मंसिर ०१, २०८१, शनिबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#पशुपति सम्सेर राणा
दल विभाजन सम्बन्धी अध्यादेशप्रति अध्यक्ष राणाको आपत्ति
नेपाल फ्ल्यास
भदौ ०४, २०७८
काठमाडौं । राप्रपा अध्यक्ष पशुपति शमशेर राणाले राजनीतिक दल सम्बन्धी अध्यादेशप्रति असहमति जनाएका छन् । राप्रपा केन्द्रीय कार्यालयमा आज भएको एक कार्यक्रममा राणाले अध्यादेशले मुलुकमा राजनीतिक स्थिरता नहुने आशंका गरेका हुन् । अध्यक्ष राणाले पूर्ववर्ती सरकारले ४० प्रतिशत प्रावधान राखी...
बजेटमा आश्वासनका पोकामात्र बाँडियो : अध्यक्ष राणा
नेपाल फ्ल्यास
जेठ १७, २०७७
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति सम्सेर राणाले कोरा कल्पनामा आधारित बजेटको कारण आकाश छुने मूल्य वृद्धि हुने निश्चित रहेको बताएका छन् । अध्यक्ष राणाले बजेटबारे प्रतिक्रिया जनाउँदै भनेका छन्- यो बजेटको ठूलो हिस्सा कोरा कल्पनामा आधारित...
राप्रपा अध्यक्ष राणाद्वारा सीमा नाकामा कडाइ गर्न सुझाव
नेपाल फ्ल्यास
बैशाख ०२, २०७७
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर राणाले भारतीय सीमानाबाट लुकिछिपी नेपाल प्रवेश गर्ने क्रम तुरुन्त नियन्त्रण गर्नुपर्ने बताएका छन्। कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्ने प्रयासमा सुरक्षा अंग थप प्रभावकारी ढंगले परिचालन गरी भारतबाट अनाधिकृत रूपमा नेपाल आउने क्रम...
सर्वदलीय संयन्त्र बनाउन राप्रपाको माग
नेपाल फ्ल्यास
चैत २५, २०७६
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले कोरोना भाइरसको संक्रमणविरुद्ध सरकारले लगाएको लकडाउनप्रति समर्थन जनाए पनि त्यसविरुद्धको अभियानमा सरकारले चालेको कदम प्रभावकारी नदेखिएको बताएको छ । राप्रपा सचिवालयले मंगलबार विज्ञप्ति जारी गरी कोरोना संक्रमणविरुद्ध लडन सर्वदलीय संयन्त्र बनाउन माग गरेको छ ।...
सर्वदलीय संयन्त्र बनाउन उपयुक्त : अध्यक्ष राणा
नेपाल फ्ल्यास
चैत २३, २०७६
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर राणाले कोरोना महामारीविरुद्धको लडाइमा राष्ट्रलाई एकजुट गर्न सर्वदलीय संयन्त्र उपयुक्त हुने बताएका छन् । बन्दाबन्दीको चरणलाई सरकारले अन्तिम सफलताको रूपमा परिभाषा गरे गम्भीर भूल हुने अध्यक्ष राणाको भनाइ छ । दोस्रो चरणको...
'प्रधानमन्त्रीले अब राजीनामा दिएर आराम गरे हुन्छ'
नेपाल फ्ल्यास
चैत ०१, २०७६
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर जबराले प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा दिनुपर्ने बताए । शनिबार रिपोर्टर्स क्लबमा बोल्दै अध्यक्ष जबराले भने, प्रधानमन्त्री ओलीले स्वस्थ हुँदा पनि मुलुकप्रतिको कर्तव्य निर्वाह गर्न सकेनन्, बिरामी हुँदा त झन् सम्भव नै छैन...
पेट्रोलियम पदार्थको थप कर फिर्ता गर्न राप्रपा संयुक्तको माग
नेपाल फ्ल्यास
फागुन १६, २०७६
राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तले पेट्रोलियम पदार्थमा थपिएको कर तत्काल फिर्ता गर्न सरकारसँग माग गरेको छ । राप्रपा संयुक्तका अध्यक्षद्वय पशुपति सम्सेर राणा र डा. प्रकाशचन्द्र लोहनीले संयुक्त विज्ञप्ति जारी गरी सो कर खारेजीको माग गरेका हुन् । राप्रपा संयुक्तले जुनसुकै...
संविधान संशोधनको तयारीप्रति राप्रपा संयुक्तको आपत्ति
नेपाल फ्ल्यास
फागुन १३, २०७६
काठमाडौँ । राप्रपा संयुक्तले सत्तासीन नेकपाले संविधान संशोधनको तयारीप्रति आपत्ति जनाएको छ । राप्रपा संयुक्तका अध्यक्षद्वय पशुपतिसम्मेर राणा र डा. प्रकाशचन्द्र लोहनीले मंगलबार संयुक्त विज्ञप्ति जारी गर्दै एक व्यक्तिका लागि संविधान संशोधन गर्न खोजिएबाट सरकार स्वयं संविधान ध्वस्त पार्न लागेको...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय