असोज २६, २०८१, शनिबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#एनआरएन
एनआरएनए निर्वाचन तत्काल गर्न माग
नेपाल फ्ल्यास
कात्तिक १७, २०७८
काठमाडौं ।गैरआवासीय नेपाली संघका महासचिव डा. हेमराज शर्माले संघको १०औं महाधिवेशन तथा निर्वाचनको बाटो खोल्न परराष्ट्र मन्त्रालयको ध्यानार्कण गराएका छन् । उनले बेलायत भ्रमणमा रहेका परराष्ट्र सचिव भरतराज पौडेललाई लन्डनस्थित नेपाली दूतावासमा भेटेर संघको निर्वाचन गर्न आतुर रहेको जानकारी दिए...
एनआरएनएको कार्यकाल ६ महिना थप
नेपाल फ्ल्यास
असोज ३१, २०७८
गैरआवासीय नेपाली संघ (एनआरएनए) को कार्यकाल ६ महिना थप गरिएको छ । गैरआवासीय नेपाली संघको शनिवार सम्पन्न बैठकले विधानको धारा १३ को उपधारा २ बमोजिम वर्तमान कार्यसमितिको कार्यकाल ६ महिना थप्ने निर्णय गरेको संघका सचिव गौरीराज जोशीले जानाकारी दिए ।...
गैरआवासीयलाई नेपालीलाई नागरिकता दिलाउन पहल गर्छु : उपाध्यक्ष डा. केसी
नेपाल फ्ल्यास
भदौ २१, २०७८
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को केन्द्रीय उपाध्यक्ष डा. बद्री केसीले गैरआवासीय नेपालीहरुको आर्थिक तथा बौद्धिक लगानी नेपाल भित्र्याउने र गैरआवासीयलाई नेपालीलाई नागरिकता दिने विषय कार्यान्वयनका लागि आफूले अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेको बताएका छन् । एनआरएनएको दशौं...
एनआरएनए सचिवमा डा. बस्नेतको उम्मेदवारी घोषणा
नेपाल फ्ल्यास
भदौ २०, २०७८
दक्षिण कोरियामा रहेका सफल बैज्ञानिक एवं समाजसेवीडा. देवीबहादुर बस्नेत गैरआवासीय नेपाली संघको आसन्न विश्व सम्मेलनमा सचिवकोउम्मेदवारी घोषणा गरेका छन् । स्मार्ट र सवल एनआरएनए र परोपकारी तथा लगानीमैत्री एनआरएनएलगायतका ६ बुँदे प्रतिबद्धतासहित बस्नेतले कोरियाबाटउम्मेदवारी घोषणा गरेका हुन् । उनले एनआरएनएलाई...
एनआरएनए निर्वाचन : उम्मेदवारहरू चुनावी दौडधुपमा
नेपाल फ्ल्यास
भदौ १३, २०७८
एजेन्सी । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को निर्वाचन नजिकिँदै जाँदा नेतृत्व लिन आकाङ्क्षी उम्मेदवार चुनावी दौडधुपमा लागेका छन् । आगामी अक्टोबरमा हुने १० औं महाधिवेशनलाई लक्षित गरेर उम्मेदवारले प्रचारप्रसार थालेका हुन् । यसै सन्दर्भमा हाल युरोप क्षेत्रीय उपसंयोजक रहेका कृष्ण...
एनआरएन दसौँ विश्व सम्मेलन आयोजक समिति गठन
नेपाल फ्ल्यास
भदौ ०४, २०७८
सरकारले गैरआवासीय नेपाली संघ (एनआरएन)को दसौँ विश्व सम्मेलनका लागि आयोजक समिति गठन गरेको छ । परराष्ट्रमन्त्री अध्यक्ष रहने गरी २० सदस्यीय उच्चस्तरीय आयोजक समिति गठन गरिएको परराष्ट्रमन्त्रालयले जनाएको छ । समितिमा राष्ट्रिय योजना आयोगका सदस्य, परराष्ट्र सचिव, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्...
एआरएनमा चुनावी सरगर्मी बढ्दै, सचिवमा डा. बस्नेतको चर्चा
नेपाल फ्ल्यास
भदौ ०३, २०७८
गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी अक्टोबरमा हुने सम्मेलनको तयारीसँगै प्रतिस्पर्धा पनि जारी छ । चुनावी माहौलसँगै एनआरएनएको अबको नेतृत्व कसले लिने भन्ने चर्चा चल्न थालेको छ । यसपटकको विश्व सम्मेलनमा नीति र नेतृत्व दुवैले प्राथमिकता पाउने देखिएको छ ।...
एनआरएनले ओमानबाट पठायो ५६० थान अक्सिजन सिलिन्डर
नेपाल फ्ल्यास
जेठ ०२, २०७८
गैरआवासीय नेपाली संघले नेपालमा भइरहेको अक्सिजन अभाव पूर्तिका लागि ओमानबाट ५६० थान अक्सिजन सिलिन्डर नेपाल पठाएको छ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले ओमानको मस्कटबाट ५६० थान अक्सिजन सिलिन्डर काठमाडौं ल्याएको हो । सङ्घले नेपाली दूतावास ओमानको सहकार्यमा सिलिन्डर काठमाडौं...
एनआरएनए युएइका अध्यक्ष र उपाध्यक्ष निलम्बित
नेपाल फ्ल्यास
फागुन ०८, २०७७
गैरआवासीय नेपालीसंघ (एनआरएनए) ले आर्थिक हिनामिना गरेकाेसमाचार बाहिरिएपछि राष्ट्रिय समन्वय परिषद् युएईका अध्यक्ष प्रकाश कोइराला र द्वितियउपाध्यक्ष पासाङ शेर्पालाईपदबाटनिलम्बनगरेकाे छ । एनआरएनए अन्तर्गतको वैदेशिक रोजगार तथा कल्याणकारी विभागले कोभिड-१९ राहत तथा उद्धार कार्यक्रम सञ्चालन अभियानमा अनियमितता भएकाे ठहर गर्दै उनीहरूलाई...
कोभिड–१९ का कारण विदेशमा थप एक नेपालीको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक ०९, २०७७
विश्वव्यापी महामारी कोभिड१९ का कारण गत साता विदेशमा थप एक नेपालीको मृत्यु भएको बताएको छ ।गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार साउदी अरबमा एक नेपालीको कोरोना संक्रमणबाट निधन भएको हो । एनआरएनए, स्वास्थ्य समितिका अनुसार कुल ४२ हजार ७५२ नेपालीमा...
कोरोना भाइरसका कारण विश्वभर एक सय १७ नेपालीको निधन
रासस
जेठ ११, २०७७
काठमाडाैं ।महामारीका रुपमा फैलिएको कोभिड१९ संक्रमणका कारण शनिबार साँझसम्म विश्वभर एक सय १७ नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले पछिल्लो साता २१ नेपालीले कोरोनाका कारण ज्यान गुमाएको बताएको छ । एनआरएनले संयुक्त अरब इमिरेट्समा नौ, साउदी अरबमा...
एनआरएनद्वारा आर्थिक सहयोग संकलन अभियान सुरु
रासस
चैत २२, २०७६
अमेरिका । कोरोना भाइरसबाट प्रभावित नेपालीको सहयोगका लागि गैरआवासीय नेपाली संघले आर्थिक संकलन अभियान सुरु गरेको छ । नेपाल सरकारलाई यसअघि नै रु एक करोड सहयोग गर्ने प्रतिबद्वता गरेको संघले त्यसबाहेक पनि एनआरएनए कोरोना राहत कोषको स्थापना गरी आर्थिक सहयोग...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय