मंसिर ०१, २०८१, शनिबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#अध्यक्षद्वय
स्थायी समितिको निर्णय भन्दै फरक-फरक सूचना संप्रेसित
नेपाल फ्ल्यास
पुस ०१, २०७७
काठमाडौं । स्थायी समितिको निर्णयलाई लिएर अध्यक्षद्वयको तर्फबाट फरक-फरक सूचना संप्रेसित भएका छन् । नेकपाअध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले अध्यादेश फिर्ता र राष्ट्रपतिलाई बुझाएको पत्र फिर्ताबाहेक कुनै सहमति नभएको भनी बताएको छ । आज प्रधानमंत्री र कार्यकारी अध्यक्षका बिच भएको...
विवाद समाधानार्थ अध्यक्षद्वयबीचको भेट ‘हात्ती आयो, हात्ती आयो फुस्सा’
नेपाल फ्ल्यास
कात्तिक २०, २०७७
काठमाडौं । विवाद समाधानार्थ भएकोनेकपा दुई अध्यक्षबीचको भेट हात्ती आयो, हात्ती आयो फुस्सा भएको छ । दुई अध्यक्षबीच निकै तिक्तता भइरहेका बेला पार्टीकानेता तथा कार्यकर्ताको बलमा बिहीबार भएको सो भेट एक अर्कालाई आरोप प्रत्यारोपमै केन्द्रित हुँदा हत्ती आयो हत्ती आयो...
नेकपा अध्यक्षद्वयबीच न्याय परिषद्मा सदस्य नियुक्तिमा पनि विवाद
नेपाल फ्ल्यास
कात्तिक २०, २०७७
काठमाडौं । नेकपा अध्यक्षद्वय ओली र प्रचण्डनेपालबीच न्याय परिषद् सदस्य नियुक्तिमा विवाद भएको छ । नेपाल बार एसोसिएसनमाहुने न्याय परिषद्को सदस्यमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पक्षले महेश नेपाल र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार...
प्रदेश-५को स्थायी राजधानी दाङको भालुवाङमा राख्ने सरकारको निर्णय
नेपाल फ्ल्यास
असोज १६, २०७७
काठमाडौं । प्रदेश-५ सरकारले प्रदेशको स्थायी राजधानी दाङको भालुवाङमा राख्ने निर्णय गरेको छ ।नेकपाका अध्यक्षाद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीचप्रदेश ५ को राजधानी दाङको भालुवाङमा राख्ने सहमति भएसँगै सो निर्णय भएको हो। प्रदेश ५ को राजधानी र नामबारे यसअघि...
अध्यक्षद्वयबीच जारी बैठक सकियो, भदौ १३मा सचिवालय बैठक बस्ने सहमति
नेपाल फ्ल्यास
भदौ ०९, २०७७
काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री रअर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएकोछलफल सकिएको छ। प्रधानमन्त्रीका प्रेस सल्लाकार सूर्य थापाका अनुसार बैठकमा पार्टीका दुई अध्यक्षबीच करिबदुई घन्टालामाे छलफल भएको छ। सो छलफलमाभदाै १३ गते ११ बजे पार्टी सचिवालयकाेे बैठक बाेलाउने सहमति...
नेकपा अध्यक्षद्वयको छलफल आइतबार पनि निष्कर्षविहीन
नेपाल फ्ल्यास
साउन ०४, २०७७
काठमाडौं । नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्कमल दाहालबीचको छलफल सकिएको छ । दुई नेताबीच भएको छलफल आइतबार पनि विनानिष्कर्ष सकिएको हो। दुई नेताबीच छलफल करिब साढे दुई घन्टा चलेको थियो । छलफलमादुवै नेताले पुरानै अडान कायम...
नेकपा अध्यक्षद्वयबीच पुन: छलफल सुरु
नेपाल फ्ल्यास
असार २४, २०७७
कठमाडाैं ।नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच छलफल सुरु भएको छ । पार्टीमादेखिएको विवाद समाधानका लागिप्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार पनि छलफल सुरु हो । स्थायी कमिटीमा नेताहरुले ओलीको राजीनामा...
प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणपछि पहिलोपटक ओली–दाहाल भेट
नेपाल फ्ल्यास
चैत ०१, २०७६
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणपछि अध्यक्षद्वयबीच पहिलोपटक भेटवार्ता भएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रचण्डले स्वास्थ्य स्थितिबारे जानकारी लिनुका...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय