मंसिर ०१, २०८१, शनिबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#निषेधाज्ञा जारी
उपत्यकामा थप एक साताका लागि निषेधाज्ञा जारी
नेपाल फ्ल्यास
भदौ १७, २०७७
काठमाडौं ।उपत्यकामा कार्यान्वयनमा रहेकोनिषेधाज्ञा पुन: एक साताका लागिलम्ब्याइएको छ । उपत्यकाका तीन जिल्ला प्रमुखले गृह मन्त्रायलसँग छलफलपश्चातनिषेधाज्ञा लम्ब्याउने निर्णय गरेका हुन् । एक स्रोतका अनुसार केही सेवालाई भने छुट दिइने बताइएको छ । औषधि, खाद्यवस्तु र अत्यावश्यकीय वस्तु खरिदमा यसअघि...
ढुङ्गाले जोखिम बनाएको बस्तीको स्थानान्तरण
नेपाल फ्ल्यास
भदौ १७, २०७७
त्रिशूली । दुप्चेश्वर गाउँपालिका१ घ्याङफेदीको तीन बस्तीको बीचमा रहेको ढुङ्गाले जोखिम पुर्याएसँगै ढुङ्गा हटाउन मङ्गलबारदेखि बस्ती स्थानान्तरण थालिएको छ । जिल्ला प्रशासन कार्यालय नुवाकोटले उपलब्ध गराएको टेन्ट वडा कार्यालयले उपलब्ध गराएपछि नेगीका २८ परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण शुरु गरिएको वडाध्यक्ष...
कोरोना संक्रमित बढेपछि डोटीमा एक साता निषेधाज्ञा
नेपाल फ्ल्यास
भदौ १३, २०७७
डोटी । कोरोना सङ्क्रमित बढ्न थालेपछि यहाँको स्थानीय प्रशासनले निषेधाज्ञा लागू गर्ने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालय डोटीमा जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले भदौ १४ गते राति १२ बजेदेखि लागू हुने गरी एक हप्ताका लागि निषेधाज्ञा गर्ने निर्णय...
काठमाडौं महानगरपालिकाका १२ र १९ वडा सिल
नेपाल फ्ल्यास
साउन २६, २०७७
काठमाडौं ।काठमाडौं महानगरपालिकाका दुई वडामा अत्यावश्यक सेवा बाहेक अन्य सबै बन्द गर्ने निर्णय भएको छ । कोरोना भाइरस (कोभिड १९) संक्रमणको जोखिम बढेको भन्दैसोमबार बसेको १२ र २१ वडाले अत्यावश्यकबाहेक अन्य सेवा बन्द गरिएको बताएको छ । सोमबार बसेको१२ र...
जिल्ला प्रशासन कार्यालय सर्लाहीमा सोमबारदेखि निषेधाज्ञा लागू हुने
नेपाल फ्ल्यास
साउन २५, २०७७
काठमाडौं ।जिल्ला प्रशासन कार्यालय सर्लाहीले सोमबारदेखि लागु हुने निषेधाज्ञा जारी गरेको छ । जिल्लास्तरीय कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (डीसीसीएमसी)को आइतबार बसेको बैठकले निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।सो निषेधाज्ञा सोमबारदेखि साउन ३२ गते राति १२ बजेसम्मलागु हुने बताइएको...
बाँकेमा कोरोना संक्रमित थपिएसँगै निषेधाज्ञा पनि थपियो
नेपाल फ्ल्यास
साउन २४, २०७७
काठमाडौं ।बाँकेमा शनिबार थप२० जनामा कोरोना पुष्टि भएको छ । थप २० मा कोरोना पुष्टि भएसँगै सो जिल्लामानिषेधाज्ञा तीन दिनका लागि थपिएको छ । शनिबार भेरी अस्पतालले गरेको कोरोना परीक्षणमा नेपालगन्जका १६ र कोहलपुरका ४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको...
बर्दियामा आइतबारबाट निषेधाज्ञा लागू हुने
नेपाल फ्ल्यास
साउन २३, २०७७
काठमाडौं । कोरोना संक्रमण दिन प्रतिदिन बढ्दै गइरहेका बेलाजिल्ला प्रशासन कार्यालय बर्दियाले पनि आइतबारबाट लागू हुनेगरी जिल्लामा निषेधाज्ञा जारी गर्ने भएको छ । तराईका विभिन्न जिल्लामा कोरोना संक्रमण बढिरहेका बेला सो जिल्लाले पनिजोखिमलाई नियन्त्रणमा लिन भन्दै साउन २५ गते आइतबार...
कपिलवस्तुमा १० दिनका लागि निषेधाज्ञा जारी
नेपाल फ्ल्यास
साउन २२, २०७७
काठमाडौं । कपिलवस्तु जिल्ला प्रशासन कार्यालयलेशुक्रबारदेखि लागू हुने गरी १० दिनका लागि निषेधाज्ञा जारी गरेको छ । कोरोना संक्रमण दिन प्रतिदिन बढ्दै गएपछि १० दिनका लागि अत्यावश्यकसेवाबाहेक अन्य सेवा बन्द गरिएको हो । प्रशासन कार्यलयलेएक सूचना जारी गरीसाउन २३ गते...
बाँकेमा पुन: शनिबारसम्मका लागि निषेधाज्ञा जारी
नेपाल फ्ल्यास
साउन २०, २०७७
काठमाडौं ।बाँके जिल्लामाजारी निषेधाज्ञा शनिबारसम्मका पुन: थप गरिएको छ । कोराना भाइरस (कोभिड-१९)का संक्रमितको संख्या दिनदिनै बढ्न थालेपछि जिल्लास्तरीय कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को मंगलबार बसेको बैठकले निषेधाज्ञा चार दिनका लागि थप गरेको हो । यसअघि बाँकेमाबुधवार राति १० बजेदेखिअर्को...
सर्लाहीमा साउन २७ गतेसम्मका लागि कर्फ्यु घोषणा
नेपाल फ्ल्यास
साउन २०, २०७७
काठमाडौं ।सर्लाही जिल्लामा साउन २७ गतेसम्मका लागि कर्फ्यु घोषणा गरिएको छ । जिल्लामा कोरोना संक्रमण बढ्दै गएपछि बुधबार बिहान ६ बजेदेखि साउन २७ गते राति १२ बजेसम्मका लागि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३) बमोजिम निषेधाज्ञा गरिएको हो ।...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय