मंसिर ०१, २०८१, शनिबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#काठमाडौं
काठमाडौंमा सभा सम्मेलन र जुलुस नगर्न आग्रह
नेपाल फ्ल्यास
साउन १९, २०७८
जिल्ला प्रशासन कार्यालय काठमाडौंले कुनै पनि भीडभाडजन्य कार्यनगर्न आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले एक सूचना जारी गर्दैविभिन्न सभा, सम्मेलन, धर्ना, जुलुस, गोष्ठी, र्यालीजस्ता गतिविधि नगर्न आग्रह गरेका हुन्। यस्ता गतिविधिले कोरोना संक्रमण दर अझ उच्च हुन...
भित्ते लेखन कामपाको नीति विपरीत
नेपाल फ्ल्यास
असार १८, २०७८
भित्ते लेखन काठमाडौंमहानगरपालिकाको नीति विपरीत रहेको भन्दै रत्नपार्कको आकाशे पुलको पर्खालमा लेखिएको नारा मेटिएको छ। कांग्रेस निकट नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)ले लेखेको नारा कामपाले आज मेटेको हो। विसं २०५८ देखि हामीले कामपा क्षेत्रभित्र भित्ते लेखन, पोष्टरपम्प्लेट टाँस्ने कार्यलाई प्रतिबन्ध लगाएका...
काठमाडौं महानगरको राहत र सहुलियत योजना
नेपाल फ्ल्यास
जेठ २५, २०७८
काठमाडौं महानगरपालिकाले आगामी असार २ गते बस्ने नगरसभामा नगरवासीलाई केही राहत र सहुलियतको योजना पेश गर्ने भएको छ । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले महानगरको प्राथमिकता फेरि पनि स्वास्थ्य क्षेत्रको कार्यक्रममा नै रहने बताए। कोभिड१९ संक्रमणविरुद्ध लड्न रोकथाम र उपचारमा...
काठमाडौंको तुवाँलो अझै केही दिन स्थिर रहने
रासस
चैत १५, २०७७
शुक्रबारदेखि काठमाडौं उपत्यकाको आकाशमा एक्कासी बाक्लो तुवाँलोले ढाकेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालका अधिकांश जिल्लामा डढेलो लागिरहेको र लामो समय खडेरी पर्नुका साथै हावा नचेलेका कारणले सोबाट सिर्जित प्रदूषणका कण वायुमण्डलमा नै जम्मा भएकाले धेरैजसो स्थानमा प्रदूषण...
अब काठमाडौं उपत्यकावासीले दैनिकरूपमा धारामा पानी पाउने
नेपाल फ्ल्यास
फागुन २७, २०७७
काठमाडौं । मेलम्चीको पानी काठमाडौं आएसँगै काठमाडौं उपत्यकावासीको घरघरमा दैनिकरूपमा पानी आउने भएको छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले चैतको दोस्रो साताबाट दैनिकरूपमा नै पानी वितरण गर्ने योजना बनाएको हो । अहिले सुरुङको परीक्षण भइरहेकामा अझै दुईतीन महिनासम्म संरचनाको परीक्षण...
६ महिनासम्म नि:शुल्क मिर्गौला परीक्षण
नेपाल फ्ल्यास
फागुन ०५, २०७७
काठमाडौं महानगरपालिकाले आजदेखि ६ महिनासम्म नि:शुल्क मिर्गौला परीक्षण गर्ने भएको छ । महानगरपालिकाकाे जनस्वास्थ्य विभागलेएक सूचना जारी गरी ३२ वटै वडामा बसोबास गर्ने नगरबासीको नि:शुल्क मिर्गौला परीक्षण गर्ने जानकारी दिएको हो । महानगरपालिकाले सञ्चालन गरेको वडास्थित सामुदायिक सहरी स्वास्थ्य क्लिनिकमा...
नेकपा प्रचण्ड–माधव समूहले गर्यो काठमाडौंमा मार्चपास
नेपाल फ्ल्यास
माघ २७, २०७७
काठमाडौं ।प्रचण्डमाधव (नेकपा) समूहलेकाठमाडौंमा मार्चपास गरेको छ । बुधबार काठमाडौंमा हुने जनप्रदर्शनकोअघिल्लो दिनसो समूहले काठमाडौंमामार्चपास गरेको हो । मार्चपासमा सहभागी युवालेरातो क्याप लगाएका छन् । यसअघि माघ २३ मा केपीसमूहले काठमाडौकोप्रदर्शनलाई सुरक्षा दिन भन्दै महेश बस्नेतको नेतृत्वमा प्रचण्ड-माधव समूहको आमहड्तालका...
पाठ्यक्रम लागू गर्न दरबन्दी सिर्जना
नेपाल फ्ल्यास
मंसिर १३, २०७७
काठमाडौंमहानगरपालिकाले स्थानीय पाठ्यक्रम लागू गर्नका लागि सबै सामुदायिक विद्यालयमा दरबन्दी नै सिर्जना गरी शिक्षक पठाउने भएको छ । यही शैक्षिक सत्रदेखि स्थानीय पाठ्यक्रम लागू गर्ने भने पनि कारोना भाइरसका कारण पठनपाठन ठप्प हुँदा पाठ्यक्रम लागू हुन नसकेको हो । महानगरपालिकाका...
कोरोना कुल सङ्क्रमित सङ्ख्याको आधा काठमाडौंमै, मृत्यु हुने पनि धेरै
नेपाल फ्ल्यास
कात्तिक १६, २०७७
हालसम्म सबैभन्दा बढी सङ्क्रमण काठमाडौं उपत्यकामा पहिचान भएका छन् । पछिल्लो तथ्याङ्कअनुसार नेपालमा कुल सङ्क्रमित एक लाख ७० हजार सात सय ४३ छन् । जसमध्ये झन्डै ४५ प्रतिशत काठमाडौं उपत्यका तीन जिल्लाका मात्र हुन्। हालसम्म काठमाडौं जिल्लामा ६१ हजार बढीमा...
कोरोनाका कारण काठमाडौंमा थप एकको मृत्यु
नेपाल फ्ल्यास
साउन २६, २०७७
काठमाडौं । कोरोना भाइरसका कारण काठमाडौंमा थप एकको निधन भएको छ । मृत्यु हुनेमाकाठमाडौं१० मध्यबानेश्वरका ७६ वर्षीय पुरुष भएको हो । उनको निधन काठमाडौैकै मेडिकेयर अस्पतालमा निधन भएको हो । योसँगै नेपालमा कोरोना संक्रमणका कारण नेपालमा मृत्यु हुनेको संख्या ७९...
पछिल्लो २४ घन्टामा काठमाडौंमा थप ३ जनामा कोरोना संक्रमण
नेपाल फ्ल्यास
साउन ०५, २०७७
काठमाडौं । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतममलेपछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप तीन जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जनाएका छन् । डा गौतमले मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा यस्तो जानकारी दिएका हुन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका...
मंगलबारयता साढे ५ लाख सर्वसाधारणले काठमाडौं छोडे
नेपाल फ्ल्यास
चैत ०८, २०७६
काठमाडौं । काेरोना त्रासका कारणअत्यावश्यक बाहेकका कार्यालयहरूलाई बिदा दिएसँगै काठमाडौंबाट बाहिरिने सर्वसाधरणकाे सँख्या ह्वात्तै बढेकाे छ । कोरोना भाइरसको संक्रमणबाट जोगिन सरकारले चालेको कदम र सोमबारदेखि लामो दूरीका सवारी साधन नचल्ने निर्णयसँगै काठमाडौं बाहिर जाने सर्वसाधरणको घुइँचो देखिएको हो ।...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय