मंसिर ०१, २०८१, शनिबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#वर्षा
बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङसहित वर्षा
नेपाल फ्ल्यास
भदौ २१, २०८०
काठमाडौं । अहिले काठमाण्डौ उपत्यकासहित बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जनसहित वर्षा भइरहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर रहे पनि स्थानीय वायुको कारण देशभर आंशिकदेखि सामान्य बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।...
आजदेखि वर्षाको सम्भावना
नेपाल फ्ल्यास
असोज ३०, २०७८
भारतको आन्ध्र प्रदेश तथा ओडिसाको तटीय क्षेत्र आसपास रहेको न्यून चापीय प्रणाली र विकसित हुँदै गरेको पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले नेपालमा आजदेखि बदली र वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज अपराह्नदेखि देशभर सामान्यदेखि...
बुधबार रातिदेखि मनसुन थप सक्रिय हुने
नेपाल फ्ल्यास
भदौ ०९, २०७८
काठमाडौं । नेपालमा (आज) बुधबार रातिदेखि नेपालमा मनसुन थप सक्रिय हुने भएको छ । जल तथा मौसम विज्ञान विभागले बुलेटिन निकालेर नेपालको पूर्वी तराईको भू-भाग नजिक मनसुनको न्यून चापीय रेखा रहेको कारण विगत एकदुई दिनअगाडि नेपालमा मनसुन केही सक्रिय रहेको...
जापानमा भारी वर्षा : स्थानीयलाई सुरक्षित स्थानमा जान अपिल (भिडियो)
एजेन्सी
साउन ३१, २०७८
जापानमा भारी वर्षाका कारण जोखिम आउन सक्ने भन्दैझण्डै २० लाख मानिसलाई घर छोडेर सुरक्षित स्थानमा जान भनिएको छ । फुकुओका र हिरोशिमासहितका क्षेत्रमा भारी वर्षाका कारण जोखिम आउन सक्ने भन्दै स्थानीयलाई सुरक्षित स्थानमा जान अपिल गरिएको हो । लगातारको वर्षासँगै...
पानी परेपछि कृषक खुसी
नेपाल फ्ल्यास
माघ २४, २०७७
बागलुङ । बागलुङ जिल्लामा हिमपात र वर्षा भएको छ । जिल्लाको पर्यटकीयस्थल ढोरपाटनमा हिमपात भएको छ भने अन्य स्थानमा वर्षा भएको हो । हिमपात र वर्षा भएपछि यहाँका किसान खुशी भएका छन् । शुक्रबार मौसममा आएको परिवर्तनका कारण ढोरपाटनलगायत जिल्लाको...
काठमाडौं लगायत देशैभर वर्षा, कहिले लाग्छ घाम ?
नेपाल फ्ल्यास
असोज ०७, २०७७
काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आगामी शनिबारसम्म देशभर वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । भारतको छत्तिसगढको उत्तरी क्षेत्रमा न्यून चापीय क्षेत्र रहेको र उक्त क्षेत्र पश्चिमउत्तरपश्चिम सर्ने क्रममा रहेकाले अझै शनिबारसम्म देशभर वर्षाको सम्भावना...
काठमाडौं लगायत अधिकांश स्थानमा वर्षा, केही ठाउँमा भारी वर्षा
नेपाल फ्ल्यास
भदौ १६, २०७७
काठमाडौं । दुई दिन केही सफा भएको नेपालको मौसम आजदेखि पुनः बदली भएर ठाउँठाउँमा वर्षा हुन थालेको छ । काठमाडौं उपत्यकामा बेलुकीपखदेखि पानी परिरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार सोमबार र आइतबार मौसम अधिकांश क्षेत्रमा सफा भए...
फेरि तीन दिन देशभर वर्षा
नेपाल फ्ल्यास
साउन ३१, २०७७
काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले तीन दिन देशको अधिकांश भूभागमा वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मनसुनी न्यून चापीय रेखा पश्चिममा नेपाल नजिक दक्षिणतर्फ अवस्थित रहेकाले तीन दिन देशभर वर्षाको सम्भावना रेहको मौसमविद् राजु...
आज रातिदेखि तीन दिनसम्म भारी वर्षा हुने
नेपाल फ्ल्यास
साउन २४, २०७७
काठमाडौं । नेपालमा फेरि आगामी तीन दिन मनसुन सक्रिय हुने भएको छ । आज (शनिबार) रातिबाट मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक सर्ने सम्भावना देखिएकाले दुई-तीन दिनसम्म देशका धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको मौसमविद् शान्ति कँडेलले बताइन्...
तीन दिन वर्षा हुने
नेपाल फ्ल्यास
साउन १३, २०७७
काठमाडौं । मनसुन सक्रिय भएसँगै देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ । गएरातिदेखि न्यूनचापीय रेखा (वर्षा गराउने प्रणाली) नेपालको तराई भूभाग नजिक रहेकाले मनसुन थप सक्रिय भई वर्षा भएको मौसमविद् राजु प्रधानाङ्गले बताए । अबका तीन दिन (साउन १५ गतेसम्म)...
आजदेखि मनसुन सक्रिय, कहाँ-कहाँ हुन्छ भारी वर्षा ?
नेपाल फ्ल्यास
साउन १२, २०७७
आज (सोमबार) देखि फेरि मौसम सक्रिय हुने भएको छ । आज बेलुकादेखि ४ दिनसम्म देशका विभिन्न ठाउँमा ठूलो पानी पर्न सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मुख्यगरी प्रदेश ५, कर्णाली, सुदूरपश्चिम तथा वाग्मती प्रदेशका केही ठाउँ, प्रदेश...
भोलिदेखि मनसुन सक्रिय हुने, अधिकांश स्थानमा वर्षा
नेपाल फ्ल्यास
साउन ११, २०७७
काठमाडौं । सोमबारदेखि मनसुन पुनःसक्रिय हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । सोमबार रातिबाट मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक रहने भएकाले फेरि मनसुन सक्रिय हुने मौसमविद् मञ्जु बासीले बताइन् । अरब सागरबाट समेत पर्याप्त जलवाष्पयुक्त हावा...
वर्षाको वितण्डाः सात राष्ट्रिय राजमार्गमा असर, चार राजमार्ग ठप्प
नेपाल फ्ल्यास
साउन ०८, २०७७
काठमाडौं । अविरल वर्षासहित बाढीपहिरोका कारण देशभरका सात राष्ट्रिय राजमार्गमा सडक आवागमनमा असर पुगेको छ । तीमध्ये चार राजमार्गमा बढी क्षति पुगेको छ । वर्षा शुरु भएपछि यी सबै राजमार्गमा गरी १०० भन्दा बढी सडक बाढीपहिरोका कारण अवरुद्ध भएकामा अहिलेसम्म...
काठमाडौंमा गएरातिदेखि वर्षा : यस्तो छ तीन दिनको मौसम
नेपाल फ्ल्यास
साउन ०३, २०७७
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार, हाल नेपालभर मनसूनी वायुको प्रभाव छ । साथै मनसूनी न्यून चापीय रेखा नेपालको तराई भूभागदेखि केही दक्षिणतिर रहेको महमशाखाले जनाएको छ । देशभर सामान्य बदली रही अधिकांश स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले उल्लेख...
काभ्रेमा ८० वर्षयताकै भयानक बाढी
नेपाल फ्ल्यास
जेठ १५, २०७७
काभ्रे । काभ्रेको पनौती नगरपालिका क्षेत्रमा बाढीले ठूलो क्षति पुर्याएको छ । बुधबार बनेपा र पनौती क्षेत्रमा परेको वर्षा र बाढी ८० वर्षयताकै भयानक भएको स्थानीयले बताएका छन् । पुन्यमाता खोलामा आएको बाढीले तीनवटा पुल बगाएको र केही घर डुबानमा...
अविरल वर्षापछि दुई दर्जन घर जोखिममा
नेपाल फ्ल्यास
बैशाख १४, २०७७
तनहुँ । तनहुँमा केही दिन यतादेखि परेको अविरल वर्षाका कारण व्यास नगरपालिकाका दुई वडाका करिब दुई दर्जन बढी घर जोखिममा परेका छन् । व्यास नगरपालिकाका वडा नं १ र ३ का घरमा क्षति पुर्याउँदा जोखिममा परेका हुन् । व्यास नगरपालिका१...
बाढीपहिरोले मुगुमा लाखौँको अन्नबाली क्षति
नेपाल फ्ल्यास
बैशाख ०२, २०७७
मुगु । गएराति परेको अविरल वर्षासँगै आएको बाढी र पहिरोले जिल्लाका विभिन्न स्थानमा लगाइएको अन्नबालीमा क्षति पुर्याएको छ । मुगु खत्याड गाँउपालिका११ रातापानीमा रहेको स्याल खोलामाथिबाट पहिरो आई खत्याड खोला थुनेर बाढी आउँदा लुई बगर, डाडिया बगर, जेउडी, माझ बगर...
पाकिस्तानमा भारी वर्षाका कारण १७ जनाको मृत्यु
एजेन्सी
फागुन २४, २०७६
पाकिस्तानमा परेको मुसलधारे वर्षापछि आएको बाढीका कारण विगत २४ घण्टामा कम्तीमा १७ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले शनिबार जनाएका छन् । मृत्यु हुनेमा महिला तथा बालबालिका रहेका उद्धारमा सम्लग्न अधिकारीलाई उद्धृत गर्दै पाकिस्तानी सञ्चारमाध्यमले लेखेका छन् । देशको उत्तरपश्चिमी खैबर...
पश्चिमी वायु सक्रिय हुँदा काठमाडाैंलगायत ठाउँमा वर्षा, विमानस्थलमा उडान प्रभावित
नेपाल फ्ल्यास
फागुन ०९, २०७६
काठमाडौं । पश्चिमी वायुको प्रभावका कारण शुक्रबार देशभरको मौसम बदली भएको छ । अहिले देशका विभिन्न स्थानमा सामान्य झरी परेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ । बदलीसँगै नेपालका पश्चिम भूभागका केही स्थानमा भने चट्याङसहित वर्षा र हिमपात भएको महाशाखाले जनाएको...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय