जेठ ०७, २०८१, सोमबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#नेकपा एमाले
नेपाल समूहको स्थायी कमिटी बैठक सुरु
नेपाल फ्ल्यास
चैत १७, २०७७
काठमाडौं। नेकपा एमाले नेपाल समूहको स्थायी कमिटी बैठक सुरु भएको छ । नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपाल र भीम रावललाई६ महिनाका लागि निलम्वनगरेपछि सो समूहआन्तरिक रणनीतिका तयका लागि छलफलका लागि स्थायी कमिटी बैठक बसेको हो...
घनश्यामले बुझाए स्ष्टीकरण
नेपाल फ्ल्यास
चैत १७, २०७७
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का नेता घनश्याम भुसालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणको जवाफ दिएका छन् । पर्टीको विधानविपरीत काम गरेको भन्दै अध्यक्ष ओलीले नेता भुसालसहित पाँच नेतालाई सोधेको स्पष्टीकरणको जवाफ भुसालले मंगलबार पठाएका हुन्।...
आज दिउँसो खनाल–नेपाल समूहको स्थायी कमिटी बैठक
नेपाल फ्ल्यास
चैत १७, २०७७
काठमाडौं । आज नेपाल कम्युनिष्ट पार्टी (एमाले) माधवकुमार नेपाल र झलनाथखनाल समूहको स्थायी कमिटी बैठक बस्ने भएको छ । पार्टीभित्रै आन्तरिक विवाद भएको सत्तारुढ दल एमाले खनालनेपाल समूहको स्थायी कमिटी बैठक आज दिउँसो बस्न लागेको स्रोतले जनाएको छ । आज...
माधव नेपालका तीन विकल्प : आत्मसमर्पण, विद्रोह र कम्परमाइज
श्यामसुन्दर पुडासैनी
चैत १६, २०७७
नेकपा एमालेको संस्थापन पक्षले कारबाही गरेपछि वरिष्ठ नेता माधव नेपाल समूह रणनीति बनाउन आन्तरिक छलफलमा जुटेको छ। नेपाल समूहका स्थायी कमिटी सदस्यको अनौपचारिक बैठक बसेर अबको बाटो के हुने भन्नेबारे छलफल गरिने कमिटीका एक सदस्यले बताए । प्रधानमन्त्री तथा नेकपा...
ओलीविरुद्ध देशभर अभियान चलाउने नेपालको उद्घोष
नेपाल फ्ल्यास
चैत १६, २०७७
काठमाडौं ।नेकपा एमालेबाट निलम्बित माधवकुमार नेपालले आफूमाथि गरिएको कारबाहीको औचित्य नभएको बताउँदै केपी ओलीमा तानाशाह प्रवृति बढ्दै गएको बताएका छन् । अध्यक्ष ओलीले नेता नेपाललाई सोमबार पार्टीबाट ६ महिनाका लागि निलम्वन गरेसँगै नेपाल नेपालले सो बताएका हुन् ।आफूलाई कारबाही गरेकोबारे...
ओली थप शक्तिशाली, माओवादीले समर्थन फिर्ता लिए पनि सरकार ढल्न नसक्ने
नेपाल फ्ल्यास
चैत १६, २०७७
नागरिक समाजले राखेको अन्तरक्रिया कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अनौठो कुरा राखे । उनले भने, केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता नलिन दबाब दिइएको छ । संसद्विघटन बदर भएको एक महिना नाघिसक्दा पनि प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव नै...
ओलीले गरे नेपाल र रावललाई निलम्वन
नेपाल फ्ल्यास
चैत १६, २०७७
काठमाडौं ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल र भीम रावललाई निलम्वन गरेका छन् । नेता नेपाल र रावलले पेस गरेको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै अध्यक्ष ओलीले उनीहरुलाई ६ महिनाका लागि निलम्वन गरेका हुन् । यसअघि नेपाल...
केपी ओलीको परिकल्पनाले मुलुक अघि बढेको शंकर पोखरेलको दाबी
नेपाल फ्ल्यास
चैत १५, २०७७
परासी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीको परिकल्पना र योजनाले तराई मधेस समृद्धितर्फ अघि बढीरहेको बताएका छन् ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को छैँठौँ बैठक तथा शपथ ग्रहण समारोहलाई आज बर्दघाटमा सम्बोधन गर्दै...
आज म अफ्ठ्यारो महसुस गरिरहेको छु : नेपाल
नेपाल फ्ल्यास
चैत १४, २०७७
काठमाडौं ।नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले आफूलाई घोक्र्याएर पार्टीमा फर्काएको बताएका छन् । शनिबार बृहत् नागरिक आन्दोलनद्वारा आयोजित समसामयिक विषयक अन्तरक्रियामा आफ्नो धारणा राख्ने क्रममा नेता नेपालले सो बताएका हुन् । सर्वोच्च अदालतको फागुन २३ गतेको फैसलालाई संकेत गर्दैनेता...
पार्टी एकतालाई केपी ओलीले ध्यान दिएनन् : झलनाथ खनाल
नेपाल फ्ल्यास
चैत १४, २०७७
काठमाडौं । नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनालले लचिलो भएर पार्टी एकतालाई ध्यान दिनुपर्ने बताएका छन् । झलनाथमाधव समूहको केन्द्रीय सदस्यको शुक्रबार आयोजित भेलालाई सम्बोधन गर्दै उनले एकतालाई आफूहरुले जोड दिएपनि वर्तमान अध्यक्ष केपी शर्मा ओलीले त्यसतर्फ ध्यान नदिएको...
एमाले संसदीय दलको बैठक सम्पन्न, गुटगत आउनेहरुलाई स्थान नदिने ओलीको चेतावनी
नेपाल फ्ल्यास
चैत १३, २०७७
काठमाडौं ।नेकपा (एमाले) को संसदीय दलको बैठक सम्पन्न भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठक केहीबेर अघि मात्रै सम्पन्न भएको हो । शुक्रबार बालुवाटारमा बसेको सो दलको संसदीय दलको बैठकमा माधव समूहका नेता झलनाथ खनाल पनि सहभागी भएका...
भारतीय प्रदूषित वायुले धुम्मियो नेपाली आकाश, उडान प्रभावित
नेपाल फ्ल्यास
चैत १३, २०७७
शुक्रबारदिउँसोबाट काठमाडौं उपत्यकासँगै देशका अधिकांश स्थानको मौसम धुम्मिएको छ । पछिल्लो समय देशका अधिकांश स्थानमा तुवाँलो लागेको छ । प्रदूषण बढ्दा काठमाडौं उपत्यकासहित अधिकांश स्थानमा तुवाँलो लागेको मौसम पूर्वानुमान महाशाखाको भनाइ छ । मौसम नखुलेको कारण पानी पर्ने हो कि...
एमाले संसदीय दलको बैठक सुरु, नेपाल र रावल सहभागी भएनन्
नेपाल फ्ल्यास
चैत १३, २०७७
काठमाडौं ।नेपाल कम्युनिस्ट पार्टी (एमाले) को संसदीय दलको बैठक सुरु भएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा केही बेरअघि मात्रै सो बैठक सुरु भएको हो । आजको बैठकमा पार्टीका वरिष्ठ नेता झलनाथ खनालको नेतृत्वमा उक्त पक्षका सांसदहरु सहभागी भएका छन् । तर,...
भिजिबिलिटी कम भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द
नेपाल फ्ल्यास
चैत १३, २०७७
उडानयोग्य भिजिबिलिटी नभएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण विमानस्थल कार्यालयका अनुसार विमानस्थलमा उडानका आवश्यक भिजिबिलिटी नभएपछि उडान बन्द गरिएको हो । विमानस्थल प्रमुख प्रताप तिवारीका अनुसार तीन बजेदेखि उडान बन्द रहेको छ । उडानका...
विभाजन हुनबाट एमालेलाई जोगाऔँ : योगेश भट्टराई
नेपाल फ्ल्यास
चैत १३, २०७७
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमाले माधवकुमार नेपाल र झलनाथ खनाल समूहका नेता योगेश भट्टराईले पार्टी विभाजन हुनबाट जोगाउन जोड दिएका छन् । उनले पछिल्लो राजनीतिक विवादले पार्टी विभाजन हुन लागेको भन्दै सम्बन्धित सबैले प्रयास गर्नुपर्ने बताएका हुन् । प्रधानमन्त्री...
नेपाल–खनाल समूहले बोलायो केन्द्रीय कमिटी बैठक
नेपाल फ्ल्यास
चैत १३, २०७७
काठमाडौं । आज बिहान ११ बजे नेपाल कम्युनिष्ट पार्टी एमाले नेता माधवकुमार नेपाल र झलनाथ खनाल समूहको केन्द्रीय कमिटी बैठक बस्ने भएको छ । उक्त समूहले अहिले बिहान ११ बजे कलंकीको एक पार्टी प्यालेसमा बस्ने गरी बैठक बोलाइएकोजनाएको छ ।...
प्रधानमन्त्रीलाई प्रतिप्रश्न गर्दै नेपालले बुझाए स्पष्टीकरण
नेपाल फ्ल्यास
चैत १२, २०७७
नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिप्रश्न गर्दै स्पष्टीकरणको जवाफ बुझाएका छन्। पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका नेता माधवकुमार नेपालसहित चारजना नेकपा एमालेका नेताले आफूलाई सोधिएको स्पष्टीकरणको जवाफ बिहीबार बुझाउँदै प्रधानमन्त्री केपी ओलीलाई...
प्रधानमन्त्री ओलीले १८ करोड हिनामिना गरेको आरोपसहित रावलको स्पष्टीकरण
नेपाल फ्ल्यास
चैत १२, २०७७
नेकपा एमालेका नेता भीम रावलले पनि अध्यक्ष केपी शर्मा ओलीमाथि आरोप लगाउँदै स्पष्टीकरण पठाएका छन् । पार्टीलाई १४ बुँदै स्पष्टीकरण पठाउँदै अध्यक्ष केपी ओलीमाथि उनले संगीन आरोप लगाएका छन् । रावलले ओलीमाथि विदेशीसामु लम्पसार परेको, भ्रष्टाचार गरेकोदेखि पार्टीले अनुशासनको कारवाही...
प्रचण्ड-नेपाल यसकारण चाहन्छन् सर्वोच्चको फैसलाविरुद्ध पुनरावलोकन
श्यामसुन्दर पुडासैनी
चैत १२, २०७७
सर्वोच्च अदालतको फैसलाविरुद्ध पुनरावलोकनमा जाने विषयमामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच छलफल भएको छ। बिहीबार दिउँसो उपाध्यक्ष नारायणकाजी श्रेष्ठसहित कोटेश्वर पुगेर अध्यक्ष प्रचण्डले वरिष्ठ नेता नेपालसँग छलफल गरेका हुन् । दुईबीचको छलफलबाट...
ओली नै प्रचण्डका मतियार हुन् : नेपाल
नेपाल फ्ल्यास
चैत १२, २०७७
काठमाडौं ।नेकपा(एमाले) का नेता माधवकुमार नेपाले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई प्रचण्डको मतियारको आरोप लगाएका छन् । नेकपा एमालेले माधवकुमार नेपालसहित चारजनालाई सोधेकोस्पष्टीकरणको जवाफ दिने क्रममा नेता नेपालले ओलीले ओलीप्रति सो आरोप लगाएका हुन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को...
«
1
...
16
...
31
32
33
34
35
36
37
38
39
...
40
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय