कात्तिक ३०, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#अग्निप्रसाद सापकोटा
सभामुख सापकोटाको दाँतको सर्जरी, एउटा दाँत निकालियो
नेपाल फ्ल्यास
भदौ ०८, २०७८
काठमाडौं ।सभामुख अग्निप्रसाद सापकोटाको दाँतको माइनर सर्जरी गरिएको छ । आज (मंगलबार) विहान वीर अस्पतालको डेन्टल विभागमा सापकोटाको माइनर ओरल सर्जरी गरिएको हो । सर्जरी गरेर उनको दायाँ पट्टि तल्लो भागको एउटा दाँत निकालिएको छ । डेन्टल विभागकी प्रमुख डा....
राजनीतिक दलले सकारात्मक भूमिका खेल्न पर्छ : सभामुख सापकोटा
नेपाल फ्ल्यास
बैशाख १०, २०७८
चौतारा । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले अहिलेको अवस्थामा राजनीतिक दलले सकारात्मक भूमिका खेल्नुपर्ने आवश्यकता रहेको बताएका छन् । सभामुख सापकोटाले बिहीबार नेपाल पत्रकार महासंघ शाखा सिन्धुपाल्चोकको निर्वाचित पदाधिकारीलाई प्रमाणपत्र वितरण तथा कार्यभार हस्तान्तरण कार्यक्रममा मा स्वतन्त्रता नैसर्गिक अधिकार भएको चर्चा...
संवैधानिक निकायमा भएको नियुक्तिविरुद्ध सर्वोच्चमा सभामुखको रिट !
नेपाल फ्ल्यास
माघ २३, २०७७
काठमाडौं । संवैधानिक निकायमा पदाधिकारी नियुक्तिको विषयलाई सभामुख अग्निप्रसाद सापकोटाले सर्वोच्च अदालतमा रिट दायर गर्ने भएका छन् । शुक्रबार सभामुख सापकोटा आफैँ अदालतमा उपस्थित भएर गैरकानुनी रुपमा गरेको नियुक्ति खारेज गर्न माग गर्दै रिट दायर गर्न लागेका हुन् । सभामुख...
सभामुखले फिर्ता गरे संवैधानिक परिषदको नियुक्ति सिफारिस
नेपाल फ्ल्यास
माघ १८, २०७७
काठमाडौं । संवैधानिक परिषदले संवैधानिक निकायहरुमा गरेको विवादास्पद नियुक्ति सिफारिस सभामुख अग्निप्रसाद सापकोटाले फिर्ता पठाएका छन् । सरकारले ३० पुसमा अध्यक्षसहित तीन सदस्य मात्र उपस्थित भएपनि बैठक बस्न सक्ने गरी संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएको थियो । सोही दिन साँझ बसेको...
सभामुखले सर्वोच्चलाई पठाए यस्तो जवाफ
नेपाल फ्ल्यास
पुस १९, २०७७
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले सर्वाेच्च अदालतलाई अहिलेको अवस्थामा प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटन गर्ने अधिकार नभएको लिखित जवाफ पठाएका छन् । पुस १० गते सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा नेतृत्वको संवैधानिक इजलासले सभामुख सापकोटासँग संघीय संसद् सचिवालयमा पार्टीका सांसदहरूको...
सभामुखले कीर्ते गरेको आरोप प्रधानमन्त्रीले लगाएपछि...
नेपाल फ्ल्यास
पुस १७, २०७७
काठमाडौं ।सभामुख अग्निप्रसाद सापकोटाले संघीय संसद् सचिवालयमा दर्ता भएको अविश्वासको प्रस्तावका सन्दर्भमा यसअघि नै सचिवालयले स्पष्ट पारिसकेकाले अनावश्यक भ्रम उत्पन्न गर्नुको अर्थ नरहेको बताएका छन् । पुस ५ गते ९० जना सांसदले संघीय संसद् सचिवालयमा दर्ता गरेको अविश्वासको प्रस्तावका सन्दर्भमा...
अदालतमा सभामुखले दिँदैछन् यस्तो जवाफ
नेपाल फ्ल्यास
पुस १६, २०७७
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभा विघटनसम्बन्धी अदालतमा विचाराधीन रहेको मुद्दामा आफ्नो जवाफ पठाउने तयारी गरेका छन् । अहिलेको संविधानले प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटन गर्ने अधिकार नदिएको जवाफ पठाउन लागेको उनले बताएका छन् । बिहीबार प्रतिनिधि सभा विघटनविरुद्ध उनको...
सभामुख सापकोटाविरुद्धकाे मुद्दा हेर्न नभ्याइने
नेपाल फ्ल्यास
पुस ०३, २०७७
काठमाडौं ।सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध परेको मुद्दामा आज सुनुवाई नहुने भएको छ । संवैधानिक इजलासमा आज सापकोटाको मुद्दाको पेसी तोकिएको थियो । तर आज उक्त मुद्दाको सुनुवाईमा पालो नआएपछि हेर्न नभ्याइने सर्वोच्चले जनाएको छ । यसअघि ३० फागुन २०७६ मा यो...
सभामुख सापकोटा र जिल्ला विकास निर्माण प्रमुखहरुकाे छलफल
नेपाल फ्ल्यास
मंसिर ११, २०७७
सिन्धुपाल्चोक । सभामुख अग्निप्रसाद सापकोटाले बुधबार गृह जिल्ला सिन्धुपाल्चोकको चौतारामा जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख, स्थानीय तहका प्रमुखहरुसँग विपद्पछि जिल्लाको समग्र अवस्था, विकास निर्माणको स्थितिलगायतका विषयमा छलफल गरेका छन् । जिल्लामा विपद्पछि भए गरेका क्रियाकलाप र समग्र विकास निर्माणका विषयमा...
सभामुखद्वारा मिडिया सेन्टरको अवलोकन
रासस
बैशाख ३०, २०७७
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले आज संघीयसंसद् भवनका विभिन्न शाखाको अवलोकन गरी जानकारी लिएका छन्। उहाँले मिडिया सेन्टरको अवलोकन गरी विषम परिस्थितिमा सेन्टरमार्फत भइरहेको समाचार सङ्कलन, सम्प्रेषण र उपलब्ध प्रविधिबारे जानकारी लिएका थिए। सो अवसरमा राष्ट्रिय समाचार समिति (रासस) का...
संघीय संसद् महासचिवमा गौतम सिफारिस
नेपाल फ्ल्यास
बैशाख २२, २०७७
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संघीय संसदको महासचिवमा भरतराज गौतमको नाम सिफारिस गरेका छन् । यसअघि महासचिव रहेका मनोहरप्रसाद भट्टराईले अवकाश पाएपछि उक्त पद रिक्त थियो।बजेट अधिवेशन सुरु हुनुअघि सभामुख सापकोटाले राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनाको परामर्शमा गौतमको नाम सिफारिस गरेका...
एमसिसीमा गम्भीर बहस आवश्यक छ : सभामुख सापकोटा
नेपाल फ्ल्यास
चैत ०३, २०७६
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले एमसिसी प्रस्तावको विषयमा गम्भीर बहस आवश्यक रहेको बताएका छन् । सिंहदरबारमा भएको अनौपचारिक छलफलका क्रममा सभामुख अग्निप्रसाद सापकोटले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सहयोगसम्बन्धी प्रस्ताव छलफलकै चरणमा रहेको बताएका हुन् । अहिले कोभिड१९को बहसले सबैको ध्यान...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय