भदौ २८, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#नयनराज पाण्डे
धुवाँका अक्षरहरू
नयनराज पाण्डे
माघ ०४, २०७८
ईश्वर, प्रेम र वर्तमान भन्ने कुरा हुँदै हुँदैन भन्नेहरू प्रशस्त छन् । मभित्रको एउटा तानाशाहले यसै भन्थ्यो । किनभने यो तानाशाहले आफ्नो नाडीमा बाँधेको थियो, एक दिनमा दुईपल्ट बाह्र बजाउने घडी । त्यसैले मात्तिएर भन्थ्यो- 'वर्तमान मेरो नियन्त्रणमा छ ।'...
अतीतको पटकथा
नयनराज पाण्डे
फागुन २९, २०७७
सबैसित अतीत हुन्छ । मीठा नमीठा सम्झनाहरू हुन्छन् । मसित पनि छन् । मीठा उस्तै, नमीठा उस्तै । तर, जब आफ्नै अतीतसित वार्तालाप गर्न थालिन्छ, बितेर गएका सबै पलहरू सुन्दर लाग्छन् । अर्थपूर्ण पनि लाग्छन् । अतीतको सम्झनाले हामीलाई फेरि...
नेपालगन्जको दसैँ
नयनराज पाण्डे
कात्तिक ०१, २०७७
म नेपालगन्ज हुँदाको आफ्नो दसैँ सम्झिरहेछु । काठमाडौंमा दसैँ मनाउन थालेको निकै भयो । त्यसैले बाल्यकालमा नेपालगन्जमा मनाएका दसैँको धमिलो धमिलो सम्झना मात्र बाँकी छ । कतिपय प्रसंगहरू सम्झनाको डेस्कटपबाट डिलिट भैसकेका छन् । तिनीहरू कतै रिसाइकल बीनमा गएर बसेका...
धुवाँका अक्षरहरू र हरियो साइकल
नयनराज पाण्डे
भदौ १९, २०७७
ईश्वर, प्रेम र वर्तमान भन्ने कुरा हुँदै हुँदैन भन्नेहरू प्रशस्त छन् । मभित्रको एउटा तानाशाहले यसै भन्थ्यो । किनभने यो तानाशाहले आफ्नो नाडीमा बाँधेको थियो, एक दिनमा दुईपल्ट बाह्र बजाउने घडी । त्यसैले मात्तिएर भन्थ्यो- 'वर्तमान मेरो नियन्त्रणमा छ ।'...
पहिलो किताबको कहानी
नयनराज पाण्डे
भदौ १२, २०७७
म तँलाई अच्छासित चिन्छु बे । तेरो नाम नयनराज पाण्डे हो । कथाकहानीका झन्डै एक दर्जन किताब लेखिसकिस् । दुईचार सयले चिन्छन् पनि होला तँलाई । तर, तँलाई मैले जति कसैले पनि चिन्दैन । एक दर्जन जति किताब छापियो भनेर...
तीन प्रधानमन्त्री र एउटा आम मान्छे
नयनराज पाण्डे
साउन ०९, २०७७
एकादेशमा, मैले भेटेको थिएँ तीन प्रधानमन्त्रीहरूलाई । अहिले सोच्दा लाग्छ, नभेटेकै भए हुन्थ्यो । ००० त्यतिबेला मैले आफूलाई बहुतै ठुलो मनुवा सम्झिएँको थिएँ, जतिबेला पहिलोपल्ट नेपालका प्रधानमन्त्रीसित मेरो फेस टु फेस भेट भएको थियो । भावुकता घाँटीको मध्यभागमा अवस्थित मेरो...
तरुल (कथा)
नेपाल फ्ल्यास
जेठ २३, २०७७
यतिखेर बसमा धेरै जना सिमतरुल खाँदै छन् । धरानको सिमतरुल । यतिखेर बसमा धेरै जनाले सुन्तला पनि खाँदै छन् । धरानको सुन्तला । यस सिजनमा धरान टू विराटनगरको बसभित्र सिमतरुल र सुन्तला स्वाद मानीमानी खाइरहेका प्यासेन्जरहरू थुप्रै हुन्छन् । धरानको...
भूत (कथा)
नयनराज पाण्डे
जेठ ०२, २०७७
मध्यरात । मध्यरातको सडक । र म मध्यरातमा यस सडकमा हिँडिरहेको मान्छे । मसित थोत्रो मोटरसाइकलरूपी एउटा वाहन छ यतिखेर । त्यसैले हिँड्नु भन्ने क्रिया माथि उल्लिखित वाक्यमा अलिक ठीक हुँदैन कि ? पख्नोस्, म यसलाई ठीक पारिदिन्छु । र...
बाठो (कथा)
नयनराज पाण्डे
बैशाख १९, २०७७
उमेर तीस । तर ऊ अझै राम्री छे । आकर्षक छे । सिपालु छे । बोलीमा मिठास छ । चर्चित छे । ठाडै भनूँ ऊ वेश्या हो र उसभित्र रहेका यतिका विशेषताहरूले उसको व्यवसायलाई सजिलै धानिरहेछन् । रातभरि उसलाई थुप्रैले...
रेडवाइन (कथा)
नयनराज पाण्डे
चैत ०७, २०७६
'ओहो ! हजुरले कैले पनि पिइबक्सन्न ? साँच्ची ? हजुरलाई रम, ब्रान्डी, ह्विस्की, वाइन कसैको पनि स्वाद थाहा छैन ? हजुरजस्तो व्यक्तिलाई पाएर हामी धन्य भएका छौँ । खुसी छौँ । साह्रै खुसी छौँ । हजुरको नेतृत्वमा काम गर्न हामी...
मसिनो
नयनराज पाण्डे
फागुन ३०, २०७६
त्यतिबेला मैले मोटरसाइकल चलाउन जानेकै थिइनँ। डेरानजिकैको एउटा ड्राइभिङ इन्स्टिच्युटको गुरुजीसित केही दिनअघि पुतलीसडकको पुष्करको सेकुवामा चिनजान भएको थियो । त्यतिबेला मखसीको आँखा र जिब्रो फ्राइ खाँदै थिएँ। गुरुजी भने बोकाको राजखानी खाँदै थियो । राजखानी खाँदै गफ लगाएको थियो...
समुद्रमा शहर
नयनराज पाण्डे
फागुन २३, २०७६
कक्षा आठ या नौ पढ्दा भूगोल शिक्षक मतिउद्धिन सरले भन्नु भएको थियोनेपालगन्ज समुद्र सतहभन्दा एक सौ उनन्चास मिटरमात्र माथि पर्छ । कुनै दिन समुद्रको सतह एक सौ पचास भयो भने नेपालगन्जमा समुद्र पस्छ । उहाँले जुन जानकारी दिनु भएको थियो,...
आफ्नै अतीतको पटकथा
नयनराज पाण्डे
फागुन १६, २०७६
सबैसित अतीत हुन्छ । मीठा नमीठा सम्झनाहरू हुन्छन् । मसित पनि छन् । मीठा उस्तै, नमीठा उस्तै । तर, जब आफ्नै अतीतसित वार्तालाप गर्न थालिन्छ, बितेर गएका सबै पलहरू सुन्दर लाग्छन् । अर्थपूर्ण पनि लाग्छन् । अतीतको सम्झनाले हामीलाई फेरि...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय