कात्तिक ३०, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#टिकटक
टिकटकले राष्ट्रिय सुरक्षामा जोखिम बढायो : अमेरिकी सुरक्षा विज्ञ
नेपाल फ्ल्यास
साउन ०३, २०८०
एजेन्सी । अमेरिकी राष्ट्रिय सुरक्षा विशेषज्ञले लोकप्रिय एप्लिकेसन टिकटक राष्ट्रिय सुरक्षाका लागि जोखिमपूर्ण भएको बताएका छन् । टिकटक चिनियाँ सरकारको स्वामित्वमा रहेको छ । टिकटकले चिनियाँ सरकारलाई स्थान, बायोमेट्रिक पहिचानकर्ता र ब्राउजिङमा पहुँच दिने तथा प्रयोगकर्ताको जानकारी पुर्याउने गरेको सङ्घीय...
टिकटक बनाउने क्रममा नवदुलहीलाई सेती नदीले बगायो
नेपाल फ्ल्यास
भदौ ३०, २०७८
तनहुँको शुक्लागण्डकी नगरपालिका८ पुलचोकस्थित सेती नदीमा टिकटक बनाउने क्रममा एक नवदुलही बेपत्ता भएकी छन् । बेपत्ता हुनेमा लालिम माइत भएकी १९ वर्षीया पवित्रा लम्साल रहेको ईलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ । ५ दिन अघि मात्र विवाह गरेकी लम्साल दुल्हन...
प्रधानमन्त्री र राष्ट्रपतिको फोटो दुरुपयोग गरेर टिकटक बनाउने पक्राउ
नेपाल फ्ल्यास
साउन १०, २०७८
प्रहरीलेप्रधानमन्त्री र राष्ट्रपतिकाे फोटो दुरुपयोग गरेर टिकटक बनाउने पक्राउ गरेकाे छ । झापाकाे मेचीनगरपालिका-६ बाट सोही स्थान बस्ने सोमप्रसाद घिमिरेलाई पक्राउ गरेकाे हाे । प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोका अनुसार उनलाई अनुसन्धानका लागि पक्राउ गरिएकाे हाे । विद्युतीय काराेबार ऐन...
पेस्तोलले हानेको अभिनय गर्दै टिकटकको भिडियो बनाउँदा पड्किएर युवकको मृत्यु
नेपाल फ्ल्यास
जेठ ०७, २०७८
स्वात, पाकिस्तान । भिडियो सामाजिक सञ्जाल टिकटकका लागि भिडियो बनाउँदै गर्दा पाकिस्तानमा एक जनाको मृत्यु भएको छ । आफैलाई पेस्तोलले हानेको अभिनय गर्दा पेस्तोल पड्किएर १९ वर्षीय एक युवकको मृत्यु भएको अधिकारीहरुले जानकारी दिएका छन् । काबल भन्ने ठाउँमा बुधबार...
परीक्षा हलमै टिकटक बनाएका विद्यार्थीको परीक्षा नै रद्ध
नेपाल फ्ल्यास
फागुन ०६, २०७७
मोबाइल एप टिकटक अहिलेको युवापुस्तामाझ निकै चर्चित छ । टिकटकमा भाइरल हुने रहरले विभिन्न प्रयोग गर्दा कहिलेकाँही दुखद खबर पनि आउने गरेको छ । यसैक्रममा परीक्षा हलभित्रै टिकटक बनाएर सामाजिक सञ्जालमा पोस्ट गर्ने कक्षा १२ का एक विद्यार्थीको परीक्षा रद्ध...
टिकटक फेसबुकभन्दा पनि माथि
नेपाल फ्ल्यास
मंसिर २६, २०७७
पछिल्लो समय मोबाइल एप टिकटक विश्वभर लोकप्रिय बन्दै गएको छ । छोटाछोटा भिडियो सेयर गर्ने मोबाइल एप हो, टिकटक । टिकटकले फेसबुक, भाइबर, म्यासेन्जरजस्ता कैयौं एपलाई पछि पारिदिएको छ । यो वर्ष टिकटक विश्वमै सबैभन्दा बढी डाउनलोड हुने मोबाइल एप...
टिकटकमाथि ट्रम्प प्रशासनले लगाएका प्रतिबन्धमाथि न्यायाधीशको अंकुश
नेपाल फ्ल्यास
मंसिर २३, २०७७
वासिङ्टन । अमेरिकी एक संघीय न्यायाधीशले भिडियो सेयरिङ प्लेटफर्म टिकटकमाथि ट्रम्प प्रशासनले लगाउन चाहेका प्रतिबन्धहरु हाललाई रोक्न आदेश दिएका छन् । चिनियाँ कम्पनी बाइटडान्समाथि अमेरिकी नागरिकको व्यक्तिगत र गोपनीय सूचनामाथि टिकटक मार्फत पहुँच बढाएको आरोप लगाउँदै ट्रम्प प्रशासनले अमेरिकामा टिकटकमाथि...
अब टिकटक तीन मिनेटसम्म बनाउन सकिने !
नेपाल फ्ल्यास
मंसिर १८, २०७७
टिकटकले अब तीन मिनेट लामो भिडियोबनाउने तयारी गरेको छ । छोटो र रमाइलो भिडिओका लागि चर्चित टिकटकमा प्रयोगकर्ताले अझै लामो समय बिताउन सक्ने गरी कम्पनीले परीक्षण थालेको टेक अखबार इनग्याजेटले लेखेको छ। इनग्याजेटका अनुसार चिनियाँ एप टिकटकले भिडियोको समयसीमा तीन...
प्रधानमन्त्रीपछि कमल थापाले पनि खोले टिकटक अकाउन्ट
नेपाल फ्ल्यास
मंसिर १६, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले टिकटक एकाउन्ट खोलेसँगै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पनि टिकटक एकाउन्ट खोलेका छन् । पछिल्लो समय युवापुस्तामा लोकप्रिय बनिरहेको भिडियो सेयरिङ एप टिकटकमा प्रधानमन्त्रीले आइतबार एकाउन्ट खोलेका हुन् । यो एकाउन्ट भेरिफाइडसमेत भइसकेको...
अमेरिकामा तत्काल प्रतिबन्धबाट जोगियो टिकटक
एजेन्सी
कात्तिक २८, २०७७
अमेरिकाको वाणिज्य मन्त्रालयले बिहीबार रातिदेखि टिकटकमाथि लाग्न लागेको प्रतिबन्ध तत्कालको लागि रोकेको छ । यसअघिको आदेशअनुसार बिहीबार रातिदेखि अमेरिकामा टिकटक डाउनलोड गर्न प्रतिबन्ध लाग्नुपर्ने थियो । तर वाणिज्य मन्त्रालयले ुकानुनी प्रक्रिया जारी रहेकोु भन्दै प्रतिबन्धको कार्यान्वयनमा ढिलाइ गरेको छ ।...
पाकिस्तानमा यसकारण लगाइयो टिकटकमाथि प्रतिबन्ध
एजेन्सी
असोज २४, २०७७
पाकिस्तानमा भिडियो शेयरिङ एप टिकटकमाथि प्रतिवन्ध लगाइएको छ । पाकिस्तानको दूरसंचार प्राधिकरण (पिटिए)ले चिनिया एप टिकटकमाथि प्रतिबन्ध लगाएको हो । अनैतिक र अश्लील सामग्रीको फिल्टर गर्न असफल भएका कारण टिकटकमाथि प्रतिवन्ध लगाइएको पाकिस्तान सरकारले बताएको छ । पिटिएका अनुसार टिकटकमा...
अमेरिकामा आइतबारदेखि टिकटक र विच्याटको डाउनलोडमा प्रतिबन्ध
नेपाल फ्ल्यास
असोज ०३, २०७७
अमेरिकामा आइतबारदेखि टिकटक र विच्याटको डाउनलोडमा प्रतिबन्ध लाग्ने भएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्तिम समयमा कुनै सम्झौता नगरेमा शनिबारदेखि अमेरिकी एप स्टोरमा टिकटक र विच्याट प्रतिबन्धित हुने बताएका छन् । अमेरिकाको वित्त विभागले आइतबारदेखि कुनै पनि एप प्लाटफर्मबाट चिनियाँ...
टिकटकका कार्यकारी प्रमुख मायरले दिए राजीनामा
नेपाल फ्ल्यास
भदौ ११, २०७७
टिकटकका कार्यकारी प्रमुख केभिन मायरले पदबाट राजीनामा दिएका छन् । लोकप्रिय चिनियाँ भिडियो सेयरिङ एप्लिकेसन टिकटकका कार्यकारी प्रमुख मायरले राजीनामा दिएका हुन् । उनी केही महिना मात्र सो पदमा नियुक्त भएका थिए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकको संस्थापक कम्पनी...
टिकटक बिक्री गर्न ६ हप्ताको समयावधि, 'नत्र बन्द हुन्छ'
नेपाल फ्ल्यास
साउन २०, २०७७
वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ नागरिकको स्वामित्वमा रहेको लोकप्रिय भिडियो सेयर एप्लिकेसन टिकटक अमेरिकी कम्पनीलाई बिक्री गर्न छ हप्ताको समयावधि दिएका छन् । राष्ट्रपति ट्रम्पले टिकटकलाई अमेरिकामा प्रतिबन्ध लगाउने संकेत गरेलगत्तै माइक्रोसफ्ट समेतका कम्पनीहरु अहिले टिकटक खरिद गर्ने...
अमेरिकामा टिकटकको सर्वाधिकार किन्दै माइक्रोसफ्ट
नेपाल फ्ल्यास
साउन १९, २०७७
माइक्रोसफ्टले चिनियाँ भिडियो सेयरिङ एप टिकटकको अमेरिकाका लागि अधिकार किन्ने तयारी थालेको छ । माइक्रोसफ्टका कार्यकारी निर्देशक सत्य नन्डेलाले आइतबार राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको वार्तामा उक्त जानकारी दिएका हुन् । नन्डेलाले राष्ट्रपतिको चासोलाई सम्बोधन गर्न टिकटकको अमेरिकी सर्वाधिकार खरिद् गर्न खोजेका...
टिकटकमाथि प्रतिवन्ध लगाउन अष्ट्रेलियाली सांसदहरूको माग
नेपाल फ्ल्यास
असार २५, २०७७
विवादमा पर्दै आएको टिकटक एपलाई अष्ट्रेलियामा पनि प्रतिबन्ध लगाइनुपर्ने भन्दै आवाज उठाइएको छ । अष्ट्रेलियाका सांसदहरूले नै देश भित्र टिकटक प्रतिबन्ध लगाउन माग गरेका हुन् । उनीहरूले टिकटकबाट सूचनाहरूमा खतरा रहेको भन्दै प्रतिबन्ध लगाउनुपर्ने तर्क गरेका थिए । यस चिनियाँ...
टिकटकसहित चिनियाँ एप्समाथि अमेरिकाले पनि प्रतिबन्ध लगाउँदै
नेपाल फ्ल्यास
असार २४, २०७७
अमेरिकी विदेशमन्त्री माइक पोम्पिओले अमेरिकाले टिकटकसहित चिनियाँ एप्समाथि प्रतिबन्ध लगाउने तयारी गरेको बताएका छन् । सोमबार उनले छिट्टै ती सोसल मिडिया एप्समाथि प्रतिबन्ध लगाउनेबारे तयारी गरेको जानकारी दिएका हुन् । पेम्पिओले यसअघि भारतले चिनियाँ एप्समाथि प्रतिबन्ध लगाएको निर्णयलाई स्वागत गरेका...
चिनियाँ एप्समा भारतको प्रतिबन्धपछि चीनद्वारा चासो व्यक्त
नेपाल फ्ल्यास
असार १६, २०७७
भारतले टिकटकसहित ५९ वटा चिनियाँ एप्समाथि प्रतिबन्ध लगाएपछि चीनले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिचियानले भने, चिनियाँ एपमाथि भारतद्वारा गरिएको प्रतिबन्धप्रति चीन गम्भीर चासो व्यक्त गर्दछ । हामीले यो कुरामा जोड दिन चाहन्छौँ...
भारतमा टिकटकसहित ५९ एपमाथि प्रतिबन्ध
नेपाल फ्ल्यास
असार १६, २०७७
भारतमा चिनियाँ कम्पनीले तयार पारेका ५९ एप्समाथि प्रतिबन्ध लागेको छ। भारत र चीनको सीमा विवादले हिंसात्मक रूप लिएपछि भारतमा टिकटकसँगै अन्य ५८ वटा एप्समा प्रतिबन्ध लागेको हो। चिनियाँ कम्पनी बाइटडान्सले विकास गरेको टिकटक अहिले संसारभर चर्चित छ। छोटो भिडियो बनाएर...
टिकटकमा हिमानीपछि करिश्मा भाइरल
नेपाल फ्ल्यास
जेठ ३२, २०७७
टिकटकमा हिमानीपछि करिश्मा भाइरल भएकी छिन् ।लकडाउनको समयमा केही कलाकार टिकटकमा जोडिए । नायिका वर्षा सिवाकोटीले कलाकारले टिकटक चलाउँदा सस्तो हुने भनाई सार्वजनिक गर्दै आएकी थिइन् । तर, उनै वर्षाले लक डाउनको समयमा टिकटक एकाउन्ट खोलिन् । अहिले उनी विभिन्न...
«
1
2
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय