मंसिर ०१, २०८१, शनिबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#रेशम चौधरी
के थियो टीकापुर घटनामा अदालतको फैसला ?
नेपाल फ्ल्यास
मंसिर २६, २०७९
सरकारले टीकापुर घटनाका दोषीलाई उन्मुक्ति दिन अध्यादेशको तयारी गरिरहेको छ । सरकार बनाउने खेलमा अहिलेसम्म जेलमा रहेका रेशम चौधरीलाई सरकारले खोर बाहिर ल्याउन लागेको हो । हुन पनि सशस्त्र युद्धमा मारिएका १७ हजार मानिसमध्ये पाँच हजारको जिम्मा लिन्छु भनेर खुलेर...
जब हिसिलाले रेशम चौधरीलाई सोधिन्- तपाईंको नेता को हो ?
नेपाल फ्ल्यास
साउन ११, २०७८
काठमाडौं । कारागारमा रहेका जसपा कार्यकारिणी समिति सदस्य तथा निलम्बित सांसद रेशम चौधरी पार्टीको आधिकारिकता विवाद सनाखत गर्न निर्वाचन आयोगमा पुगे । कारागार (जेल) बाट सिधैआयोगमापुगेका चौधरीलाई पत्रकारले तपाईं के गर्नुहुन्छ ? भन्ने प्रश्न गरेका थिए । चौधरीले पार्टीभित्रका आपसी...
पार्टी विवादमा रेशम चौधरी तटस्थ
नेपाल फ्ल्यास
साउन ११, २०७८
काठमाडौं । जनता समाजवादी पार्टीको आधिकारिकता विवादमा रेशम चौधरी तटस्थ बसेका छन् । डिल्लीबजार कारागारबाट निर्वाचन आयोग पुगेका उनले आधिकारिकता विवाद समाधानका लागि गरिएको सनाखतमा तटस्थ बसेका हुन् । उनले महाभारतको युद्दको प्रसंग जोड्दै महन्थ ठाकुर भिष्म पितामहतको संज्ञा दिएर...
रेशम चौधरी निर्वाचन आयोग पुगेपछि...(भिडियो)
नेपाल फ्ल्यास
साउन ११, २०७८
काठमाडौं । डिल्लीबजार कारागारमा रहेका जनता समाजवादी पार्टीका कार्यकारिणी सदस्य रेशम चौधरी निर्वाचन आयोग पुगेका छन् । जसपाको आधिकारिकता विवाद निरुपणका लागि निर्वाचन आयोगले हस्ताक्षर सनाखत गर्न सबै केन्द्रीय कार्यकारिणी सदस्यलाई सोमबार बोलाएको थियो । चौधरी त्यसकै लागि डिल्लीबजार कारागारबाट...
रेशम चौधरी पनि आयोग जाँदै, कसको पक्षमा गर्लान् सनाखत ?
नेपाल फ्ल्यास
साउन ११, २०७८
काठमाडौं । जनता समाजवादी पार्टी(जसपा) नेपालका कार्यकारिणी सदस्य एवं निलम्बित प्रतिनिधि सभा सदस्य रेशम चौधरी पनि आज निर्वाचन आयोग जाने भएका छन् । जसपाको आधिकारिताका विषयमा विवाद भएपछि आयोगले आज दुवै पक्षका कार्यकारिणी सदस्यलाई आयोगको कार्यालय बोलाएको छ । यसैका...
सरकार र थरुहट केन्द्रीय आन्दोलन परिचालन समितिबीच वार्ता सुुरु
नेपाल फ्ल्यास
चैत १७, २०७७
काठमाडौं । आन्दोलनरत थारु कल्याणकारी सभा, थारुहट-थारुवान संयुक्त संघर्ष समिति केन्द्रीय आन्दोलन परिचालन समिति र सरकारबीच वार्ता सुरु भएको छ । गृहमन्त्री रामबहादुर थापा बादलको संयोजकत्वमा गठित सरकारी वार्ता टोली र उल्लेखित समितिबीच मंगलबार पहिलो चरणको वार्ता सुरु भएको हो...
रेशम चौधरीलगायतको रिहाईको माग गर्दै आन्दोलन घोषणा
नेपाल फ्ल्यास
पुस १८, २०७७
काठमाडौं । कैलाली, टीकापुर घटनाको आरोपमा थुनामा रहेका रेशम चौधरी लगायतलाई रिहाइको माग गर्दै आन्दोलनको कार्यक्रम घोषणा गरिएको छ । जनता समाजवादी पार्टी नेपाललगायत विभिन्न २१ वटा संघ संगठनले टीकापुर थरुहट/थारुवान विद्रोह राजबन्दी रिहाई राष्ट्रिय अभियान गठन गरी आन्दोलनको घोषणा...
रेशम चौधरीलाई तत्काल रिहा गर्न जसपाको माग
नेपाल फ्ल्यास
भदौ २८, २०७७
काठमाडौं । जनता समाजवादी पार्टी नेपालले जेलमा रहेका आफ्ना नेता रेशम चौधरीलाई रिहाईका लागि सरकारसँग माग गरेको छ । जसपाका अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुरले आज एक विज्ञप्ति जारी गरी मधेश तथा थरुहट आन्दोलनमा सहभागी भएका केही नेता तथा...
रेशम चाैधरीलाई रिहाइ नगरे थरुहट क्षेत्रमा प्रधानमन्त्रीलाई निषेध !
नेपाल फ्ल्यास
साउन २४, २०७७
धनगढी।रेशम चौधरीलगायत ११ जनालाई तीन महिनाभित्र रिहाई नगरे प्रधानमन्त्री, मन्त्री र प्रधानमन्त्री निकट सांसदलाई थरुहट क्षेत्रमा प्रवेश निषेधसँगै सामाजिक बहिष्कार गर्ने थरुहट थारुवान राष्ट्रिय मोर्चाले चेतावनी दिएको छ । थरुहट थारुवान राष्ट्रिय मोर्चासँगै आन्दोलनमा ऐक्यवद्धता जनाएका नेपाल आदीवासी जनजाती महासंघ...
रेशम चौधरीलाई वीर अस्पताल लगियो
नेपाल फ्ल्यास
साउन २३, २०७७
काठमाडौं । डिल्लीबजार कारागारमा रहेका रेशम चौधरीलाई वीर अस्पताल लगिएको छ । कैलाली, टीकापुर काण्डका मुख्य अभियुक्त चौधरीलाई खुट्टा सुनिनुका साथै ज्वरो आएपछि अस्पताल लगिएको हो । डिल्लीबजार कारागारका जेलर गणेश आचार्यले चौधरीलाई वीर अस्पताल लगिएको जानकारी दिए । २०७२...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय