मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#खानेपानी
वर्षाैँदेखि अलपत्र खानेपानी योजनालाई प्राथमिकता
नेपाल फ्ल्यास
असोज ३१, २०७८
खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बागलुङले विगत धेरै वर्ष पहिलेदेखि अलपत्र योजनालाई प्राथमिकता दिएर निर्माण गर्ने भएको छ ।रकम अभावले दशकौदेखि अलपत्र आयोजनालाई प्राथमिकतामा राखेर काम गर्ने लक्ष्य निर्धारण गरेको कार्यालयका इन्जिनियर विक्रम शाहले जानकारी दिए । त्यसको लागि बाँकी...
१०३ घर परिवारलाई एउटै मात्र धारो !
नेपाल फ्ल्यास
असोज २८, २०७८
देशैभर एक घर एक धारो कार्यक्रमले व्यापकता पाइरहेको समयमा म्याग्दीको पुरण्य गाउँबासीका लागि एउटा मात्रै धारोले काम चलाउनु पर्ने बाध्यता छ । जिल्लाको बेनी नगरपालिका वडा नं ५ स्थित सो गाउँमा १०३ दलित परिवारको बसोबास छ । ती परिवारका चारसय...
बगरफाँटमा १५ दिनदेखि खानेपानीको हाहाकार
नेपाल फ्ल्यास
साउन ०२, २०७८
गलेश्वर । म्याग्दीको बेनी नगरपालिका२ बगरफाँटमा पहिराले खानेपानीको मुहान र पाइपलाइन बगाएपछि १५ दिनदेखि खानेपानीको हाहाकार भएको छ । गत असार १७ गते मरुवा, उपल्लो खन्ना र बाङ्खे छहरोमा गएको बाढी तथा पहिराले मुहान र पाइप लाइन बगाइदिए पछि यहाँका...
बझाङ सदरमुकाममा खानेपानीको हाहाकार
नेपाल फ्ल्यास
फागुन १६, २०७७
बझाङ ।सदरमुकाम चैनपुरमा दुई सातादेखि खानेपानीको हाहाकार भएको छ । खानेपानीको पाइपको उचित व्यवस्थापन हुन नसक्दा समस्या भएको हो । सदरमुकामलाई लक्षित गरेर तेस्रो साना शहरी खानेपानी तथा सरसफाइ आयोजनाको काम भइरहेको छ । लामो समयदेखि धारामा खानेपानी नआउँदा होटल...
सुक्खा पहाड खनेर खानेपानी निकालेपछि बसाइँ सर्ने गाउँले फर्किए
रासस
पुस १६, २०७७
इलाम ।खानेपानी अभाव भएपछि यहाँस्थित इलाम नगरपालिका११ सोयाकमा पहाड खनेर पानी निकालिएको छ । सुक्खा क्षेत्रमा पानीको हाहाकार भएपछि बसाइँ सर्नेको सङ्ख्या बढेको थियो । नगरले डिप बोरिङमार्फत जमिन खनेर पानी निकालेपछि बसाइँ सर्ने फर्किन थालेका छन् । जमिनमुनि करिब...
रिघाका घरघरमा खानेपानी
नेपाल फ्ल्यास
असोज १६, २०७७
गलकोट । लामो समयदेखि खानेपानीको समस्या झेल्दै आएका गलकोट नगरपालिका वडा नम्बर ११ रिघाका स्थानीय बासिन्दा वर्षौको सकस र सास्तीबाट मुक्त भएका छन् । संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना पोखराबाट एक घर, एक धाराको आयोजना परेपछि घरघरमा धारा निर्माण...
खानेपानी र सरसफाइ क्षेत्रमा निजी लगानीको व्यवस्था गर्न माग
नेपाल फ्ल्यास
असोज ०७, २०७७
काठमाडौं । नेपालमा हालसम्म स्वच्छ खानेपानीको पहुँच २० प्रतिशत नागरिकलाई मात्र पुगेकाले सेवा विस्तार गर्न निजी लगानी आकर्षित गर्नुपर्ने विज्ञहरुको माग छ । नेपालको संविधान भाग ३ को मौलिक हक र कर्तव्यअन्तर्गत धारा ३५ को स्वास्थ्यसम्बन्धी हकको उपधारा ४ मा...
थप दुई लाखले पाए उच्च तथा मध्यमस्तरको खानेपानी
नेपाल फ्ल्यास
साउन १८, २०७७
काठमाडौं ।आर्थिक वर्ष २०७६/७७ मा झण्डै दुई लाख जनसङ्ख्यामा उच्च तथा मध्यमस्तरको खानेपानी सेवा उपलब्ध भएको छ । खानेपानी मन्त्रालयका अनुसार सो आवमा कूल १४ वटा आयोजना सम्पन्न भई एक लाख ९० हजार २९२ जनसङ्ख्याले मध्यम तथा उच्चस्तरको खानेपानी सेवा...
बाढीपहिरो प्रभावित क्षेत्रमा खानेपानीको हाहाकार
नेपाल फ्ल्यास
साउन १६, २०७७
काठमाडौं ।पश्चिम म्याग्दीको बाढीपहिरो प्रभावित क्षेत्रमा विगत २० दिनदेखि खानेपानीको हाहाकार भएको छ । धवलागिरि गाउँपालिका६, मराङ, मालिका गाउँपालिका ७ बिम र बेनी नगरपालिका २ बगरफाँटमा पहिराले खानेपानीको मुहान पुरिदिएपछि खानेपानीको चरम समस्या भएको हो । गत असार २६ गते...
पहिरोले पाइप बगाएपछि खानेपानीको समस्या
नेपाल फ्ल्यास
असार ०९, २०७७
गलकोट । बागलुङ बजारमा आपूर्ति हुँदै आएको खानेपानीको पाइप पहिरोले विभिन्न स्थानमा बगाएको छ । अविरल वर्षाका कारण आएको पहिरोले भुदीखोला मुहान, दोविल्ला र रेशमा पाइप बगाएपछि पिउने पानी आपूर्ति नहुँदा बागलुङ बजारमा खानेपानी समस्या भएको छ । पहिरोले भुदी...
लुभूमा आलोपालो खानेपानी वितरण
रासस
जेठ १२, २०७७
महालक्ष्मी नगरपालिका८ लुभूमा आलोपालो खानेपानी वितरण गरिने भएको छ । खोलामा पानी सुक्दै गएको र आवश्यक मात्रामा दैनिक रुपमा खानेपानी भण्डारण गर्न नसक्दा उक्त निर्णय भएको हो । लुभूका एक हजार ३ सय घरपरिवारले तल्लो दोभान खानेपानी आयोजनाको पानी प्रयोग...
काठमाडौंमा पानीको हाहाकारः 'सरकार विज्ञापन बजाउँछ, पानी पठाउँदैन'
नेपाल फ्ल्यास
चैत १८, २०७६
काठमाडौं । कोरोना भाइरस संक्रमणको त्रास देखिएसँगै विभिन्न जिल्लाबाट काठमाडौं आएर बसोबास गरिरहेका आधा-आधी मानिस काठमाडौं छाडेर आफ्नै घर-गाउँ फर्किएका छन् । लकडाउनका कारण देश सुनसान छ । काठमाडौं पनि सुनसान छ । मानिसहरु अत्यावश्यक काममा बाहेक घर बाहिर निस्कन...
लिफ्टिङमार्फत खानेपानी
रासस
फागुन २९, २०७६
सिन्धुली । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकास्थित सानो कौवामा पर्ने धारा खोल्सीबाट सोलारका माध्यमले लिफ्टिङ प्रविधिबाट सर्लाहीको वाग्मती नगरपालिकाका बासिन्दालाई खानेपानीको व्यवस्था गरिएको छ । हरिहरपुरगढी गाउँपालिकाको समन्वय एवं वाग्मती नगरपालिकाको आर्थिक लागतमा दुवै स्थानीय तहका गरी ६६२ घरधुरीका तीन हजार पाँच...
खानेपानीका धारा जडानले स्थानीय उत्साहित
नेपाल फ्ल्यास
फागुन १०, २०७६
रिब्दीकोट गाउँपालिका७ पालुङमा एक घर, एक धारा जडान गरिएको छ । धारा जडानसँगै पानीको खोजीमा कुँवा धाउनुपर्ने वर्षौँदेखिको समस्या हटेपछि यहाँका स्थानीय बासिन्दा उत्साहित बनेका छन् । गाउँपालिका अध्यक्ष नारायणबहादुर जिसीले चुर्पुकधारा लिफ्टिङ खानेपानी तथा सरसफाइ उपभोक्ता समितिअन्तर्गत एक घर,...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय