मंसिर ०१, २०८१, शनिबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#निजी क्षेत्र
प्रमुख राजनीतिक दललाई निजी क्षेत्रको सुझाव : संयमता अपनाइयोस्
नेपाल फ्ल्यास
पुस ०८, २०७७
काठमाडौं । निजी क्षेत्रका व्यावसायिक संगठनहरुलेमुलुकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमप्रति मुख खोल्न सुरु गरेका छन् । संसद विघटन भएसँगै विकसित भएको राजनीतिक घटनालाई इंगित गर्दै निजी क्षेत्रले बुधबार तीनवटै राजनीतिक दलसँग सो आग्रह गरेका हुन् । उनीहरुले राजनीतिक दलहरुलाई संयमतापूर्वक...
निजी क्षेत्रले कोरोना खोप आयात गर्न नपाउने !
नेपाल फ्ल्यास
मंसिर २९, २०७७
निजी क्षेत्रले कोरोना खोप आयात गर्न नपाउने भएको छ ।सरकारले कोरोनाभाइरसको खोप तत्काल निजी क्षेत्रलाई ल्याउन दिन नहुने स्वास्थ्य मन्त्रालयद्वारा गठित खोपसम्बन्धी प्राविधिक सल्लाहकार समितिले जनाएको छ । कोरोना खोपको व्यापक प्रतीक्षा भइरहेको बेला खोपको जिम्मेवारी सरकारले नै लिनुपर्ने समितिका...
अख्तियार विधेयकप्रति निजी क्षेत्रको टिप्पणी: ‘नचाहिने हतकण्डा, तर्साउने अस्त्र’
श्यामसुन्दर पुडासैनी
असार ११, २०७७
काठमाडौं । निजी क्षेत्रमा हुने भ्रष्टाचार निगरानी गर्नको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई दिने कानुन राष्ट्रियसभामा पेस भएपछि सरोकारवालाहरूले आपत्ति जनाएका छन् । यसको निजी क्षेत्रले मात्र विरोध गरेकोछैन ।अख्तियारकै पूर्वप्रमुखहरूले समेत आपत्ति जनाएका छन् । अख्तियारको मुख्य काम भने...
शेखर गोल्छाको प्रश्न : अहिले अख्तियार दुरुपयोग विधेयक किन चाहियो ?
नेपाल फ्ल्यास
असार ११, २०७७
काठमाडौं । उद्योगी तथा व्यवसायी शेखर गोल्छाले आफ्नै पैसा चलाउँदा कसरी हुन्छ अख्तियार दुरुपयोग हुन्छ भन्दै प्रश्न गरेका छन् । निजी क्षेत्रलाई पनि अख्तियारले नियन्त्रण गर्नुपर्छ भनी आएको विधेयक चौतर्फीविरोधपछि स्थगित भएको भोलिपल्ट उनले यस्तो बताएका हुन् । संसदमा पारित...
निजी क्षेत्र हेर्ने गरी आएको अख्तियारसम्बन्धी विधेयक तत्काल अघि नबढ्ने
नेपाल फ्ल्यास
असार १०, २०७७
काठमाडौं । निजी क्षेत्र हेर्ने गरी आएकोअख्तियारसम्बन्धी विधेयक तत्काल अघि नबढ्ने भएको छ । निजी क्षेत्रको छानबिन गर्ने अधिकार अख्तियारलाई दिने व्यवस्थाप्रति निजी क्षेत्रलगायतको घोर आपत्ति भइरहेका बेला सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले उक्त विधेयक अघि नबढाउने निर्णय गरेपछि...
सरकारको खर्चमा निजी ल्याबले पीसीआर परीक्षण गर्ने
नेपाल फ्ल्यास
जेठ ३२, २०७७
काठमाडौं । निजी ल्याबले पनि कोरोना परीक्षण पीसीआर गर्ने भएका छन् । निजी क्षेत्रका ल्याबले सरकारको खर्चमा पीसीआर परीक्षण गर्ने भएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार पीसीआर टेस्टका लागि संकलन नमुना आवश्यक प्रक्रिया पूरा गरी निजी प्रयोगशालालाई जाँच्न...
उद्योगीलाई छुटैछुट चाहिने, श्रमिकलाई भने आधा तलब पनि नदिने !
नेपाल फ्ल्यास
जेठ ०५, २०७७
काठमाडौं । कोरोना भाइरस नियन्त्रणका लागि जारी लकडाउनले अर्थतन्त्र शिथिल बनेको छ । झन्डै आठ प्रतिशतको आर्थिक वृद्धिदर कल्पना गरेकोमा कोरोनाका कारण आर्थिक वृद्धिदर करिब २.५ प्रतिशतमा झर्ने तथ्याङ्क विभागले पछिल्लो सर्वेक्षण जारी गरिसकेको छ । कोरोनाका संक्रमण बढ्दै गर्दा...
नीति तथा कार्यक्रमबाट निजी क्षेत्र निराश
नेपाल फ्ल्यास
जेठ ०४, २०७७
काठमाडौं । सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रमले निजी क्षेत्र निराश भएको बताएको छ । अहिलेको विषम परिस्थितिमा मुलुकको अर्थतन्त्रलाई कसरी अघि बढाउने भन्ने विषयमा सरकारले ठोस योजना ल्याउन नसकेको भन्दै निजी क्षेत्रका छाता सङ्गठनले...
सरकारले निजी क्षेत्रसँग मिलेर मास्क उत्पादन गर्ने
नेपाल फ्ल्यास
फागुन २२, २०७६
सरकारले मास्कको अपूर्ति र उत्पादन बढाउने विषयमा नीति क्षेत्रसँग सहकार्य भइरहेको बताएको छ । नेपालमा कोरोना भाइरस (कोभिड१९) को प्रभाव नदेखिएको बताउँदै सरकारले संक्रमण हुनै नदिने गरी उच्च सुरक्षा सतर्कता अपनाइएको बताएको छ । बिहीबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सञ्चार...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय