बैशाख १५, २०८१, शनिबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#एकीकृत समाजवादी
कांग्रेस र नेकपा एसले टुङ्ग्याए मन्त्रीको नाम, मन्त्रिपरिषद विस्तार आज नहुने
नेपाल फ्ल्यास
असोज १२, २०७८
काठमाडौं ।राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्तापछि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गर्ने भनिए पनि मंगलबार मन्त्रिपरिषद विस्तार नहुने भएको छ । बालुवाटार निकट स्रोतका अनुसार सत्ता गठबन्धनका दुई दलहरु नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले मन्त्रीको सूची प्रधानमन्त्रीलाई बुझाउन नसकेपछि...
एकीकृत समाजवादीको डोटी जिल्ला कमिटी घोषणा
नेपाल फ्ल्यास
असोज १२, २०७८
डोटी । नेकपा (एमाले) बाट दल विभाजन गरी माधवकुमार नेपाल नेतृत्वमा गठन भएको नेकपा (एकीकृत समाजवादी) को डोटी जिल्ला कमिटी घोषणा गरिएको छ । एकीकृत समाजवादीले पूर्वीचौकी गाउँपालिका अध्यक्ष दीर्घराज बोगटीको संयोजकत्वमा सोमबार १०५ सदस्यीय जिल्ला कमिटी घोषणा गरेको हो...
टुङ्गो लाग्यो एकीकृत समाजवादीबाट मन्त्री बन्ने ६ जनाको नाम
नेपाल फ्ल्यास
असोज ११, २०७८
नेकपा (एकीकृत समाजवादी)ले सरकारमा सहभागी हुने मन्त्रीको टुङ्गो लगाएको छ । अध्यक्ष माधवकुमार नेपालले एकीकृत समाजवादीकातर्फबाट सरकारमा सहभागी हुने मन्त्रीको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको एक नेताले बताए। मन्त्रीका लागि एकीकृत समाजवादीले ६ जनाको नाम बुझाएको हो। एकीकृत समाजवादीबाट मन्त्रीका...
सत्ता गठबन्धनको बैठक : सरकारलाई छिट्टै पूर्णता दिने सहमति
नेपाल फ्ल्यास
असोज १०, २०७८
सत्तारुढ दलको गठबन्धनले सरकारलाई छिट्टै पूर्णता दिनेलगायत विषयमा सहमति गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको गठबन्धनका शीर्ष नेताबीच मन्त्रिपरिषद्लाई छिट्टै पूर्णता दिने, गठबन्धनलाई प्रदेशस्तरसम्म सुदृढ बनाउँदै लैजानेलगायत विषयमा सहमति भएको बैठकमा सहभागी जनता समाजवादी पार्टी नेपालका नेता महिन्द्रराय...
निस्वार्थ भावनाले काम गर्न नयाँ पार्टी खोलियो : अध्यक्ष नेपाल
नेपाल फ्ल्यास
असोज ०९, २०७८
बागमती । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले देशमा व्याप्त भ्रष्टाचार, अनियमितता तथा गरिबीको अन्त्य र कुशल शासन व्यवस्था कायम गर्न नयाँ पार्टी खोलेको बताएका छन् । एकीकृत समाजवादी पार्टीको शपथ ग्रहण तथा मकवानपुर जिल्लास्तरीय कार्यकर्ता भेलाको आज हेटौँडामा...
नेकपा एकीकृत समाजवादी बागलुङको जिल्ला कमिटी गठन
नेपाल फ्ल्यास
असोज ०९, २०७८
बलेवा । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) बागलुङको अध्यक्षमा लालबहादुर थापा सर्वसम्मत चयन भएका छन् । बागलुङ बजारमा आज सम्पन्न भेलाले उनको अध्यक्षतामा ७५ सदस्यीय जिल्ला कमिटी चयन गरेको हो । कमिटीको उपाध्यक्ष केशर छन्त्याल चयन भएका छन् । महिला...
भरतमोहन अधिकारीकी छोरी नेकपा एसमा
नेपाल फ्ल्यास
असोज ०९, २०७८
काठमाडौं । एमाले नेता तथा पूर्वअर्थमन्त्री भरतमोहन अधिकारी छोरी लीमा अधिकारी नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीबाट सक्रिय राजनीतिमा आउने भएकी छन् । एकीकृत समाजवादीले उनलाई बागमती प्रदेश कमिटी सदस्यसहित अखिल नेपाल महिला संघको केन्द्रीय पदाधिकारी र संघकै अर्थ विभाग प्रमुखको...
एकीकृत समाजवादीको पदाधिकारीमा को–को ? (सूचीसहित)
नेपाल फ्ल्यास
असोज ०७, २०७८
नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीको पहिलो बैठक विभिन्न निर्णय गर्दै सकिएको छ । यही असोज ५ गतेदेखि शुरु भएको बैठक बिहीबार सकिएको हो । बैठकले ३०१ सदस्यीय केन्द्रीय कमिटी गठन गरेको छ । ३५ सदस्यीय स्थायी कमिटी र ७१...
राष्ट्रियसभाबाट विनियोजन विधेयक पारित
नेपाल फ्ल्यास
असोज ०७, २०७८
राष्ट्रियसभाको आजको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित पठाइएको विनियोजन विधेयक २०७८ लाई बहुमतले पारित गरेको छ । बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभाबाट सन्देशसहित पठाइएको विनियोजन विधेयक, २०७८ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठकमा राष्ट्रपति...
एकीकृत समाजवादीमा उपाध्यक्षको संख्या ६ पुग्यो, सचिवमा राजेन्द्र राई थपिए
नेपाल फ्ल्यास
असोज ०७, २०७८
काठमाडौं । नेकपा एकीकृत समाजवादीको पदाधिकारी हेरफेर भएको छ । अब उपाध्यक्षको संख्या ६ पुगेको छ भने राजेन्द्र राई सचिवमा थपिएका छन् । केन्द्रीय कमिटीमा नेताहरु राजेन्द्र पाण्डे, प्रमेश हमाल, धर्मनाथ साह र जयन्ती राई उपाध्यक्ष, वेदुराम भुसाल महासचिव, गंगालाल...
दुवै सदनका बैठक बस्दै, बजेटसम्बन्धी विधेयक पारित गर्ने कार्यसूची
नेपाल फ्ल्यास
असोज ०७, २०७८
काठमाडौं । संघीय संसदका दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सदनको छुट्टाछुट्टै बैठक दिउँसो दुई बजे बोलाइएको छ । प्रतिनिधि सभा बैठकबाट आज बजेटसँग सम्बन्धित दुईवटा विधेयक पारित गर्ने तयारी छ । संसद...
एकीकृत समाजवादीको महासचिवमा बेदुराम भुसाल पक्का
नेपाल फ्ल्यास
असोज ०७, २०७८
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को महासचिव बेदुराम भुसाल बन्ने भएका छन् । सचिवालयको बैठकमा भुसाललाई महासचिव बनाउने सहमति जुटेको एक नेताले बताए । केन्द्रीय कमिटी बैठकमा सचिवालयले जुटाएको सहमति प्रस्ताव पेस हुन्छ, महासचिव घोषणा हुन्छ, ती नेताले भने ।...
को बन्ला एकिकृत समाजवादीकाे महासचिव ?
नेपाल फ्ल्यास
असोज ०७, २०७८
एकीकृत समाजवादी केन्द्रीय कमिटी बैठक आज पनि बस्ने भएको छ। बैठक बिहीवार बिहान ११ बजे बस्ने र बैठकले पार्टीको महासचिव चयन गर्ने, स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी सदस्यहरुको अन्तिम टुंगो लगाइने बताइएको छ। यस अघि बुधबारको केन्द्रीय कमिटी बैठकले...
नेकपा (एकीकृत समाजवादी) पार्टी बैठक : अध्यक्ष नेपालद्वारा प्रस्तुत प्रस्ताव पारित
नेपाल फ्ल्यास
असोज ०६, २०७८
नेकपा (एकीकृत समाजवादी) पार्टीले अध्यक्ष माधवकुमार नेपालद्वारा प्रस्तुत प्रस्ताव केन्द्रीय कमिटिको सुझावलाई समावेश गरी सर्वसम्मतले पारित गरेको छ । पार्टीको मङ्गलबारदेखि सुरु बैठकमा अध्यक्ष नेपालले प्रस्तुत गर्नुभएको राजनीतिक प्रस्तावमाथि आज समूहगतरूपमा छलफल भएको थियो । पाँच वटा समूहमा पार्टी केन्द्रीय...
मन्त्रिपरिषद् विस्तार गर्न अदालतको निर्णय कुर्दै सत्तारुढ गठबन्धन
नेपाल फ्ल्यास
असोज ०५, २०७८
काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट सर्वोच्च अदालतमा दायर गरिएको रिटमाथिको निर्णय आउनासाथ मन्त्रिपरिषद् विस्तार गर्ने सत्ता गठबन्धनले तयारी थालेको छ । माधवकुमार नेपाल लगायत १४ सांसदमाथि गरिएको कारबाही कार्यान्वयन गराउने आदेश माग्दै एमाले अध्यक्ष ओलीका तर्फबाट सर्वोच्च अदालतमा...
एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक बस्दै
नेपाल फ्ल्यास
असोज ०५, २०७८
काठमाडौं । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय समिति बैठक आजदेखि सुरु हुँदैछ । गत भदौ ९ गते निर्वाचन आयोगमा दल दर्ता भएपछि सो पार्टीको पहिलो पटक केन्द्रीय कमिटी बैठक बस्न लागेको हो । बैठकमा समसामयिक विषयका साथै...
सर्वोच्चमा आज माधव नेपालसहित १४ सांसदको पद खारेजी मुद्दाको सुनुवाइ
नेपाल फ्ल्यास
असोज ०५, २०७८
काठमाडौं । सर्वोच्च अदालतमा आज माधव नेपालसहित १४ जना सांसदको पद खारेजी मुद्दामा आज पनि सुनुवाइ हुने भएको छ । सोमबार न्यायाधीश दीपककुमार कार्की र कुमार चुडालको संयुक्त इजलासमा सुनुवाइ भइरहेको मुद्दामा बहस नसकिएपछि आजको लागि हेर्दाहेर्दैमा राखिएको थियो ।...
नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटी बैठक मंगलबार बस्ने
नेपाल फ्ल्यास
असोज ०४, २०७८
नेकपा (एकीकृत समाजवादी)ले केन्द्रीय कमिटी बैठक बोलाएको छ । बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा मंगलबार दिउँसो २ बजे बस्ने गरी केन्द्रीय कमिटी बैठक बोलाएको पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । एमालेबाट विभाजन भएर गठन भएको माधवकुमार नेपाल नेतृत्वको नेकपा...
एकीकृत समाजवादीको ५५ जिल्लामा कार्यसमिति गठन
नेपाल फ्ल्यास
असोज ०४, २०७८
काठमाडौैं ।नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले ५५ जिल्लामा कार्यसमिति गठन गरेको छ । करिब एक महिना अगाडि नेकपा (एमाले) बाट नेता माधवकुमार नेपालका नेतृत्वमा अलग भएको समूहले स्थापना गरेको उक्त पार्टीले देशभर सङ्गठन विस्तारका लागि भेला, बैठकलगायत विभिन्न राजनीतिक...
असली कम्युनिष्ट पार्टी हामी हौँ : अध्यक्ष नेपाल
नेपाल फ्ल्यास
असोज ०३, २०७८
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले यही हप्तामा पार्टी सरकारमा सहभागी हुने बताएका छन्। संविधान दिवसका अवसरमा पार्टीको कास्की जिल्ला समितिले आज पोखरामा आयोजना गरेको गणतन्त्र एवं संविधान रक्षाका निम्ति पार्टीको भूमिका विषयक विचार गोष्ठी तथा कार्यकर्ता भेलामा...
«
1
2
3
4
5
6
7
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय