कात्तिक ३०, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#भक्तपुर
भक्तपुरमा मनाइयो राँगो दौडाउने जात्रा
नेपाल फ्ल्यास
असोज २८, २०७८
भक्तपुरको परम्परागत ऐतिहासिक तथा सांस्कृतिक खःमेय् व्वाकेगु (राँगो दौडाउने) जात्रा आज मनाइएकाे छ। खःमेय् व्वाकेगु जात्रा प्रत्येक वर्ष बडादसैँको महानवमीको साँझ मनाउने परम्परा रहिआएको छ । कोरोनाको सङ्क्रमण घट्दै गए पनि जोखिम पूर्णरुपमा नहटेकाले स्थानीय निकायको पहलमा दिउँसो ३ बजे...
भक्तपुरमा सभाजुलुस गर्न रोक
नेपाल फ्ल्यास
असोज १५, २०७८
भक्तपुर । भक्तपुरमा पछिल्लो समय कोरोना भाइरस महामारीको जोखिम कायम रहेकोले प्रशासनले सभा जुलुस गर्न प्रतिबन्ध लगाएको छ । जिल्ला प्रशासनले सूचना जारी गर्दै बिहीबार राति १२ बजेदेखि सभा जुलुस गर्न रोक लगाएको हो । भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी...
सल्लाघारीमा बसपार्क बनाउने प्रस्तावप्रति भक्तपुर नगरपालिकाको आपत्ति
नेपाल फ्ल्यास
भदौ ०१, २०७८
भक्तपुर नगरपालिका१ सल्लाघारीस्थित नेपाल ट्रष्टको नाममा रहेको १०८ रोपनी खुल्ला जग्गामा बसपार्क बनाउन गरिएको प्रस्तावप्रति भक्तपुर नगरपालिकाले आपत्ति जनाएको छ । काठमाडौंमहानगरपालिकाले गठन गरेको यातायात सञ्चालनसम्बन्धी अध्ययन कार्यदलले काठमाडौंउपत्यकाबाट पूर्व जाने सार्वजनिक सवारी साधनलाई जडीबुटी नजिक मनोहरा खोला कोरिडोर वा...
होम आइसोलेसनमा बसेका एक संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक ०१, २०७७
भक्तपुर । करोना सङ्क्रमण भएसँगै होम आइसोलेसनमा बसेका एक जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय, भक्तपुरका अनुसारदम तथा निमोनियाका बिरामी भक्तपुर नगरपालिका७ इनाचोका ६९ वर्षीय पुरुषको कोरोनाका कारण शनिबार मृत्यु भएको हो । असोज २८ मा कोरोना पुष्टि भएसँगै...
कोरोना संक्रमितको घरमा लगाइयो ताला
नेपाल फ्ल्यास
भदौ १९, २०७७
भक्तपुर । कोरोना संक्रमितको घरमावडा कार्यालयले ताला लगाइदिएको छ । भक्तपुर नगरपालिका-१० का ४७ वर्षीय पुरुषमा कोरोना पुष्टि भएपछि कोरोना संक्रमितको घरमासो वडा कार्यालयले ताला लगाइदिएकाे हाे । ४७ वर्षीय पुरुषमाबुधबार कोरोना संक्रमण पुष्टि भएको थियो । हाल उनलाई उपचारका...
भक्तपुरमा कोरोनाले थप एकको मृत्यु, ४२ जना थपिए नयाँ संक्रमित
नेपाल फ्ल्यास
भदौ १८, २०७७
काठमाडौं ।भक्तपुर जिल्लामा पछिल्लो २४ घण्टामा ४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भनेएक जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले भक्तपुरमा थप एक कोरोना संक्रमितको मृत्यु भएको जानकारी दिएका हुन्...
भक्तपुरको एक केमिकल उद्योगमा आगलागी
नेपाल फ्ल्यास
साउन २७, २०७७
काठमाडौं ।भक्तपुरको मध्यपुर थिमिमा रहेको एक केमिकल उद्योगमा आगलागी भएको छ । मंगलबार युनाइटेड नेपाल केमिकल प्रालिमा आगलागी भएको हो । भक्तपुर प्रहरीले हाल आगो नियन्त्रणमा लिने प्रयास भइरहेको बताएको छ ।सो कार्यमा भक्तपुरकादुई र ललितपुरबाटएउटा दमकल परिचालन भएकोबताइएको छ...
हनुमन्ते बस्तीमा पस्यो
नेपाल फ्ल्यास
साउन ०५, २०७७
काठमाडौं ।हनुमन्ते खोलामा आएको बाढीका कारण भक्तपुर क्षेत्र डुबानमा परेको छ । सो खोलामा बाढी आएको बाढी बस्तीमा प्रवेश गरेपछिदुई दर्जन घर डुबानमा परेका हुन् । हुनमन्ते खोला आसपासकरिब एक किलोमिटर क्षेत्र डुबानमा परेको स्थानीयवासीले बताएका छन् । उनीहरुले हनुमन्ते...
टिपरले ठक्कर दिँदा ड्युटीमा खटिएका सुरक्षार्कीको मृत्यु
नेपाल फ्ल्यास
जेठ १३, २०७७
काठमाडौं । ड्युटीमा खटिएका एक सुरक्षार्कीलाई टिपरले ठक्कर दिँद मृत्यु भएको छ । भक्तपुरको मध्यपुरठिमी ४ मा टिपरको ठक्करबाट ड्युटीमा खटिएका सई निमबहादुर घर्तीमगरकाे मृत्यु भएको हो । गएराति बा.४ख ४७०१ र बा.४ख ४३१८ नम्बरका दुई टिपर आपसमा ठोक्किँदा ड्युटीमा...
कालोबजारी रोक्न सांसदकाे आग्रह
रासस
चैत ०५, २०७६
भक्तपुर । प्रतिनिधिसभा सदस्य एवं पूर्वउद्योगमन्त्री महेश बस्नेतले तत्काल कालोबजारी रोक्न सम्बन्धित निकायलाई आग्रह गरेका छन् । विश्वमा कोरोना भाइरसको महामारी फैलिएको बेलामा नेपालमा बढ्दो त्रासको मौका पारेर व्यापारीले कालोबजारी गरेको गुनासो चौतर्फी आएपछि जिल्ला प्रशासन कार्यालयदेखि स्थानीय तहसम्मलाई कालोबजारी...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय