको छलफल विनानिष्कर्ष सकिएको हो । मंगलबार बिहान बालुवाटार...
काँग्रेस र जसपाबीच संविधान संशोधनको विषयमा छलफल हुँदै
नेपाल फ्ल्यास
जेठ १०, २०७७
संविधान संशोधनको विषयमा काँग्रेस र जसपाबीच आज छलफल हुँदैछ । सरकारले गर्न लागेको संविधान संशोधनको विषयमा नेपाली कांग्रेस र जनता समाजवादी पार्टी नेपालबीच बूढानीलकण्ठमा छलफल भइरहेको छ । सरकारले जारी गरेको नयाँ नक्सालाई संविधानको अनुसूचीमा राख्नका लागि संविधान संशोधन हुन...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय