मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#विश्वप्रकाश शर्मा
तीन वर्षदेखि दसैँ छैन : शर्मा
नेपाल फ्ल्यास
असोज २८, २०७८
आध्यात्मिक हिसाबले यसपालि मेरो दसैँ छैन । पोहोर पनि थिएन । परार पनि थिएन । तर दसैँको रमझम लागेको छ । पुराना साथीहरूसँग भेटघाट, अहिले पार्टीको अधिवेशन लागेको हुँदा अधिवेशनसँग सम्बन्धित विभिन्न छलफलहरू, आफूसँगै पढेका साथीहरूसँग पुनर्मिलन हुन्छ । यसपालि...
तोकिएको समयमै कांग्रेस महाधिवेशन हुन्छ : प्रवक्ता शर्मा
नेपाल फ्ल्यास
असोज ०८, २०७८
सत्तारुढ दल नेपाली काँग्रेसले पार्टीको १४ औं महाधिवेशनको मिति नसर्ने स्पष्ट पारेको छ । शुक्रबार सिंहदरवारस्थित पार्टी संसदीय दलको कार्यलयमा बसेको पार्टी पदाधिकारी बैठकले पार्टीको केन्द्रिय महाधिवेशन मंसीर ९१३ गते तोकिएकै मितिमा हुने प्रष्टयाएको छ। बैठकले केन्द्रिय महाधिवेशनको मिति सार्ने...
निर्मला पन्त प्रकरण तीन वर्ष पुग्यो, वर्तमान सरकारले न्याय दिनुपर्छ : शर्मा
नेपाल फ्ल्यास
साउन १०, २०७८
काठमाडौं ।निर्मला पन्तको बलात्कार तथा हत्या भएको आज (साउन १० गते) तीन वर्ष पूरा भइसकेको छ, घटनामा संलग्न दोषी अझै पत्ता लाग्न सकेको छैन । यसै सन्दर्भमा नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले यअघि प्रतिपक्ष रहेको आफ्नो पार्टीको नेतृत्वमा भर्खरै गठित...
''सर्वोच्चले `सरकार बदल्न´ मात्र होइन, `संरक्षकलाई बदलिन´ समेत आदेश दिएकाे हाे''
नेपाल फ्ल्यास
असार २९, २०७८
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले राष्ट्रपतिले आज संविधानकाे कुनै धारा नटेकी प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्त गरेकाेमा आपत्ति जनाएकाे छ । शर्माले नियुक्ती पत्रसच्चिनेको कुरा मात्रै नभइप्रवृत्ति सच्चिने प्रधान कुरा हाे भन्दैअब थोरै सच्चिएरै सहकार्य गरौं भनी राष्ट्रपतिलाई आग्रह पनि गरेका...
कांग्रेसले सरकारको नेतृत्व लिने वातावरण बनेको छैन : प्रवक्ता शर्मा
नेपाल फ्ल्यास
चैत ०५, २०७७
काठमाडौं । नेपाली कांग्रेसमा प्रवक्ता विश्वप्रकाश शर्मालेनेपाली कांग्रेसले सरकारको नेतृत्व लिन वातावरण सिर्जना भइनसकेको बताएका छन् । बिहीबार न्युज एजेन्सी नेपालसँगको कुराकानीका क्रममा उनलेदलहरुभित्रका सांसदबीच अन्तर कलह रहेको र त्यसको परिणामको स्पष्ट तस्वीर बाहिर आइनसकेको बताउँदैप्रवक्ता शर्माले सो बताएका हुन्...
सरकारको ३ वर्षमा ३ उपहार : दम्भ, द्वन्द्व र भ्रष्टाचार
नेपाल फ्ल्यास
फागुन ०३, २०७७
काठमाडौं । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मालेप्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार पूर्णतः असफल भएको बताएका छन्।सरकारलेजनतालाई ३ वर्षमा ३ उपहार दम्भ, द्वन्द्व र भ्रष्टाचार मात्रदिएको प्रवक्ता शर्माले बताए । वर्तमान सरकारले ३ वर्ष पुरा गरेको सन्दर्भमा नेपाली काँग्रेसले सरकारले...
रमेश प्रसाईंको जोडीलाई विश्वप्रकाशले दिए ‘करोडौं शुभकामना’
नेपाल फ्ल्यास
मंसिर २४, २०७७
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रखर वक्ता एवं गायक रमेश प्रसाईं र समाजसेवी नन्दा सिंहलाई भेटेर वैवाहिक जीवनको बधाई एवं शुभकामना दिएका छन् । रमेश र नन्दाबीच मंगलबार काँकडभिट्टामा विवाह भएको हो । वैवाहिक समारोहमा पुगेर कांग्रेस प्रवक्ता शर्माले बधाई...
कुर्सी तोडफोडको विषयमा बोले कांग्रेस प्रवक्ता शर्मा
नेपाल फ्ल्यास
असोज १९, २०७७
काठमाडौं । प्रदेश ५ को प्रदेश सभा बैठकमा नेपाली कांग्रेसका सांसदले कुर्सी तोडफोड गरेको विषयमा कांग्रेसले प्रतिक्रिया जनाएको छ । आज सोमबार कांग्रेसको विरोधका बीच सभामुखले प्रदेशको नामाकरण र स्थायी राजधानीको प्रस्ताव छलफलका लागि पेस गर्न आन्तरिक मामिला तथा कानुनमन्त्री...
एमसिसी पास भए अमेरिकी सेना आउने कुरा निराधार: काँग्रेस प्रवक्ता शर्मा
नेपाल फ्ल्यास
जेठ ३२, २०७७
झापा ।नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले एमसिसी पास भए अमेरिकी सेना नेपाल पस्ने कुरा निराधार भएको बताएका छन् ।काँग्रेस झापाले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले एमसिसी पारित भए अमेरिकी सेना नेपाल पस्छ भन्ने हल्ला निराधार भएकाे बताए-अमेरिकाले विश्वका कुनै...
नक्शा पारितपछि कूटनीतिक पहल तीव्र बनाऊ : काँग्रेस
नेपाल फ्ल्यास
जेठ ३१, २०७७
काठमाडौं । नेपाली काँग्रेसले नयाँ अद्यावधिक नक्शा संविधानको अनुसूची३ मा समाविष्ट भएपछि कालापानी क्षेत्रमा नेपालको निर्वाध हक स्थापित गर्नका लागि उच्चस्तरीय कूटनीतिक पहल गर्न सरकारसँग आग्रह गरेको छ । सङ्घीय संसद्मा प्रस्तुत उक्त संविधान संशोधनको प्रस्ताव आज संसद्बाटपारित गर्ने कार्यसूची...
बम बिस्फोटको घटना अनुसन्धान गरी कारबाही गर्न कांग्रेसको माग
नेपाल फ्ल्यास
बैशाख १९, २०७७
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले रोल्पामा भएको बम बिस्फोटको घटनाको गम्भीर अनुसन्धान गर्न माग गरेको छ । बिहीबार रोल्पाको त्रिवेणी गाउँपालिकामा चार जना बालबालिकाको ज्यान जाने गरी भएको बम बिस्फोटको घटनाका दोषीलाई कारबाही गर्न समेत कांग्रेसले माग गरेको छ...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय