जेठ ०३, २०८१, बिहीबार
               

कांग्रेस र जसपाका नेताबीच छलफल

नेपाल फ्ल्यास
पुस ०४, २०७७

ADVERTISEMENT

काठमाडौं ।  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टीका नेताहरूबीच छलफल भएको छ। 

शनिबार दिउँसो कांग्रेस सभापति शेरबहादुर देउवानिवास बूढानिलकण्ठमा दुई दलका नेताहरुबीच छलफल भएको हो  । स्रोतका अनुसार उक्त छलफलमा कांग्रेसबाट सभापति देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल र प्रकाशशरण महत सहभागी थिए ।

त्यसैगरी सो छलफलमा जसपाबाट केन्द्रीयय अध्यक्ष महन्थ ठाकुर, संघीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराई र वरिष्ठ नेता राजेन्द्र महतो सहभागी थिए । 

प्रधानमन्त्री केपी शर्मा ओलीले ल्याएको संवैधानिक अध्यादेश लगायतको विषयमा छलफल भइरहेको स्रोतले जनायो ।


कस्तो लाग्यो ?

यो पनि