मंसिर ०१, २०८१, शनिबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#एनसेल
एनसेलको १८औँ वार्षिकोत्सवको अवसरमा ‘बजार जाऔँ’ कार्यक्रम
नेपाल फ्ल्यास
असोज ०४, २०८०
काठमाडौें । एनसेल आजियाटा लिमिटेडको १८औँ वार्षिकोत्सवको अवसरमा आयोजित बजार जाऔँ ९गो टु मार्केट० कार्यक्रम सम्पन्न गरेको छ । बजार जाऔँ ग्राहकहरुका गुनासा, सल्लाह र सुझावहरु व्यक्तिगत रुपमा सुनेर त्यसलाई सम्बोधन गर्ने एनसेलको प्रतिबद्धता अनुरुप आयोजना गरिएको कार्यक्रम हो ।...
गएको आर्थिक वर्षमा एनसेलबाट सेवा विस्तार र गुणस्तरमा ब्यापक सुधार
नेपाल फ्ल्यास
साउन २६, २०८०
काठमाडौं । आजियाटा लिमिटेड एनसेलले ३ सय ३८ नयाँ बेस ट्रान्ससिभर स्टेशन (बीटीएस) अर्थात् मोबाइल टावरहरु जडान गरेको छ । यी टावरहरु गएको आर्थिक वर्ष २०७९८० मा कम्पनीको सेवा विस्तार तथा सुधार अभियानअन्तर्गत जडान गरिएका हुन् । पहिलो पटक फोरजी...
जुनसुकै समय, जुनसुकै ठाउँ ‘बिन्दास डेटा प्याक’ एनसेलको अफर
नेपाल फ्ल्यास
साउन १५, २०८०
काठमाडौं । एनसेल आजियाटा लिमिटेडले बिन्दास डेटा प्याक अफर ल्याएको छ । यो अफर अन्तर्गत ग्राहकले अब जुनसुकै समय, जुनसुकै ठाउँ र प्रयोजनका लागि पाँच घण्टाको अनलिमिटेड डेटाबाट फाइदा लिन सक्ने एनसेलले जनाएको छ। ग्राहकहरूले सजिलैसँग करसहित ७५ रुपैयाँमा यो...
उपभोक्ता ठगेपछि एनसेललाई १ अर्ब ११ करोड जरिवाना
नेपाल फ्ल्यास
भदौ ०४, २०७८
नेपाल दूरसञ्चार प्राधिकरणले एनसेल आजियाटा लिमिटेडलाई कारबाही गरेको छ । एनसेलले स्वीकृतिबिनै विभिन्न सेवा तथा प्याकहरू स्वतः नवीकरण गरेको पाइएपछि प्राधिकरणले कम्पनीलाई कारबाहीस्वरूप नगद जरिवाना गरेको हो । बिनाजानकारी ग्राहकबाट विभिन्न प्याकमा उठाएको एक अर्ब ११ करोड २९ लाख ७६...
अब भारत फोन गर्दा मिनेटको १.९९ मात्र लाग्ने
नेपाल फ्ल्यास
माघ २०, २०७७
काठमाडौं । एनसेलले भारत कल गर्दा सस्तो प्याकेज ल्याएको छ । एनसेलले विन्टर अफर राखी सस्तो दरमा भारत कल गर्न पाइने गरी एक दिन र तिन दिनको सहुलियत प्याक गरी दुई वटा भ्वाइस प्याक ल्याएको हो । एनसेलले नयाँ अभियान...
एनसेलले चक्रपथ हरियाली बनाउँदै
नेपाल फ्ल्यास
माघ ०९, २०७७
काठमाडाैैं। एनसेल आजियाटा लिमिटेडले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत वन तथा भु-संरक्षण विभागसँगको सहकार्यमा कलंकी देखिकोटेश्वर सडकखण्डको ग्रीन बेल्ट क्षेत्रमा हरियाली निर्माण तथा संरक्षण गर्दैछ । झण्डै १०.२ किलोमिटर दुरी रहेको यस सडकखण्डको हरियाली विकास तथा संरक्षण गर्दै एनसेेलले वातावरण...
एनसेलमा अब १०० रुपैयाँमा हप्ताभर नन्स्टप युट्युब, टिकटक वा फेसबुक चलाउन पाइने
नेपाल फ्ल्यास
भदौ २०, २०७७
काठमाडौं ।एनसेल आजियाटा लिमिटेड (पहिले एनसेल प्राइभेट लिमिटेड) ले आफ्ना फोरजी ग्राहकका लागि आकर्षक योजना ल्याएको छ । यस योजनाअन्तर्गत ग्राहकले युट्युब, टिकटक र फेसबुकको नन्स्टप मजा लिनुका साथै बोनस डेटाको फाइदा लिन सक्नेछन् । कम्पनीले आफ्नो हाल सञ्चालनमा रहेको...
एनसेलले निकाल्यो नयाँ सजिलो सिम
नेपाल फ्ल्यास
साउन ०७, २०७७
काठमाडौं । एनसेल प्राइभेट लिमिटेडले आफ्नो नयाँ थिम प्लस अन्तर्गत नयाँ स्टार्टर प्याकमा नयाँ सजिलो सिम ल्याएको छ । सिम लिने ग्राहकले पहिलो रिचार्ज र प्रत्येक १०० मेन ब्यालेन्स खर्चमा बोनस डाटा पाउँछन् । नयाँ ग्राहकहरुले कर सहित मात्र ९९...
एनसेलले बुझायो २३ अर्ब
नेपाल फ्ल्यास
चैत ३०, २०७६
निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले२३ अर्ब ४३ करोड ५६ लाख ५२ हजार ५४६ ठूला करदाता कार्यालयमा दाखिला गरेको छ । उक्त कार्यालयको गत मङ्सिर १९ गतेको निर्णयअनुसार एनसेलका नाममा निर्धारित भएको पूँजीगत लाभकरबापतको उक्त रकम ब्याजसहित सरकारी कोषमा...
एनसेलले तिर्यो थप ४ अर्ब ६० करोड लाभकर, साढे १४ अर्ब लकडाउनपछि तिर्ने
नेपाल फ्ल्यास
चैत १८, २०७६
काठमाडौं ।एनसेलले पुँजीगत लाभकरबापत ४ अर्ब ६० करोड बुझाएको छ ।एनसेलले मंगलबार ठूला करदाता कार्यालयमा रकम बुझाएको हो । सर्वोच्च अदालतको आदेशपछि एनसेलले यो सहित ९ अर्ब १० करोड बुझाएको ठूला करदाता कार्यालयका प्रमुख झलक अधिकारीले बताए । बाँकी १४...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय