कात्तिक २९, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#सेना
दक्षिण कोरियाको सेनामा सहकर्मीमाथिको यौन दुर्व्यवहार बढ्दो
नेपाल फ्ल्यास
असोज २२, २०७८
दक्षिण कोरियाको वायुसेनाकी एक अधिकृतलाई आत्महत्या गर्न उनकै सहकर्मीले दुरत्साहन गरेको खुलासा भएको छ । सहकर्मीले बलात्कार गरेपछि उनले आत्महत्या गरेको खुलासा भएको हो । आत्महत्या दुरुत्साहनको अभियोगमा वायु सेनाका १५ जनाबिरुद्ध मुद्दा चलाइएको छ । त्यस्तै सो घटना ढाकछोप...
हिताधिकारीका जायज माग सम्बोधन गर्न सङ्गठन तयार : प्रधानसेनापति
नेपाल फ्ल्यास
असोज ०१, २०७८
प्रधानसेनापति प्रभुराम शर्माले द्वन्द्व तथा कर्तव्यपालनाको सिलसिलामा वीरगती प्राप्त सकलदर्जाका एकल महिलासँग जङ्गी अड्डामा आज भेटघाट गरेका छन्। सो अवसरमा महारथी शर्माले कल्याणकारी कोषमार्फत हिताधिकारीका जायज माग र अपेक्षालाई सम्बोधन गर्न सङ्गठन सधैँ तयार रहने प्रतिबद्धता व्यक्त गरे । उनले...
सेनामा २४ पदमा ४६४ जनाका लागि जागिर खुल्यो
नेपाल फ्ल्यास
भदौ ३१, २०७८
नेपाली सेनामा प्राविधिक सेवातर्फ जागिर खुलेको छ । जंगीअड्डा, भर्ना छनोट निर्देशनालय कार्यरथी विभागले बिहीबार गोरखापत्रमा सूचना प्रकाशन गरेर विभिन्न २४ पदमा चार सय ६४ सिटका लागि दरखास्त आह्वान गरेको हो। सेनाले अम मेडिकल पदमा १२२ जना मागेको छ भने...
सैनिक विशेष अदालतबाट अमल्दार र सिपाहीलाई सफाइ
नेपाल फ्ल्यास
भदौ १८, २०७८
चितवनस्थित गणबाट २०७५ पुसमा हतियार हराएको अभियोगमा सजाय भोगिरहेका अमल्दार लवकुमार गुरुङ्ग र सिपाही सरोज तामाङ्गले सैनिक विशेष अदालतबाट सफाइ पाएका छन् । सैनिक विशेष अदालतमा परेको पुनरावेदनमा भएको सुनुवाइबाट उनीहरु दुवैले सफाइ पाएका हुन ।अमल्दार गुरुङ्ग र सिपाही तामाङ्गलाई...
नेपाली सेनामा चार हजार युवालाई जागिरकाे अवसर
नेपाल फ्ल्यास
भदौ १८, २०७८
नेपाली सेनामा भर्ना खुलेको छ। सेनाले शुक्रबार एक सूचना जारी गर्दै चार हजार सैन्य पदका लागि दरखास्त आह्वान गरेको हाे । सबैभन्दा बढी खुलातर्फ २ हजार ९६ सिट संख्या छ। यसैगरी, कर्तव्यपालनको सिलसिलामा अशक्त/मृत्यु भएका नेपाली सेनाका सन्ततिका लागि १०८,...
‘एसएमजी’ चोरी प्रकरण : सैनिक विशेष अदालतमा आज सुनुवाइ
नेपाल फ्ल्यास
भदौ १७, २०७८
काठमाडौं ।हतियार एसएमजी चोरेको आरोपमा २८ महिनादेखि जेलमा रहेका नेपाली सेनाको कालीबहादुर गणका अमल्दार लवकुमार गुरुङ र जवान सरोज तामाङको मुद्दामा बिहीबार सुनुवाइहुँदैछ । २०७६ वैशाख ६ मा समरी जनरल सैनिक अदालतले गरेको निर्णयविरुद्ध उनीहरुले जंगी अड्डास्थित विशेष सैनिक अदालतमा...
प्रधानसेनापति कमाण्ड बलाधिकृतरथी शर्मालाई
नेपाल फ्ल्यास
साउन २५, २०७८
प्रधानसेनापति पूर्णचन्द्र थापाले बलाधिकृतरथी प्रभुराम शर्मालाई सङ्गठनको कमाण्ड हस्तान्तरण गरेका छन्। सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित कार्यक्रमा प्रधानसेनापति थापाले बलाधिकृतरथी शर्मालाई नेपाली सेनाको कमाण्ड बुझबुझारथ गरेका हुन् । सरकारको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई मङ्गलबारदेखि लागू हुने गरी कायममुकायम...
शर्मालाई कायममुकायम प्रधानसेनापतिकाे जिम्मेवारी
नेपाल फ्ल्यास
साउन १७, २०७८
राष्ट्रपति विद्यादेवी भण्डारीले बलाधिकृतरथी प्रभुराम शर्मालाई यही साउन २६ गतेदेखि लागू हुनेगरी नेपाली सेनाको कायममुकायम प्रधानसेनापति तोकेकी छन्। मन्त्रिपरिषद्को यही साउन १२ गतेको निर्णयबाट सिफारिस भएअनुसार उनलाई कायममुकायम प्रधानसेनापति तोकिएको हो । राष्ट्रपति भण्डारी नेपाली सेनाका परमाधिपति हुन । प्रधानसेनापति...
सेनाले सित्तैमा दियो नेपाल प्रहरीलाई अत्याधुनिक हतियार
नेपाल फ्ल्यास
असार २१, २०७८
काठमाडाैं ।नेपाली सेनाले नेपाल प्रहरीलाई अत्याधुनिक हतियार उपलब्ध गराएको छ । सोमबार जंगी अड्डामा आयोजित एक कार्यक्रमका बीच प्रधान सेनापति पूर्णचन्द्र थापाले प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई ३०० नाल हतियार तथा सोको एम्युनिसन र सम्बद्ध सामाग्रीहरु हस्तान्तरण गरेको सैनिक जनसम्पर्क...
सेनाको व्यारेकभित्र गोली चल्यो
नेपाल फ्ल्यास
असार ०७, २०७८
पर्सामा रहेको सेनाकाे चण्डीप्रसाद गणमा गोली चलेको छ । गोली लागेर एक जना सिपाही गोली गम्भीर घाइते भएका छन् । पोखरिया नगरपालिका५ सतवरिया घर भएका २२ वर्षीय श्यामबाबु प्रसाद चौहान घाइते भएका हुन् । चण्डीप्रसाद गणमा कार्यरत सिपाहीचौहानले आफूले बोकेको...
नेपाली सेनालाई स्वास्थ्य सामग्री सहयोग प्राप्त
नेपाल फ्ल्यास
जेठ २८, २०७८
भारतले नेपाली सेनालाई कोभिड१९ सङ्क्रमण महामारीको रोकथाम, नियन्त्रण र प्रतिकार्यमा आवश्यक स्वास्थ्य सामग्री सहयोग गरेको छ । प्रधानसेनापति पूर्णचन्द्र थापालाई सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजित कार्यक्रममा नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले भारतीय सेनाद्वारा सहयोगस्वरुप उपलब्ध गराइएको स्वास्थ्य सामग्री हस्तान्तरण...
अत्तरियामा पनि गुडाइयो सेनाका बख्तरबन्द गाडी
नेपाल फ्ल्यास
माघ २३, २०७७
धनगढी । कैलालीको अत्तरियामा नेपाली सेनाले बख्तरबन्द गाडी कुदाएको छ । अत्तरियाको सडकमा ४ वटा बख्तरबन्द गाडी देखिएका हुन् । ती गाडीलाई अत्तरियाको पूर्वी सडकमा केही समय रोकिएका थिए । नेकपाको प्रचण्ड-माधव पक्षले आह्वान गरेको आमहड्तालकै दिन सडकमा सेनाका गाडी...
सेनाको हातहतियारसहितकाे गाडीले आजराति चक्रपथ परिक्रमा गर्दै
नेपाल फ्ल्यास
माघ १९, २०७७
नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले आइतबार अपरान्ह ट्वीट गर्दैसेनाले १९ माघको रातिबख्तरबन्द गाडीसहित काठमाडौंको चक्रपथ परिक्रमा गर्ने योजना सार्वजनिक गरे ।१० वटा बख्तरबन्द गाडीले आजराति चक्रपथ परिक्रमाको अभ्यास गर्ने भएकाे हाे ।राति १० बजेबाट सुरु हुने अभ्यास सीतापाइला युद्धकवच गणका...
आज सेनाले ‘बख्तरबन्द गाडी’ चक्रपथ घुमाउने
नेपाल फ्ल्यास
माघ १९, २०७७
काठमाडौं ।नेपाली सेनाले आज राति बख्तरबन्द गाडी काठमाडौंको चक्रपथमा परिक्रमा गराउने भएको छ । नेपाली सेनाको नियमित अभ्यास योजनाअनुसार माघ १९ गते राति बख्तरबन्द गाडीहरु चक्रपथ परिक्रमा गर्ने नेपाली सेनाका प्रवक्ता सहायक रथी सन्तोष बल्लभ पौडेलले जानकारी दिए । ८...
नेपाली सेनामा पेन्सनको समयावधि फेरि घटाइयो
नेपाल फ्ल्यास
माघ ०७, २०७७
काठमाडौं ।नेपाली सेनामा सेवाको १६ वर्षमा नै पेन्सन हुने व्यवस्था फेरि कायम गरिएको छ । यसअघि १६ वर्षमा नै पेन्सन पाइने व्यवस्थालाई २० वर्ष बनाइएकोमा फेरि १६ वर्षमा नै झारिएको हो । यो व्यवस्था कार्यान्वयनमा आएसँगै अब फलोअर्स र सिपाहीको...
गोर्खा भर्तीमा अब भारतले नेपाली नागरिकलाई कम प्राथमिकता दिने
नेपाल फ्ल्यास
कात्तिक २८, २०७७
काठमाडौं । नेपालमा गोर्खा भर्ती रोक्नुपर्ने माग बढिरहेका बेला भारतले गोर्खा राइफल्स रेजिमेन्टमा आफ्नै देशभित्रका युवाहरुलाई बढी प्राथमिकता दिने नीति अगाडि बढाएको छ । हालै भारतीय सेनाले उत्तराखण्ड राज्यको गढवाल र कुमाउका युवालाई गोर्खा पल्टनमा भर्ना लिने नीतिगत निर्णय लिएको...
सेनाध्यक्ष नरवणेको भ्रमण फलदायी : नेपाली सेना
नेपाल फ्ल्यास
कात्तिक २१, २०७७
भारतीय सेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणे नेपालको ३ दिने औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्केका छन्। सेनाध्यक्ष नरवणेलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा नेपाली सेनाका बलाधिकृतरथी प्रभुराम शर्माले बिदाइ गरे । प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा नेपाली सेनाको मानार्थ महारथी दर्जा ग्रहण...
सेनाले खोल्यो कालापानी जाने गोरेटो बाटोको ट्रयाक
नेपाल फ्ल्यास
असोज ११, २०७७
नेपाली सेनाले व्यासको घाँटीबगर इलाकामा कडा चट्टान रहेको भिरमा घोरेटो बाटोको ट्रयाक खुलाएको छ । गत जेठ ९ गतेदेखि काम सुरु गरेको सेनाले ५५० मिटर बाटोको ट्रयाक खुलाएको हो । भारतले सडक निर्माणका क्रममा घाँटीबगर क्षेत्रमा बाटो अवरुद्ध हुँदा व्यास...
सेनाबाट बाढीपहिरोमा ज्यान गुमाउने २३४ जनाकाे शव व्यवस्थापन
नेपाल फ्ल्यास
असोज ०९, २०७७
काठमाडौं । नेपाली सेनाले यस वर्षको मनसुन सुरु भएयता मुलुकका विभिन्न भागमा गएको बाढी, पहिरो र अरु प्राकृतिक प्रकोपका घटनामा परी ज्यान गुमाएका २३४ जनाको शव व्यवस्थापन गरेको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार उक्त अवधिमा त्यस्ता प्राकृतिक...
चीन र अरू मुलुकले रसियाली संयुक्त सैन्य अभ्यासमा भाग लिने
नेपाल फ्ल्यास
भदौ २५, २०७७
रुसको दक्षिणी क्षेत्रमा यसै महिना आयोजना हुन लागेको सैन्य अभ्यासमा चिनियाँ र रुसी सेनाले भाग लिने भएका छन् । यस सैन्य अभ्यासमा आर्मेनिया, बेलारुस, इरान, म्यान्मार, पाकिस्तान र अरु मुलुकका सेनाले भाग लिने चिनियाँ रक्षामन्त्रालयले बिहीबार जनाएको छ । ककेसस...
«
1
2
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय