मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#प्रधानन्यायाधीश
आज पनि प्रधानन्यायाधीश जबरालाई सर्वोच्च प्रवेशमा छेक्ने रणनीति
नेपाल फ्ल्यास
कात्तिक २९, २०७८
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै आएको नेपाल बार एसोसिएसन आज सोमबार पनि मुलुकभरका ९० बार इकाईमा विरोध प्रदर्शन गर्दैछ । आइतबारझैँ आज पनि काठमाडौं उपत्यकाका सबै बार इकाईबाट सर्वोच्च अदालतमा उपस्थित भएर प्रधानन्यायाधीश जबराविरुद्ध विरोध गरिने बारका...
'ओलीजीले नमाने महाअभियोग पारित हुन्न'
नेपाल फ्ल्यास
कात्तिक २५, २०७८
राष्ट्रियसभा सदस्य एवं वरिष्ठ अधिवक्तारामनारायण बिडारी स्पष्ट वक्ता हुन् । उनको दल नेकपा माओवादी केन्द्रले न्यायालयको विवादमा हात नहाल्ने भनिरहँदा बिडारी भने प्रधानन्यायाधीशको बहिर्गमनको पक्षमा खुलेर लागेका छन् । न्यायालयमा उत्पन्न विवाद र समाधानको बाटोबारेराष्ट्रियसभा सदस्य बिडारीलाई न्युज कारखानाले गरेको...
प्रधानन्यायाधीश जबराविरुद्ध दोस्रो चरणको आन्दोलनमा बार
नेपाल फ्ल्यास
कात्तिक २२, २०७८
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै आएको नेपाल बार एसोसिएसनले आज सोमबार दोस्रो चरणको आन्दोलन घोषणा गर्दैछ । बारले आइतबार ९० वटा इकाइसँग सुझाव माग गरेकामा सोमबार दिउँसो १२ बजे भर्चुअल छलफल गर्दैछ । इकाइबाट आउने सुझावअनुसार बैठक...
प्रधानन्यायाधीश जबराविरुद्ध कालोपट्टी बाँधेर आजदेखि आन्दोलन गर्दै बार
नेपाल फ्ल्यास
कात्तिक १४, २०७८
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध चरणवद्ध आन्दोलनमा उत्रिएको नेपाल बार एसोसिएसन नेपालले (आज) आइतबारदेखि कालोपट्टी बाँधेर दैनिक एक घण्टा धर्ना दिने भएको छ । बारले जबरालाई राजीनामा दिन पाँच दिने अल्टिमेटम दिएको थियो । आगामी मंगलबारसम्म प्रत्येक दिन बिहान १०...
प्रधानन्यायाधीशविरुद्ध आन्दोलन तय गर्न आज बारको बैठक बस्दै
नेपाल फ्ल्यास
कात्तिक १२, २०७८
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गरेको नेपाल बार एसोसिएसन थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने भएको छ । त्यसका लागि बारले आज शुक्रबार बिहान ११ बजे बैठक डाकेको छ । बैठकबाट आन्दोलनका कार्यक्रम तय हुने बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले...
विवादमा मुछिएपछि प्रधानन्यायाधीश जबराले बोलाए पूर्ण बैठक
नेपाल फ्ल्यास
असोज १९, २०७८
काठमाडौं । एकपछि अर्को विवादमा मुछिँदै गाएपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सर्वोच्च अदालतका न्यायाधीशहरूको पूर्ण बैठक बोलाएका छन् ।सर्वोच्च अदालतले कुनै गम्भीर विषयमा सामूहिक निर्णय लिनुपर्ने अवस्थामा फुलकोर्टमा छलफल गर्ने प्रचलन छ । मन्त्रिपरिषद् विस्तारमा प्रधानन्यायाधीशले भाग खोजेको समाचार सार्वजनिक भएपछि...
संवैधानिक परिषद्सम्बन्धी मुद्दाको सुनुवाइमा प्रधानन्यायाधीश नबस्ने
नेपाल फ्ल्यास
भदौ ११, २०७८
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले संवैधानिक परिषद् नियुक्ति सम्बन्धी मुद्दाको सुनुवाइमा सहभागी नहुने जानकारी गराएका छन् । प्रधानन्यायाधीश आफैं बस्दा मुद्दामा स्वार्थ बाझिने भन्दै अधिवक्ताहरूले प्रश्न उठाएपछि जबराले सुनुवाइमा नबस्ने जानकारी गराएका हुन् । निवदेक वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रधानन्यायाधीश जबराले...
लिखित जवाफसहित ४ पूर्वप्रधानन्यायाधीशहरू सर्वोच्चमा उपस्थित
नेपाल फ्ल्यास
फागुन ०३, २०७७
अदालतको अवहेलना मुद्दा लागेका चार पूर्वप्रधानन्यायाधीशहरूसर्वोच्च अदालतमा उपस्थित भएर लिखित जवाफ पेश गरेका छन् । पूर्वप्रधान्यायाधीशहरूमिनबहादुर रायमाझी, अनुपराज शर्मा, सुशीला कार्की र कल्याण श्रेष्ठले सर्वोच्च अदालतमा आफैं उपस्थित भएर लिखित जवाफ बुझाएका हुन् । सर्वोच्चले उनीहरूलाई लिखित जवाफ दिन आदेश...
न्यायपालिका सुधारको चासो र सुझाव सम्बोधन हुँदै : प्रधानन्यायाधीश राणा
नेपाल फ्ल्यास
असोज ०३, २०७७
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र सम्सेर राणाले न्यायपालिकामा सुधारको लागि व्यक्त चासोहरू सम्बोधनका लागि पहलकदमी भएको जनाएका छन् । संविधान दिवसका अवसरमा शुभकामना सन्देश दिँदै राणाले भनेका छन्- न्यायपालिकाको सुधारको विषयमा व्यक्त चासो, सरोकार र समसामयिक सुझावहरूलाई ग्रहण गर्दै सम्बोधनका लागि...
प्रधानन्यायाधीको इजलासले गरेको फैसलाको पुनरावलोकन हुने
नेपाल फ्ल्यास
साउन ११, २०७७
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्मशेरको इजलासले गरेको फैसलाको पुनरावलोकन हुने भएको छ । आइतबारन्यायाधीश बमकुमार श्रेष्ठ, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मीको पूर्ण इजलासले असार १५ गतेप्रधानन्यायाधीश जबरा र न्यायाधीश तेजबहादुर केसीको इजलासलेगरेको फैसला पुनरावलोकनका लागि अनुमति दिएसँगै सोको पुनरावलोकन हुने...
प्रधानन्यायाधीशमाथि दबाब बढ्दै
नेपाल फ्ल्यास
साउन १०, २०७७
काठमाडौं ।साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेरलाईराजीनामा दिन आग्रह गरेका छन् । न्यायका लागि साझा तराजु यात्रालाई माइतीघर मण्डलामा सम्बोधन गर्दै शनिबार मिश्रले यस्तो बताएका हुन् । तपाई असाध्यै विवादित हुनुभयो, तपाईले गरेका निर्णय शंकाको घेरामा छ ।...
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेरविरुद्ध प्रदर्शन
नेपाल फ्ल्यास
साउन ०९, २०७७
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेरविरुद्ध काठमाडौंमा प्रदर्शन भएको छ । सर्वोच्चले बूढानीलकण्ठको फुटपाथमा लीला देवकोटाको ज्यान जाने गरी भएको 'हिट एन्ड रन' केसका दोषी पृथ्वी मल्ल र पत्नी हत्याको घटनामा दोषी ठहर भएर जन्म कैदको सजाय पाएका रञ्जन कोइारालाई आश्चर्यजनक...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय