मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
अर्थ
शेयर बजारमा फेरि उच्च गिरावट
नेपाल फ्ल्यास
भदौ २३, २०७८
काठमाडौं । नेप्से लगातार दोस्रो दिन पनि उच्च अंकले घटेको छ । साताको पहिलो दिन आइतबार १०८.२६ अंकले घटेको बजारमा सोमबार १६२ अंकको वृद्धि भएको थियो । तर, मंगलबार र बुधबार भने लगातार बजारमा उच्च गिरावट देखिएको छ । मंगलबार...
नौ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कालोसूचीमा
नेपाल फ्ल्यास
भदौ २३, २०७८
काठमाडौं । सरकारले नौ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ । निर्माण तथा आपूर्तिको काम तोकिएको अवधिमा पूरा नगर्ने ती नौ निर्माण व्यवसायी र आपूर्तिकर्तालाई एकदेखि दुई वर्षका लागि कालोसूचीमा राखिएको सार्वजनिक खरिद अनुगमन कार्यालयले बुधबार जानकारी दिएको...
मासुमा आत्मनिर्भर बनाउन बाख्रा पकेट क्षेत्र विस्तार
नेपाल फ्ल्यास
भदौ २३, २०७८
पाल्पा । तानसेन नगरपालिका१२ मा बाख्रा पकेट क्षेत्र विस्तारका निम्ति बाख्रा उपहार प्रदान गरिएको छ । मासुमा आत्मनिर्भर बनाउनका निम्ति बाख्रा पाकेट क्षेत्र विस्तार गरिएको हो । बाख्रा पकेट क्षेत्रका लागि १० वटासम्म बाख्रा सहयोग गरिएको हो । महिला दिदीहरुलाई...
सुपर काबेली ‘ए’ जलविद्युत् आयोजना सुरु
नेपाल फ्ल्यास
भदौ २३, २०७८
फुङ्लिङ । ताप्लेजुङमा सुपर काबेली ए जलविद्युत् आयोजना निर्माणको तयारी सुरु गरिएको छ । जिल्लाको पूर्वी सिरिजङ्घा गाउँपालिका भई बग्ने काबेली खोलाबाट उक्त जलविद्युत् आयोजना निर्माणको तयारी गरिएको हो । सिरिजङ्घा७ खेबाङ र वडा नं ८ याम्फुदिनको सिमाना भई बग्ने...
कोरोना बीमा भुक्तानी नगर्नुको लिखित जवाफ माग
नेपाल फ्ल्यास
भदौ २२, २०७८
विराटनगर ।उच्च अदालत विराटनगरले कोरोना बीमा गराएका कोरोना सङ्क्रमितलाई सम्झौताबमोजिम बीमा रकम भुक्तानी नगर्नुको कारण माग गर्दै अजोड इन्सोरेन्ससहित विपक्षीको नाममा कारण देखाउ आदेश जारी गरेको छ । नेपाल पत्रकार महासङ्घ मोरङ शाखाले सोमबार उच्च अदालत विराटनगरमा बीमा रकम भुक्तानीका...
नेप्से परिसूचकसँगै कारोबार रकममा पनि गिरावट
नेपाल फ्ल्यास
भदौ २२, २०७८
मंगलबार नेप्से परिसूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ । यस दिन नेप्से परिसूचक १.४८ प्रतिशत घट्दा कारोबार रकम साढे ७ अर्बमा सीमित भएको छ । अघिल्लो कारोबार दिन नेप्से परिसूचक करिब ६ प्रतिशत बढ्दा करिब १० अर्बको शेयर कारोबार...
प्रधानसेनापति थापाको अद्यावधिक सम्पत्ति सार्वजनिक
नेपाल फ्ल्यास
भदौ २२, २०७८
काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले सैनिक सेवाबाट अवकाश हुन केही बाँकी रहँदा आआफ्नो पछिल्लो अद्यावधिक सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । लम्जुङ बेसीशहर नगरपालिका२ नरुवाल, पाखाथोक स्थायी ठेगाना रहेको महारथी थापाको काठमाडौं महानगरपालिका२६ लैनचौरमा घरसहित ०८३२ जग्गा पैत्रिक तथा बूढानीलकण्ठमा...
अतिरिक्त ट्याङ्की जडान गरेर पेट्रोलियम भारत लैजाने ट्रक प्रहरीको नियन्त्रणमा
नेपाल फ्ल्यास
भदौ २२, २०७८
बनियानी । झापाको पूर्वी नाका काँकडभिट्टामा नेपालबाट भारततर्फ अतिरिक्त ट्याङ्की जडान गरेर पेट्रोलियम पदार्थको लागिरहेको अवस्थामा एउटा ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सोमबार बिहान नेपाल प्रवेश गरेको डब्लुबी ७४ डी २४४१ नम्बरको खाली मिनीट्रक डिजेल हालेर पुनः भारत जान...
शेयर बजारमा उछाल, नेप्से सूचक १६१.९४ अंकले वृद्धि
नेपाल फ्ल्यास
भदौ २१, २०७८
काठमाडौं : मौद्रिक नीति र यसलाई कार्यान्वयन गर्न जारी गरिएको एकीकृत निर्देशनबाट झन्डै पेनिक हुने अवस्थामा पुगेको सेयर बजारमा सोमबार एकाएक रौनकता छाएको छ । नेप्से सूचक १६१.९४ अंकले बढेको छ । यस वृद्धिसँगै सूचक २९८०.७९ विन्दुमा आइपुगेको छ ।...
बाढीले बगायो विद्युत गृह
नेपाल फ्ल्यास
भदौ २१, २०७८
म्याग्दी ।म्याग्दीको धवलागिरि गाउँपालिका२ लुलाङमा रहेको दरखोला दोस्रो लघु जलविद्युत् परियोजनाको विद्युतगृह बाढीले बगाएको छ । आइतबार राति अविरल वर्षासँगै आएको बाढीले ४५ किलोवाट क्षमताको लघु जलविद्युत्को विद्युतगृह बगाएको हो । वर्षासँगै नदीको तटीय क्षेत्रमा गएको पहिरो र बाढीका कारण...
शेयर बजारमा भारी गिरावट
नेपाल फ्ल्यास
भदौ २०, २०७८
काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर बजारमा भारी अंकको गिरावट आएको छ । कारोबार शुरु भएसँगै घट्ने क्रममा देखिएको सेयर कारोबार मापक नेप्से परिसूचक कारोबार बन्द हुँदा १०८ अंकभन्दा माथिले घटेको छ । नेप्से परिसूचक १०८ दशमलव २६ अंकले...
कुलमानविरुद्ध परेको रिट निवेदन ‘हेर्न नभ्याइने’ सूचीमा
नेपाल फ्ल्यास
भदौ २०, २०७८
काठमाडौं ।नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नियुक्ति विरुद्धको रिट निवेदनमाथि सुनुवाइका लागि आइतबार सर्वोच्च अदालतमा पेसी तोकिएको पनि हेर्न नभ्याइने सूचीमा परेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासमा उक्त रिट निवेदनको पेसी तोकिए पनि उक्त रिट निवेदन...
सेयर बजार ओरालो लागेपछि राष्ट्र बैंकका गभर्नरको राजीनामा माग
नेपाल फ्ल्यास
भदौ २०, २०७८
लगानीकर्ताहरूले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गरेका छन् । सेयर बजार निरन्तर ओरालो लाग्न थालेपछि निराश भएका लगानीकर्ताहरूले गभर्नरको राजीनामा माग गरेका हुन् । लगानीकर्ता रामकृष्ण ढकालको संयोजकत्वको पुँजी बजार सुधार संघर्ष समितिले गभर्नरको राजीनामालाई मुख्य मागको...
एमसीसीमा कानुन मिचेर राज्यको ढुकुटी दोहन भइरहेको छ : महालेखा
नेपाल फ्ल्यास
भदौ २०, २०७८
विवादित एमसीसी सम्झौताअन्तर्गतको परियोजनामा नियम मिचेर खर्च भइरहेको नेपालको महालेखापरीक्षकको कार्यालयले जनाएको छ । महालेखापरीक्षकको ५८ औँ वार्षिक प्रतिवेदनमा अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) र नेपालको राज्यकोष खर्च भइरहेको मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसीएनेपाल) ले नियम मिचेर खर्च...
बजार खुलेको साढे १ घण्टा नबित्दै ४ प्रतिशत घट्यो नेप्से
नेपाल फ्ल्यास
भदौ २०, २०७८
काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक ४ प्रतिशत घटेको छ। बजार खुलेको साढे १ घण्टा नबित्दै नेप्से सो दरले घटेको हो । यस दिन सो अवधिसम्ममा नेप्से परिसूच्क ३.९९ प्रतिशत अर्थात ११६.७३ अंक घटेर २८१०.०२ विन्दुमा झरेको छ...
बढ्यो सुनचाँदीको मूल्य
नेपाल फ्ल्यास
भदौ २०, २०७८
काठमाडौं । आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य ह्वातै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबारको तुलनामा आइतबार सुन तोलामा अधिकतम ६०० रुपैयाँले र चाँदी तोलामा ३५ रुपैयाँले वृद्धि भएको हो । योसँगै आज बजारमा सुन प्रतितोला ९१...
साताको शेयर कारोबार : ४७ अर्ब ६७ करोड
नेपाल फ्ल्यास
भदौ १९, २०७८
धितोपत्र बजारमा यस साता शेयर कारोबार मापक नेप्से परिसूचक उतारचढावपूर्ण रह्यो । यस साता विशेषगरी नेप्सेको ओरालो यात्रा कायम रहन पुग्यो । झण्डै तीन हजार ३०० विन्दुको नजिक पुगेको नेप्से ओरालो लागेर दुई हजार ९०० विन्दुमा ओर्लिएको छ । साताभर...
आईपीओ ल्याउने तयारीमा अर्घाखाँची सिमेन्ट
नेपाल फ्ल्यास
भदौ १९, २०७८
काठमाडौं । गत आर्थिक वर्ष २०७७/७८ मा प्राइभेटबाट पब्लिक कम्पनी बनेको अर्घाखाँची सिमेन्टले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासनको तयारी गरेको छ । कम्पनीले अर्को आर्थिक वर्षभित्र आईपीओ निष्कासनको तयारी गरेको जनाएको हो । कम्पनीका प्रमुख वित्त अधिकृत राजु पौडेलले...
वायु सेवा निगम सुधारका लागि समिति गठन गर्न अर्थको सुझाव
नेपाल फ्ल्यास
भदौ १९, २०७८
काठमाडौं । नेपाल वायु सेवा निगमको भावी कार्यदिशा र जारी कर्मचारी आन्दोलनको सम्बन्धमा अध्ययन गर्न एक उच्च स्तरीय समिति बनाउन उपयुक्त हुने अर्थ मन्त्रालयले बताएको छ । अर्थमन्त्री जनार्दन शर्माले पर्यटन सचिवको संयोजकत्वमा अध्ययन समिति गठन गर्नुपर्ने बताए । उनले...
सांस्कृतिक सम्पदा पुन:निर्माण गर्न भारतद्वारा ४ अर्ब २० करोड अनुदान
नेपाल फ्ल्यास
भदौ १८, २०७८
भारतले नेपालका विभिन्न सांस्कृतिकसम्पदा पुन:निर्माण गर्न नेपाललाई ४ अर्ब २० करोड अनुदान सहयोग दिने भएकाे छ ।भारतीय राजदूतावास र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको केन्द्रीय आयोजना कार्यान्वयन इकाईले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । नेपालका विभिन्न १४ वटा सांस्कृतिक सम्पदा परियोजना र...
«
1
...
9
...
17
18
19
20
21
22
23
24
25
...
97
...
169
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय