मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#डा. गोविन्द केसी
कुर्सीमा बस्ने मूर्ख झन् डरलाग्दो हुन्छ : डा. भट्टराई
नेपाल फ्ल्यास
असोज २०, २०७७
काठमाडौं । जनता समाजवादी पार्टीको नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले २३ दिनदेखि अनशनरत डा. गोविन्द केसीसँग तत्काल वार्ता गर्न सरकारलाई आग्रह गरेका छन् । डा. केसीको स्वास्थ्य जोखिमपूर्ण अवस्थामा पुग्दा पनि सरकारले वार्ताको पहलसमेत नगर्नु दुखद भएको डा. भट्टराईले...
बोल्न नसक्ने अवस्थामा डा. केसी, सरकार भने अझै मौन
नेपाल फ्ल्यास
असोज १९, २०७७
काठमाडौं । २२ दिनदेखि अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रदै गएको छ । डा. केसी बोल्न समेत नसक्ने अवस्थामा पुगेका छन् । डा. केसीका सहयोगी प्रितम सुवेदीका अनुसार केसीलाई छाती तथा मांसपेशी दुख्ने र रिँगटा लाग्ने समस्याले निकै कमजोर...
डा.गोविन्द केसीको जीवन रक्षाको माग गर्दै चिकित्सकद्वारा प्रदर्शन (तस्वीरसहित)
नेपाल फ्ल्यास
असोज १९, २०७७
डा. केशीको पक्षमा टिचिङ अस्पतालमा र्यली भएको छ । टिचिङ अस्पतालमा कार्यरत चिकित्सकविद्यार्थीले उनको पक्षममा र्याली गरेका हुन् । उनीहरुले डा. गोविन्द केसीका माग पूरा गर्, डा. गोविन्द केसी व्यक्ति होइनन् आवाज हुन, डा. गोविन्द केसीको जीवन रक्षा गर् जस्ता...
टिचिङका चिकित्सकहरुले र्याली गर्ने
नेपाल फ्ल्यास
असोज १९, २०७७
काठमाडौं । २२ दिनदेखि अनशनरत डा. गोविन्द केसीको जीवनरक्षाको माग गर्दै त्रिवि शिक्षण (टिचिङ) अस्पतालका चिकित्सकहरुले र्याली गर्ने भएका छन् । चिकित्सकहरुले अस्पतालको कोभिड र इमर्जेन्सीबाहेकका अन्य सेवा छोडेर आज (सोमबार) दिउँसो र्याली गर्न लागेका हुन् । सो र्यालीमा आवासीय...
डा. गोविन्द केसीलाई श्वासप्रश्वासमा समस्या
नेपाल फ्ल्यास
असोज १८, २०७७
काठमाडौं । चिकित्सा शिक्षा सुधारको लागि विभिन्न माग राखेर आमरण अनशनमा बसेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ । उनलाई सास फेर्न गाह्रो हुन थालेपछि अक्सिजन दिन थालिएको उनका सहयोगीले जनाएका छन् । छाती दुख्ने समस्या भएपछि...
'सरकारलाई डा. केसीको जीवनरक्षाको होइन, कसलाई मन्त्री बनाउने भन्ने चिन्ता छ'
नेपाल फ्ल्यास
असोज १७, २०७७
काठमाडौं । नेपाली कांगेसका नेता तथा सांसद गगन थापाले डा. गोविन्द केसीको जीवन रक्षाका लागि सबैले बोल्नुपर्ने बेला आएको बताएका छन् । शनिबार सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै उनले सरकारलाई जनताको स्वास्थ्य र डा. केसीको जीवनरक्षाको चिन्ता नभएको बताएका छन्...
अनसन तोड्न डा. गोविन्द केसीलाई सरकारको आग्रह
नेपाल फ्ल्यास
असोज १५, २०७७
काठमाडौं । चिकित्सा शिक्षा सुधारको माग गर्दै आएका डा. गोविन्द केसीलाई अनसन तोड्न आग्रह गरेको छ । बिहीबार सरकारकानिर्णय सार्वजिनक गर्दैप्रवक्ता परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले यस्तो बताएका हुन् । यसका अलवा सरकारका निर्णय सार्वजनिक गर्दै उनलेनागरिकलाई कोरोनाबाट कसरी जोगाउने भनेर लाग्नुपर्ने...
गोविन्द केसीको सत्याग्रहमा साझा पार्टीको ऐक्यवद्धता
नेपाल फ्ल्यास
असोज १५, २०७७
काठमाडौं । साझा पार्टीले अनसनरत डा. गोविन्द केसीको मागमा ऐक्यवद्धता जनाएको छ । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले बुधबार अनसनरत डा. केसीलाई त्रिवि शिक्षण अस्पतालको सत्याग्रह स्थलमै भेटी उनको मागमा ऐक्यवद्धता व्यक्त गरेका हुन् । संयोजक मिश्रले अनसनको लामो समय...
डा. गोविन्द केसी ट्रमा सेन्टरबाट बाहिरिए
नेपाल फ्ल्यास
असोज ०६, २०७७
काठमाडौं । डा. गोविन्द केसी राष्ट्रिय ट्रमा सेन्टरबाट बाहिरिएका छन् ।अनशनकै क्रममा नेपालगञ्जबाट मंगलबार काठमाडौं ल्याइएर ट्रमा सेन्टरमा राखिएका उनी मंगलबारै सो अस्पतालबाट बाहिरिएका हुन् । केसीका सहयोगी डा. प्रवीण गिरीले केसीले ट्रमा सेन्टरमा बस्न नमानेपछि बाहिर निस्कन दिएको बताए...
जुम्लामा अनशन बसेका डा. गोविन्द केसीलाई ट्रमा सेन्टर लगियो
नेपाल फ्ल्यास
असोज ०६, २०७७
काठमाडौं ।जुम्लामा अनशन बसेका डा. गोविन्द केसीलाई काठमाडौंको ट्रमा सेन्टरमा लगिएको छ। शिक्षण अस्पतालमा अनसन बस्ने बताएका डा. केसीलाईनेपालगञ्जबाट बुद्ध एयरको उडानमार्फत काठमाडौंल्याइसोझै ट्रमा सेन्टर लगिएको हो । शिक्षण अस्पतालमा कोरोना संक्रमणको जोखिम हुने भन्दै प्रहरीले जबर्जस्ती ट्रमा लगेको लगेको...
डा. केसीलाई मध्यरातमा प्रहरीले उठाएर लग्यो अस्पताल
नेपाल फ्ल्यास
असोज ०४, २०७७
जुम्ला । चिकित्सा शिक्षामा सुधारको माग राख्दै जुम्लामा अनसन बसेका डा. गोविन्द केसीलाई शनिबार राति प्रहरीले उठाएर अस्पताल लगेको छ । करिब पौने ११ बजेतिर प्रहरीले जबर्जस्ती उठाएर उनलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेको डा. केसीका सहयोगी (स्थानीय युवा) महेन्द्र...
डा. केसीसँग तत्काल वार्ता गर्न सरकारलाई कांग्रेसको आग्रह
नेपाल फ्ल्यास
असोज ०३, २०७७
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले जुम्लामा अनसनरत डा. गोविन्द केसीसँग तत्काल वार्ता गर्न सरकारलाई आग्रह गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज विज्ञप्ति जारी गर्दै अनसनमा बसेको एक साता पुग्न लाग्दा पनि सरकारले डा. केसीसँग संवादको कुनै...
दुर्गममा उपचार गर्न बाजुराबाट एक्लै हिँडेर हुम्ला पुगे डा. केसी
नेपाल फ्ल्यास
असार १२, २०७७
हुम्ला ।विगत केही महिनादेखि सुदूरपश्चिमका विभिन्न जिल्लामा बिरामीको उपचारमा खटिरहेका डा. गोविन्द केसी अहिले हुम्ला पुगेका छन् । बाजुराको मार्तडीबाट पैदलै हिँडेर हुम्ला पुगेका डा. केसी हुम्लाको दक्षिणी क्षेत्रको ताँजाकोट स्वास्थ्य चौकीमा बिरामीको उपचारमा खटिएका छन् । शुक्रबारदेखि डा. केसीले...
«
1
2
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय