काठमाडौं । कोरोना भाइरसका कारण काठमाडौंमा थप एकको निधन भएको छ ।
मृत्यु हुनेमा काठमाडौं–१० मध्यबानेश्वरका ७६ वर्षीय पुरुष भएको हो । उनको निधन काठमाडौैकै मेडिकेयर अस्पतालमा निधन भएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमणका कारण नेपालमा मृत्यु हुनेको संख्या ७९ पुगेको छ ।