कात्तिक ३०, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#ट्राफिक प्रहरी
ट्राफिक प्रहरीलाई स्वास्थ्य समाग्री सहयोग
नेपाल फ्ल्यास
जेठ २९, २०७८
गण्डकी । पोखरा उद्योग वाणिज्य संघले जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । कोरोनाको महामारीको समयमा अहोरात्र खटिने ट्राफिक प्रहरीको सुरक्षालाई दृष्टिगत गर्दै ती सामग्री हस्तान्तरण गरिएको पोखरा उद्योग वाणिज्य संघका महासचिव सुरेन्द्रमान विजुक्छेले जानकारी दिए...
घूस नलिने ट्राफिक प्रहरी पुरस्कृत
नेपाल फ्ल्यास
पुस २७, २०७७
काठमाडौं ।महानगरीय ट्राफिक प्रहरी महाशाखाले १८ प्रहरीलाई पुरस्कृत गरेको छ । ट्राफिक नियम उल्लङ्घनका क्रममा आर्थिक प्रलोभनमा नपरी घूस फिर्ता गर्ने १८ ट्राफिक प्रहरीलाई महाशाखाले पुरस्कृत गरेको हो । महाशाखाका अनुसारट्राफिक नियम उल्लङ्घन गर्ने सवारी चालकलाई नियमानुसार कारबाही गर्ने क्रममा...
कलंकी दुर्घटनामा परी ज्यान गुमाउने र घाइते कोको हुन् ?
नेपाल फ्ल्यास
मंसिर २६, २०७७
कलंकीमाभएको दुर्घटनामा परी ओखलढुंगा घर भएका अन्दाजी ३० वर्षका शंकर परियाको मृत्यु भएको छ । त्यसैगरी सात जना घाइते भएका छन् । ट्राफिक प्रहरी निरीक्षक पुरुषोत्तम कार्कीका अनुसारघाइते हुनेमासप्तरीका रञ्जित चौधरी, गणेश शर्मा, साजन खत्री, धादिङका रामचन्द्र सिंखडा, काठमाडौं कलंकीका...
महानगरीय ट्राफिक प्रहरी महाशाखाद्वारा सांगीतिक डमी अभियानको शुभारम्भ
नेपाल फ्ल्यास
कात्तिक २२, २०७७
काठमाडौं ।महानगरीय ट्राफिक प्रहरी महाशाखालेट्राफिक सचेतनाका लागि सांगीतिक डमी अभियान शुभारम्भ गरेको छ। ट्राफिक सचेतनाका लागि ट्राफिक प्रहरी महाशाखाले सो कार्यक्रम शनिबारबाट शुभारम्भ गरेको हो । महाशाखाका अनुसार सो कार्यक्रम अन्तर्गतसर्वसाधारण र चालकलाई ट्राफिक नियम पालनामा जागरुकताका लागि चोक चोकमा...
मापसे जाँचसहित दैनिक हुनेछ ट्राफिक प्रहरीको आकस्मिक चेकिङ
नेपाल फ्ल्यास
असोज २६, २०७७
काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखा, रामशाहपथले दसैं, तिहार र छठलाई लक्षित गरेर विशेष सुरक्षा योजना ल्याएको छ । सवारी आवागमनलाई सहज बनाउन, सडक प्रयोगकर्ताको सुरक्षा सुनिश्चित गर्न, सवारी दुर्घटना न्यूनिकरण गर्न र चाडपर्वमा हुनसक्ने ठगी नियन्त्रणलाई केन्द्रमा राखेर योजना...
ट्राफिक प्रहरीको अभियान : 'तपाइँको मास्क खोई ?'
नेपाल फ्ल्यास
असोज ०१, २०७७
सुर्खेत ।लामो तथा छोटो दूरीका सार्वजनिक यातायात सञ्चालनमा आएपछि ट्राफिक प्रहरीले तपाइँको मास्क खोई ? अभियान सुरु गरेको छ । जिल्ला ट्राफिक कार्यालय सुर्खेतले आजदेखि बसपार्क तथा चेकिङ पोष्टहरुमा यात्रुले मास्क लगाए/नलगाएको निगरानी गर्न यस्तो अभियान सञ्चालन गरेको हो ।...
कोटेश्वरका १९ जना ट्राफिक प्रहरीमा कोरोना पुष्टि
नेपाल फ्ल्यास
भदौ १३, २०७७
काठमाडौं । कोटेश्वर ट्राफिक प्रहरी कार्यालयमाकार्यरत १९ जना ट्राफिक प्रहरीमाकोरोना संक्रमण भएको छ ।महानगरीय ट्राफिक प्रहरी प्रभागका अनुसारशुक्रबार साँझ१७जनाको कोरोना पोजेटिभ रिपोर्ट आएको र त्यसअघि दुईजनामा पुष्टि भएको थियो । सुरुमा देखिएका दुईजनाको क्लोज कन्ट्याक्टमा रहेका ३३ प्रहरीको पीसीआर जाँच...
बग्गीखाना सिल, एसएसपी ढकालसहित ३७५ जना क्वारेन्टाइनमा
नेपाल फ्ल्यास
साउन १८, २०७७
काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ (बग्गीखाना)का दुई जनालाई कोरोना संक्रमण पुष्टि भएपछि एसएसपी भीमप्रसाद ढकालसहित ३ सय ७५ जनालाई क्वारेन्टाइनमा राखिएको छ । गत शुक्रबार संक्रमण पुष्टि भएकाहरुलाई भने अस्पतालमा पठाइएको छ भने महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख...
ट्राफिकमा राष्ट्रिय गान : कोरोना भाइरसविरूद्ध लड्न सबैलाई आव्हान
नेपाल फ्ल्यास
बैशाख ०१, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्ष २०७७ को दिन राष्ट्रिय गान गाउन गरेको आह्वानअनुसार ट्राफिकमा राष्ट्रिय गान :कोरोना भाइरसविरूद्ध लड्न सबैलाई आव्हानभन्ने मूल नारासहित महानगरीय ट्राफिक प्रहरी कार्यालयहबाट साेमबार बिहान आठ बजे राष्ट्रिय गान गाइएको छ । ट्राफिक...
उल्लेखनीय काम गर्न नसक्ने सादा पोसाकका ७४ प्रहरी हटाइए
नेपाल फ्ल्यास
चैत ०१, २०७६
उपत्यकामा सादा पोसाकमा कार्यरत ७४ जना प्रहरीलाई एकैसाथ जिम्मेवारीबाट हटाइएको छ । उनीहरूलाई महानगरीय सशस्त्र प्रहरी गण महाराजगन्जमा पठाइएको छ। महानगरीय प्रहरी परिसर काठमाडौं, ललितपुर र भक्तपुर तथा मातहत समेतमा लामो समयदेखि कार्यरत उनीहरूलाई उल्लेखनीय काम गर्न नसकेको भनी हटाइएको...
होलीको दिन २७४ मोटरसाइकल नियन्त्रणमा
रासस
फागुन २९, २०७६
लहान । ट्राफिक नियम उल्लंघन गरी चलाएको भन्दै सिरहाका विभिन्न स्थानबाट प्रहरीले एकै दिन २७४ मोटरसाइकल नियन्त्रणमा लिएको छ । होलीपर्वका बेला मादक पदार्थ सेवन गरी चलाएको, तीनभन्दा बढी व्यक्ति चढेको र हेलमेट नलगाई चलाएको भन्दै प्रहरीले मङ्गलबार एकै दिन...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय