मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#काठमाडौं महानगरपालिका
घरबाट फोहर ननिकाल्न काठमाडौं महानगरको अपिल
नेपाल फ्ल्यास
साउन ३२, २०७८
काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरवासीलाई घरमा रहेको फोहर बाहिर ननिकाल्न अपिल गरेको छ । महानगरपालिकाको कार्यालयले सोमबार सार्वजनिक सूचना जारी गर्दै फोहर घरबाहिर ननिकाल्न अपिल गरेको हो । उपत्यकाको फोहोर विसर्जन स्थलसम्म पुग्ने सडक बिग्रिएकोले फोहर घरबाट बाहिर ननिकाल्न महानगरले...
वृक्षारोपण अभियानमा जुट्दै कामपा
नेपाल फ्ल्यास
साउन ०३, २०७८
काठमाडौं । शहरको सरसफाइ, हरियाली र सुन्दरताको स्थायित्वका लागि काठमाडौं महानगरपालिकाले वृक्षरोपण अभियान सुरु गरेको छ । बर्सातको समय पारेर कामपाले शनिबारदेखि यस अभियानको थालनी गरेको हो । कामपा प्रमुख विद्यासुन्दर शाक्यले वडा नं १२ विष्णुमती नदी किनाराबाट बिरुवा रोप्ने...
कामपाको बजेट पारित : ५० प्रतिशत बीमा शुल्क बेहोरिने
नेपाल फ्ल्यास
असार २६, २०७८
काठमाडौं । काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्ष २०७८०७९ को लागि प्रस्तावित बजेट सर्वसम्मतिले पारित भएको छ । कामपाका प्रमुख विद्यासुन्दर शाक्यका अध्यक्षतामा शुक्रबारबसेको नगरसभाको नवौँ अधिवेशनको छैटौँ बैठकले केही संशोधनसहित सर्वसम्मतिबाट बजेट पारित गरेको हो । यही असार १० गते...
कामपाको प्रत्येक वडामा खोप केन्द्र
नेपाल फ्ल्यास
जेठ २२, २०७८
काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी मङ्गलबारबाट ६० देखि ६४ वर्षसम्मकालाई दिईने कोरोना विरुद्धको खोप सञ्चालन गर्ने केन्द्रको नाम तोकेर पठाउन वडा खोप समन्वय समितिलाई पत्राचार गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जेठ १८ गतेको निर्णयका आधारमा शुक्रबार जिल्ला स्वास्थ्य...
अनधिकृतरूपमा सञ्चालित पसल हटाउन विभागलाई कामपाको पुनः ताकेता
नेपाल फ्ल्यास
चैत १८, २०७७
काठमाडौं । काठमाडौं महानगरपालिकाले वसन्तपुर क्षेत्र आसपासमा अनधिकृतरूपमा सञ्चालित पसल हटाउन पुरातत्व विभागलाई पुनः ताकेता गरेको छ । गत फागुन १४ गते नियमविपरीत सञ्चालनमा रहेका सबै पसल सात दिनभित्र हटाउनका लागि कामपाले विभागलाई पत्राचार गरेको थियो । पत्राचार गरेको एक...
‘रिचार्ज काठमाडौं सञ्चालन कार्यविधि २०७७’ स्वीकृत’
नेपाल फ्ल्यास
फागुन २४, २०७७
काठमाडौं । काठमाडौं महानगरपालिकाले रिचार्ज काठमाडौं, सञ्चालन कार्यविधि२०७७ स्वीकृत गरेको छ । महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा आइतबार बसेको ५८औँ कार्यपालिका बैठकले सो कार्यविधि स्वीकृत गरेको हो । यसैगरी बैठकले व्यावसायिक कार्ययोजना बनाउने सहयोग गर्नेसम्बन्धी अवधारणा पत्र पनि स्वीकृत गरेको...
कामपाले खुलामञ्चमा राखिएका सामग्री हटाउँदै
नेपाल फ्ल्यास
फागुन ०६, २०७७
काठमाडौं । काठमाडौं महानगरपालिका (कामपा) ले खुलामञ्चमा राखिएका निर्माण सामग्री र त्यहाँ भएका अस्थायी भौतिक संरचना हटाउने कार्य थालेको छ । गोर्खा भूकम्पका कारण पूर्णरूपमा भत्किएको दरबार हाइस्कुल सञ्चालनका लागि अस्थायी टहरा, स्कुल निर्माणका सामग्री र वीर अस्पताल निर्माणका लागि...
कामपाको स्थानीय पाठ्यपुस्तक ‘येँ देय् म्हसीके’ तयार
नेपाल फ्ल्यास
मंसिर १९, २०७७
काठमाडौं । काठमाडौं महानगरपालिकाले आफू मातहत रहेका सामुदायिक र संस्थागत विद्यालयमा पठनपाठन गराउन स्थानीय पाठ्यपुस्तक तयार गरेको छ । कामपाले आधारभूत कक्षाका लागि पाठ्यपुस्तक तयार गरेको हो । अनिवार्य विषयका रूपमा येँ देय् म्हसीके नामक पाठ्यपुस्तक तयार गरिएको छ ।...
काठमाडौंमा कहिले खुल्छ विद्यालय ?
नेपाल फ्ल्यास
मंसिर १२, २०७७
काठमाडौं महानगरपालिकाले कोरोना कहरको अहिलेकै समयमा विद्यालय सञ्चालन गर्न नसकिने जनाएको छ । पहिलेको तुलनामा कोरोना संक्रमणदर कम भए पनि जोखिम कायमै रहेको भन्दै महानगरले तत्काल विद्यालय सञ्चालन गर्न नसकिने र अझै केही समय वैकल्पिक माध्ययमबाट नै पठनपाठन हुने जनाएको...
काठमाडौं महानगरले मोबाइल भ्यानबाट स्वाब संकलन गर्दै
नेपाल फ्ल्यास
मंसिर ०७, २०७७
काठमाडौं । कोरोना भाइरस कोभिड१९ को निःशुल्क पीसीआर परीक्षणका लागि काठमाडौं महानगरपालिकाले स्वाव संकलन सुरु गरेको छ । महानगरभित्र रहेका अशक्त, असहाय र जेष्ठ नागरिकहरुको पीसीआर परीक्षणका लागि मोबाइल भ्यान मार्फत स्वाव संकलन सुरु गरेको हो । चाहेर पनि स्वाव...
काठमाडौं महानगरपालिकाले आजबाट निःशुल्क कोरोना परीक्षण गर्दै
नेपाल फ्ल्यास
मंसिर ०७, २०७७
काठमाडौं । आजबाट काठमाडौं महानगरपालिकाले निःशुल्क कोरोना परीक्षण गर्दै छ । महानगरपालिकाले कोरोना परीक्षणको लागि स्वाब संकलन गर्न लागेको हो । सरकारले तोकेको मापदण्डभित्र पर्ने व्यक्तिहरुको निःशुल्क पीसीआर परीक्षणको लागि स्वाब संकलन गर्ने कार्यलाई पुनः सुरु गर्न लागेको महानगरपालिकाका मेयर...
महानगरपालिकाको सूचना : बेरोजगारलाई रोजगारी दिइने
नेपाल फ्ल्यास
कात्तिक २८, २०७७
काठमाडौं । काठमाडौं महानगरपालिकाले कोरोना भाइरस (कोभिड१९) का कारण बेरोजगार भएकाहरुलाई रोजगारी दिने भएको छ । यसको लागि आफू बसोबास गरेको क्षेत्रको वडा कार्यालयमा सम्पर्क राख्न महानगरले आग्रह गरेको छ । शुक्रबार महानगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै रोजगारी गुमाएका श्रम...
कामपाले दियो ‘मेयर्स रिसर्च फेलोसिप’
नेपाल फ्ल्यास
कात्तिक ०१, २०७७
काठमाडौं । विभिन्न फरक फरक विधामा अध्ययन अनुसन्धान गर्नका लागि काठमाडौं महानगरपालिकाले १० जनालाई मेयर्स रिसर्च फेलोसिप प्रदान गरेको छ । कामपा सहरी योजना आयोगले नीतिनिर्माण तहमै अनुसन्धानको संस्कृति बसाल्ने र त्यसलाई कार्यान्वयन तहमा लैजाने उद्देश्यसहित पहिलो चरणमा १० जनालाई...
कामपाका कुन वडामा कति संक्रमित ?
नेपाल फ्ल्यास
असोज १७, २०७७
काठमाडौं महानगरपालिकामा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या करिब १० हजार पुगेको छ । कामपामा हालसम्म नौ हजार ८२५ जना कोरोना भाइरसबाट सङ्क्रमण भएका छन् ।जसमध्ये सबैभन्दा बढी १५ वडामा छन् जहाँ ८७१ सङ्क्रमित भएका छन् । त्यसैगरी, वडा ३, ११, १३,...
यस्तो छ, काठमाडौं महानगरपालिकामा कोरोना संक्रमितको अवस्था
नेपाल फ्ल्यास
भदौ २७, २०७७
काठमाडौं महानगरपालिकामा कोरोना सङ्क्रमितको सङ्ख्या चार हजार ८८६ पुगेको छ ।सङ्क्रमितमध्ये एक हजार २६२ जना निको भएकाछन् भने तीन हजार १६८ उपचाररत रहेको काठमाडौं महानगरपालिकाले जनाएको छ । कामपा जनस्वास्थ्य महाशाखा प्रमुख हरि कुँवरका अनुसार ४७१ जना अस्पतालमा उपचार गराइराखेका...
ल्यान्डफिल साइड भरिएपछि काठमाडौं महानगरलाई फोहर व्यवस्थापन गर्न समस्या
रासस
भदौ २०, २०७७
काठमाडौं । अल्पकालीन फोहर व्यवस्थापन स्थल भरिएपछि काठमाडौँ महानगरपालिकालाई अहिले फोहर व्यवस्थापन गर्न निकै समस्या परेको छ । विगत १३ वर्षदेखि नुवाकोटस्थित सिसडोलमा पूर्ण रुपमा फोहर राख्दै आएको स्थान र सोही स्थान आसपासमा तयारी पारिएको अन्य दुई स्थान भ्याली वान...
तास खेलेरै कोरोना भत्ता खान्छन् महानगरका कर्मचारी
नेपाल फ्ल्यास
भदौ १५, २०७७
काठमाडौं । कोरोना महामारीका कारण आमजनता त्रासले घरमा नै बस्नु पर्ने बाध्यता छ । तर स्थानीय जनताको सेवामा खटिनु पर्ने काठमाडौं महानगरपालिकाका कतिपय कर्मचारीहरू भने तास खेलेरै कोरोना भत्ता पचाइरहेका छन् । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कोरोनाका नाममा गरेका...
चक्रपथ विस्तार गर्दा स्वयम्भूको बुद्ध पार्क व्यवस्थापनमा सहमति
नेपाल फ्ल्यास
साउन २५, २०७७
चक्रपथ विस्तारका लागि स्वयम्भू पश्चिमतर्फ बुद्ध पार्क क्षेत्रमा भएका भौतिक संरचना हटाएर आयोजनालाई ठाउँ लिने विषयमा आज सहमति जुटेको छ । काठमाडौँ महानगरपालिकाप्रमुख विद्यासुन्दर शाक्य र प्रवक्ता ईश्वरमान डङ्गोलसहित तिलिचो खाङ्सार सेवा समितिबीच सम्पन्न छलफलमा चक्रपथ विस्तारका लागि आवश्यक पर्ने...
उपभोक्ता समितिको काम: न सूचना न होर्डिङ बोर्ड
नेपाल फ्ल्यास
साउन २१, २०७७
काठमाडौं । उपभोक्ता समितिमार्फत हुने विकास निर्माणका काम कति अपारदर्शी हुन्छन् भन्ने नमूना हेर्न राजधानीस्थित विष्णुमती किनारमा गए हुन्छ । काठमाडौं महानगरपालिका१९ स्थित कङ्केश्वरी मन्दिर नजिकै काठमाडौं उपत्यका खानेपानी लिमिटेडले समेत पिउनयोग्य पानी नआउने भनी प्राविधिक प्रतिवेदन दिएको स्थानमा फिल्टर...
महानगरको सबै सेवा एकै स्थानबाट
नेपाल फ्ल्यास
साउन १५, २०७७
काठमाडौं महानगरपालिकाले आफ्ना सबै सेवा एकै स्थानबाट उपलब्ध गराउने भएको छ । विभिन्न १३ विभाग रहेको कामपाले भूकम्पपछि ११ स्थानबाट सेवा प्रदान गर्दै आएको थियो । सेवाग्राहीको समस्यालाई ध्यान दिँदै आगामी दिनमा एकै स्थानबाट सेवा प्रदान गर्न लागेको कामपाको भनाइ...
«
1
2
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय