कात्तिक ३०, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#एम्बुलेन्स
नौकुण्ड गाउँपालिकाले सञ्चालन गर्यो एम्बुलेन्स सेवा सञ्चालन
नेपाल फ्ल्यास
जेठ ३१, २०७८
काठमाडौं । ग्रामीण बासिन्दाको उपचार सेवा सहज पार्ने उद्देश्यले नौकुण्ड गाउँपालिका पारच्याङद्वारा पहिलोपटक एम्बुलेन्स सेवा सञ्चालन गरेको छ । भौगोलिक विकटता भएको यार्सा क्षेत्रमा वसोवास गर्ने वासिन्दा बिरामी पर्दा डोकामा बोकी अस्पताल लानुपर्ने समस्या समाधान गर्न गाउँपालिकाले एम्बुलेन्स खरिद गरेको...
कोभिड बिरामीलाई निःशुल्क एम्बुलेन्स
नेपाल फ्ल्यास
जेठ ११, २०७८
ताप्लेजुङ । सिरिजङ्घा गाउँपालिकाले कोभिडका बिरामीलाई अन्यत्र उपचारका लागि लैजानु परे निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने भएको छ । गाउँपालिकाको केन्द्र तेल्लोकमा रहेको अस्थायी कोभिड अस्पतालमा बिरामीको उपचार हुन नसकीअन्य कोभिड अस्पतालमा लैजानु परेमा निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरिने गाउँपालिकाले...
स्थानीय सरकारलाई रेडक्रसको एम्बुलेन्स सहयोग
नेपाल फ्ल्यास
जेठ ११, २०७८
झापा । कनकाई नगरपालिकालाई मानवीय सेवामा समर्पित नेपाल रेडक्रस सोसाइटी सुरुङ्गा उपशाखाले एम्बुलेन्स हस्तान्तरण गरेको छ । कोरोना भाइरस सङ्क्रमण तीव्ररूपमा अघि बढेसँगै सङ्क्रमित बिरामीको चाप बढ्न थालेपछि महामारीका बेला सहयोग गर्ने उद्देश्यले स्थानीय सरकारलाई एम्बुलेन्स हस्तान्तरण गरेको रेडक्रस उपशाखाका...
निषेधाज्ञामा निःशुल्क एम्बुलेन्स सेवा
नेपाल फ्ल्यास
बैशाख १९, २०७८
कोभिड-१९ महामारीको असहज परिस्थितिमा समस्यामा परेका बिरामीको सहजताका लागि आकस्मिक उपचार तथा निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइएको छ । काठमाडौं उपत्यकासहित देशका विभिन्न क्षेत्रमा तीव्र रुपमा फैलिरहेको महामारीले बिरामीलाई असहज भएको दृष्टिगत गर्दै ओम समाज डेन्टल हस्पिटल, विराज समाज तथा...
कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स
नेपाल फ्ल्यास
बैशाख १५, २०७८
काठमाडौं । काठमाडौं महानगरपालिकाले कोरोना भाइरस संक्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस्था गर्ने भएको छ । पछिल्लो समय काररोना भाइरसका बिरामीको सङ्ख्या बढ्दै गएकाले यसको न्यूनीकरण, रोकथाम र नियन्त्रणका लागि छलफल गर्न कामपाको...
एम्बुलेन्सको ठक्करबाट बृद्धको मृत्यु
नेपाल फ्ल्यास
पुस २२, २०७७
तुलसीपुर । दाङको घोराहीस्थित नारायणपुरमा एम्बुलेन्सको ठक्करबाट एकजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार आज एम्बुलेन्सले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक तुलसीपुर उपमहानगरपालिका८ दुधेना निवासी ६८ वर्षीय टोपेन्द्र पोखरेलको मृत्यु भएको हो । तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको रा१झ...
चन्द्रागिरि नगरपालिकाद्वारा एम्बुलेन्स खरिद
नेपाल फ्ल्यास
मंसिर १५, २०७७
काठमाडौंको चन्द्रागिरि नगरपालिकाले एम्बुलेन्स खरिद गरेको छ । काठमाडौं उपत्यकाका प्रवेशद्वारमा रहेको सो नगरपालिकाले नगरवासीलाई स्वास्थ्य संस्थामा आवतजावतको सहजताका लागि आज एम्बुलेन्स खरिद गरेको हो । टाटा कम्पनीले भर्खरै सार्वजनिक गरेको एम्बुलेन्स चन्द्रागिरिले विशेष छुटका साथ १० लाखमा खरिद गरेको...
सूर्यबहादुर थापा प्रतिष्ठानद्वारा एम्बुलेन्स हस्तान्तरण
नेपाल फ्ल्यास
मंसिर १२, २०७७
काठमाडौं । सूर्यबहादुर थापा प्रतिष्ठानले धनकुटाको दुर्गम सहिद भूमि गाउँपालिकालाईएम्बुलेन्स प्रदान गरेको छ । पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको स्मृतिमा खोलिएको प्रतिष्ठानले काठमाडौंको मालिगाउँस्थित एक कार्यक्रमबीच एम्बुलेन्स हस्तान्तरण गरेको हो । प्रतिष्ठानलाई भारतीय दूतावासले एम्बुलेन्स उपलब्ध गराएको थियो । प्रतिष्ठानका अध्यक्ष एवं...
आठ स्थानीयद्वारा एम्बुलेन्स खरिद
नेपाल फ्ल्यास
कात्तिक २४, २०७७
सल्यान । यहाँ रहेका १० स्थानीय तहमध्ये आठ स्थानीय तहमा ११ एम्बुलेन्स खरिद गरिएको छ । जिल्लामा रहेका एक नगरपालिका र सात गाउँपालिकाले एम्बुलेन्स खरिद गरी सर्वसाधारणलाई सेवा प्रवाह गरेका हुन् । जिल्लाकै पुरनो शारदा नगरपालिका र बनगाड कुपिण्डे नगरपालिकाले...
कागेश्वरी मनोहराद्वारा निःशुल्क एम्बुलेन्स सेवा
नेपाल फ्ल्यास
भदौ १४, २०७७
काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाले नगरभित्र रहेका दीर्घरोगी, मिर्गाैला, अर्बुद रोगलगायत बिरामीलाई निषेधाज्ञाका कारण समस्या भएकाले अस्पताल लैजान तथा ल्याउन निःशुल्क एम्बुलेन्स उपलब्ध गराउने भएको छ । नगर प्रमुख कृष्णहरि थापाकाे अध्यक्षतामा आज बसेको नगर कार्यपालिकाको बैठकले कोरोना बीमा गर्न...
वडाध्यक्ष नै एम्बुलेन्स चालक
रासस
जेठ ०९, २०७७
डोटी ।एउटा वडाध्यक्षको काम विकास निर्माण र आफ्ना जनताका लागि वडाको क्षेत्राधिकारभित्र पर्ने सेवा दिनु मुख्य जिम्मेवारी हो । दिपायल सिलगढी नगरपालिका२ का वडाध्यक्ष राजेन्द्र खड्का भने आफैँ एम्बुलेन्स चालक बनेर नागरिकको सेवामा लागेका छन् । वडाध्यक्ष खड्काले आफैँले एम्बुलेन्स...
बिरामी बोक्न नमान्ने, मेडिकलको सामान ओसार्ने एम्बुलेन्सचालक विरुद्ध मुद्दा
नेपाल फ्ल्यास
बैशाख ०६, २०७७
धादिङ । बिरामी बोक्न नमान्ने एम्बुलेन्स चालकविरुद्ध मुद्दा दर्ता गरिएको छ । कोरोना भाइरस (कोभिड१९) को महामारी रोक्न गरिएको लकडाउनका बेला ज्वरो आएको बिरामी बोक्न नमानेपछि चालकविरुद्ध मुद्दा दर्ता गरिएको हो । ज्वालामुखी स्वास्थ्यचौकीका एम्बुलेन्स चालक किशन श्रेष्ठविरुद्ध स्थानीय प्रशासनअन्तर्गत...
एम्बुलेन्सले निमोनियाका बिरामी बोक्न नमानेपछि...
नेपाल फ्ल्यास
बैशाख ०६, २०७७
सिन्धुपाल्चोक । इन्द्रावती गाउँपालिकामा रहेको एम्बुलेन्सले सिकिस्त निमोनिया भएका बिरामीलाई अस्पताल लैजान अस्वीकार गरेका छन् । निमोनियाको कारण सिकिस्त बनेका इन्द्रावती गाउँपालिका७ पोखरेका गणेश रोक्कालाई भिमटारका एम्बुलेन्स चालकले अस्पताल लैजान अस्वीकार गरेका हुन् । गाउँपालिकाको तीन वटा एम्बुलेन्समध्ये कुनै एम्बुलेन्सले...
प्रदेशका सबै एम्बुलेन्सलाई सरकार मातहत ल्याउन निर्देशन
नेपाल फ्ल्यास
बैशाख ०५, २०७७
काठमाडाैं ।बगमती प्रदेशले प्रदेशका सबै एम्बुलेन्सलाई सरकार मातहत ल्याउन निर्देशन दिएको छ । बगमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशका सबै एम्बुलेन्सलाई सरकार मातहत सञ्चालन गर्ने गरी व्यवस्थापन गर्न निर्देशन दिएका हुन् । प्रदेशको कोभिड१९ संकट व्यवस्थापन समितिको आज बसेको बैठकमा...
मनोमानी यात्रु ओसार्दै गाउँपालिकाको एम्बुलेन्स
रासस
बैशाख ०४, २०७७
बाजुरा । देशभर लकडाउनको समयमा पनि बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकाको एम्बुलेन्सले यात्रु ओसार्ने काम गरेको पाइएको छ । गाउँपालिकाको स्वामित्वमा रहेको सुदूरपश्चिम प्रदेश ००१ झ ३९१ नंको एम्बुलेन्समा छ यात्रु बोकेको अवस्थामा प्रहरीले बुधबार पक्राउ गरेको हो । नेपालगञ्जबाट बाजुराका...
एम्बुलेन्सका कर्मचारी, दूध बोक्ने गाडीमा मदिरा
रासस
चैत २५, २०७६
मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले बिरामी बोक्ने एम्बुलेन्समा निजी अस्पतालका कर्मचारी ओसारेको पाइएपछि नियन्त्रणमा लिएको छ । लकडाउनको समयमा निजी अस्पतालको कर्मचारीहरूओसार्न एम्बुलेन्स प्रयोग हुने गरेपछि प्रहरीले सक्रियता बढाएको हो । प्रहरीले ना ४ च १७७७ नम्बरको एम्बुलेन्स नियन्त्रणमा...
बिरामी ओसार्न भैरहवामा एम्बुलेन्स तयारी अवस्थामा
रासस
चैत १२, २०७६
भैरहवा । संयुक्त एम्बुलेन्स चालक संघ शाखा कार्यालय भैरहवाले लकडाउनका बेला समस्या परेका बिरामीको सेवाका लागि एम्बुलेन्स तयारी अवस्थामा राखेको छ । संघको ट्रेड युनियन शाखा भैरहवामा आबद्ध ११ चालकलाई आवश्यक पर्दा २४ सै घण्टा बिरामीको सेवा दिनका लागि तयारी...
निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्ने
नेपाल फ्ल्यास
चैत १०, २०७६
लमजुङ । लमजुङ जिल्लाको बेंसीशहर नगरपालिकाद्वारा निःशुल्क एम्बुलेन्स सञ्चालन गर्ने भएको छ । कोराना भाइरसका सङ्क्रमण भएका वा आशङ्का भएका नगरवासीका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन सुरु गर्न लागिएको नगरपालिकाले जनाएको छ । यतिबेला विश्वमा कोभिड१९ को सङ्क्रमण फैलिरहेका बेला...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय