मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#गोरखा
पहिरोको उच्च जोखिममा गोरखाको खानीगाउँ
नेपाल फ्ल्यास
साउन ३२, २०८०
गोरखा । उत्तरी गोरखाको धार्चे गाउँपालिका७, खानीगाउँ पहिरोको जोखिममा रहेको छ । पहिरोका कारण बस्ती भएको जमिन चिराचिरा पर्दै गएको छ । यहाँ ३२ घर पहिरोको उच्च जोखिममा रहेका छन् । गाउँपालिकाकी उपाध्यक्ष सुनिला गुरुङका अनुसार बस्ती माथिको जमिन भासिदै...
पहिरोका कारण उत्तरी गोरखाको झोङगाउँका १० घर उच्च जोखिममा
नेपाल फ्ल्यास
साउन २८, २०८०
गोरखा । लगातार परेको अविरल वर्षाका कारण पहिरोले उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका७ छेकम्पारमा रहेको झोङगाउँका १० घर जोखिममा परेका छन् । चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले पहिरो झरेपछि झोङगाउँका १० घर जोखिममा परेकोे जानकारी दिए । पहिरोसँगै आएको ढुङ्गासहितको लेदो...
ठूला भनिने दलले देश बर्बाद पारे : लिङ्देन
नेपाल फ्ल्यास
चैत १०, २०७८
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी निर्वाचनमा कांग्रेस, एमाले र माओवादीलाई भोट दिएमा देश बर्बाद हुने बताएका छन् । बिहीबार गोरखा सदरमुकाममा आयोजित राप्रपाको आमसभालाई सम्बोधन गर्दै उनले उक्त पार्टीहरूलाई भोट दिएर विगतमा गरेको गल्ती नदोहोर्याउन आग्रह गरेका छन्...
कोलेनिको गाडीले ठक्कर दिँदा पाँच विद्यार्थी घाइते
नेपाल फ्ल्यास
माघ २३, २०७७
गोरखा । गोरखामागाडीले ठक्कर दिँदा दुई स्कुले विद्यार्थीसहित पाँच जना घाइते भएका छन् । गोरखा बजारबाट आबुखैरेनीतर्फ गइरहेकोशुक्रबार कोष तथा लेखा नियन्त्रण कार्यालयकोबा.२ झ २२९२ नम्बरको गाडीको ठक्करबाट गोरखा नगरपालिका९ लक्ष्मीबजारमा विद्यालयबाट घर फर्कंदै गरेका अमिसा थापा र इम्रन राना...
गोरखाबाट परीक्षणका लागि काठमाडौं ल्याइएको स्वाब टेकुले परीक्षण नगरेपछि पोखरा पठाइयो
नेपाल फ्ल्यास
कात्तिक ०५, २०७७
गोरखा । कोरोना भाइरस संक्रमण परीक्षणका लागि गोरखाबाट काठमाडौं पठाइएको स्वाब परीक्षण नगरी फिर्ता भएको छ । स्वास्थ्य कार्यालय गोरखाका अनुसार काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले स्वाब परीक्षण नगरी मंगलबार फिर्ता पठाएको हो। जिल्लाका विभिन्न स्थानीय तहका दुई सय ३४...
मृत्युपश्चात् गोरखाकी एक महिलामा कोरोना पुष्टि
नेपाल फ्ल्यास
भदौ २१, २०७७
गोरखा । केही दिनअघि गोरखा अस्पतालमा मृत्यु भएकी एक महिलामा कोरोना पुष्टि भएको छ । स्वास्थ्यमासमस्याका कारण सो अस्पताल भर्ना भएकी गोरखा नगरपालिकाकी ७६ वर्षीय महिलाको मृत्यु भएको हो । उनी उपचारका लागि भन्दै शनिबार सो अस्पताल भर्ना भएकी थिइन्...
गोरखामा गएको पहिरोले पुरिँदा एक महिलाको निधन
नेपाल फ्ल्यास
साउन ०५, २०७७
काठमाडौं । गोरखामा गएको पहिरोलेपुरिएर एक महिलाको निधन भएको छ । तीन दिनयता लगातार परेकाे वर्षाका कारण गएको पहिरोलेतीन घर बगाउँदा ती महिलाको निधन भएको हो । गण्डकी गाउँपालिका-४ फुजेलस्थित कौदी गाउँकी ३६ वर्षीया लक्छीमाया गुरुङको घरमाथिबाटआएको पहिरोले पुर्दा उनको...
विदेशमा रहेका नागरिकको तथ्यांक संकलन सुरु
नेपाल फ्ल्यास
जेठ १०, २०७७
काठमाडौं । गोरखाका स्थानीय तहले विदेशमा रहेका नागरिकको विवरण संकलन सुरु गरेका छन् । गोरखाका बारपाक सुलिकोट र सहिद लखन गाउँपालिका दुई स्थानीय तहले विदेशमा रहेका आफ्ना नागरिकको विवरण सङ्कलन गर्न सुरु गरेका हुन् । यी गाउँपालिकाले भारतलगायत विश्वका विभिन्न...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय