मंसिर ०१, २०८१, शनिबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#सुवास नेम्वाङ
सुवास नेम्वाङको निधनको शोकमा बिहीवार सार्वजनिक बिदा
नेपाल फ्ल्यास
भदौ २६, २०८०
काठमाडौं । सरकारले संविधानसभाका अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनको शोकमा पर्सि बिहीवार सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले मङ्गलवार सूचना जारी गर्दै यसबारेमा जानकारी गराएको हो । बिहीवार सबै सरकारी कार्यालय, विदेशमा रहेका नेपाली दूतावास र...
अहिलेकाे संविधान हटाउने कल्पना समेत हुँदैन : नेम्वाङ
नेपाल फ्ल्यास
कात्तिक २५, २०७८
संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले अहिलेकाे संविधान हटाउने कल्पना समेत गर्न नसकिने बताएका छन् । गृह जिल्ला इलाममा विहीबार आयोजित कार्यक्रममा नेम्वाङले संविधान फेर्ने चर्चाको कुनै तुक नरहेको टिप्पणी गरे । यो संविधान लरतरो रुपमा हटाउने कल्पना समेत हुँदैन, नेकपा एमालेका...
कालोधनलाई सेतो बनाउन सहयोग गर्दै सरकार : नेम्वाङ
नेपाल फ्ल्यास
असोज २३, २०७८
नेकपा एमालेका नेता सुवास नेम्वाङले सरकारले आर्थिक विधेयक पास गरेर कालो धनलाई सेतो बताउन बाटो खुला गरिदिएको आरोप लगाएका छन् । सुनसरीको इटहरीमा पुराना वामपन्थी नेता ओम कोइराला नागरिक अभिनन्दन कार्यक्रममा सम्बोधन गर्दै उनले नेकपा एमालेले संसद् भवनमा विरोध गर्दागर्दै...
सभामुखले बैठक आऊ भनेर औपचारिकता पूरा गरे : नेता नेम्वाङ
नेपाल फ्ल्यास
भदौ २९, २०७८
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का संसदीय दलका उपनेता सुभास नेम्वाङले सभामुखले बैठकमा आउ भनेर औपचारिकता पूरा गरेको बताएका छन् । मंगलबारको प्रतिनिधिसभाको बैठकपछि पत्रकारसँग कुरा गर्दै नेता नेम्वाङले सभामुख अग्निप्रसाद सापकोटाप्रति आफूहरुको आशंका कायम रहेको बताएका हुन् । सभामुखले एमालेमाथि...
सर्वोच्चको आदेशविरुद्ध भ्याकेटमा जान्छौँ : नेम्वाङ
नेपाल फ्ल्यास
जेठ २८, २०७८
काठमाडौं।एमाले नेता सुवास नेम्वाङले कर्णाली प्रदेश सभाका बारेमा सर्वोच्चले गरेको आदेशमाथि भ्याकेट मा जाने बताएका छन् । सर्वोच्च अदाललते कर्णाली प्रदेश सभाका चार सांसदलाई पुनर्बहाली गर्न अन्तरिम आदेश जारी गरेपछि सत्तारुढ दल नेकपा एमालेका नेता सुवास नेम्वाङले अदालतलाई आफूहरुले सम्मान...
सरकार मूल्य र मान्यताबमोजिम अघि बढ्छ : नेम्वाङ
नेपाल फ्ल्यास
चैत ०६, २०७७
काठमाडौं ।नेपाल कम्युनिस्ट पार्टी (एमाले) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले सरकार संविधानको मूल्य र मान्यताबमोजिम अगाडिबढ्ने बताएका छन् । शुक्रबारको प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रया दिँदै नेम्वाङले सो बताएका हुन् । सो क्रममा उनलेहालसम्म नेकपा(माओवादी केन्द्र)ले सरकारलाई दिएको समर्थन फिर्ता नलिएको...
संसदीय व्यवस्थामा प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार हुन्छ : नेम्वाङ
नेपाल फ्ल्यास
फागुन ०६, २०७७
काठमाडौं ।नेकपा ओली समूहका स्थायी कमिटी सदस्य सुवास नेम्वाङले प्रधानमन्त्रीलाई संसद् विघटन गर्न सक्ने अधिकार भएको बताएका छन् । इलाम सदरमुकाममा भएको एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा नेता नेम्वाङले बिहीबार संसदीय प्रणाली भएको मुलुकमा प्रधानमन्त्रीलाईसंसद् विघटन गर्न पाउने अधिकार हुने...
प्रचण्ड-माधवमाथि सुवास नेम्वाङको टिप्पणी : 'मलाई अचम्म लागेको छ'
नेपाल फ्ल्यास
माघ ०३, २०७७
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता सुवास नेम्वाङले राजनीतिक स्थिरताका लागि सरकार पाँच वर्ष चल्नुपर्नेमा त्यसो हुन नसकेको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाका नेता नेम्वाङले राजनीतिक स्थायित्वका लागि सरकार पाँच वर्ष चल्नुपर्ने बताएका हुन्...
निर्वाचन आयोगमा सुवास नेम्वाङको टोली
नेपाल फ्ल्यास
पुस २९, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाले निर्वाचन आयोगलाई चुनावको तयारी नरोक्न आग्रह गरेको छ । चुनावको प्रक्रिया नरोकी तदारुकताका साथ चुनावको तयारीमा लाग्न नेकपाले आयोगलाई आग्रह गरेको हो । नेकपा नेता सुवास नेम्वाङ सहितको टोलीले बुधवार आयोगका पदाधिकरीलाई...
'...अर्को विकल्प हामीलाई उपलब्ध छैन'
रासस
असोज ०१, २०७७
काठमाडौं । नेपाली राजनीतिमा निकै अनुभवी, सन्तुलित, परिपक्व, मृदुभाषी र स्पष्टवक्ताको छवि स्थापित गरेका संविधान सभाका अध्यक्ष सुवास नेम्वाङले त्यसबेला देखिएका अनेकौ चूनौतीलाई सकारात्मक वातावरणमा रुपान्तरण गर्दै सबै राजनीतिक दललाई विश्वासमा लिएर सविधानसभाबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी गर्न...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय