मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
६९ समाचारहरू
चेतन पाण्डे
साढे दुई दशकदेखि पत्रकारितामा सक्रिय पाण्डे फ्ल्यास संचार प्रालिका अध्यक्ष हुन् ।
लास गन्ने दिन कुरेर नबस, सरकार !
चेतन पाण्डे
फागुन २९, २०७६
कार्यकारी प्रमुख आइसीयुमा छन्, अनि सँगै देश पनि । गुनासो गर्न अब पशुपतिनाथ मात्र बाँकी छन् । लगभग साढे दुई महिना भएछ, चीनबाट कोरोना भाइरस (कोभिड१९) को सङ्क्रमण सुरु भएको । कोभिड१९ को जन्मस्थल नै अहिले लगभग त्यो रोगबाट मुक्त...
होलीका रङ्ग अनि भाङ
चेतन पाण्डे
फागुन २८, २०७६
होलीका रङ्ग र जीवनका रङ्गमा त्यही तात्त्विक फरक हुँदैन । हरपल, हरक्षण परिवर्तन भइरहने, मुहारमा । कहिले रातो, कहिले पहेँलो त कहिले कालोले पोतिनु पर्ने । बस् फरक पर्छ त, लगाइदिनेको रङ्ग र नियतमा । जीवनमा यथार्थका मात्र होइनन्, कल्पनामा...
असफल प्रेमकी नायिका
चेतन पाण्डे
फागुन २१, २०७६
उमेर आउँदो रहेछ । माया छरिरहने, माया मै सोहोरिरहने । लाग्थ्यो, कुनै बेला आफूले मन पराएका केटीहरू चिटिक्क ठाँटिएर हिँड्दा मेरै लागि सजिएकी हुन् झैँ । फुलले पनि सुभाष छर्ने आखिर मौरीलाई लालायित बनाउनै त होला नि । यस्तै सोचिन्थ्यो...
इन्दिरा, ओली अनि अहम् !
चेतन पाण्डे
फागुन १५, २०७६
जब भारतमा इन्दिरा गान्धीले सङ्कटकाल लगाएर सारा शक्ति आफ्नो हातमा लिइन् । हाम्रा प्रधानमन्त्री केपी शर्मा ओली भने लक्का जवान थिए, त्यति बेला । राजनीतिमा हात हालिसकेका ओलीले पत्रपत्रिका र रेडियोबाट गान्धीको अधिनायक चरित्रको पराकाष्ठा बारे पढेका, सुनेका थिए नै...
अनि लाग्यो, जुवा खेल्नु पनि राम्रै रहेछ !
चेतन पाण्डे
फागुन १४, २०७६
जिन्दगीले पीडा मात्र दिँदैन, काउकुती पनि लगाउँछ । घाउ मात्र दिँदैन, मलम पनि लगाउँछ । समय न हो, नदी जस्तै अविरल बग्ने । तैरिन सके आनन्द दिने, तैरिन नजाने ज्यानै लिने । माया पनि यस्तै हुन्छ । गर्न जाने आफू...
अब कुतर्क होइन, राजीनामा दिनोस्
चेतन पाण्डे
फागुन ०८, २०७६
प्रधानमन्त्री केपी शर्मा ओली सञ्चार माध्यमको नियत र भाषा ठिक छैन भन्नु हुन्छ । तर, उनका विश्वासिला मन्त्रीको त न भाषा नत नियत नै ठिक रहेछ । उनको मन्त्रीमण्डलभित्र कति अनियमितता रहेछ भन्ने खुलासा पनि दिनदिनै भइरहेको छ । कसैलाई...
छाडिएन बाँच्ने प्रयास र आश
चेतन पाण्डे
फागुन ०७, २०७६
म कहिल्यै चाहँदैन थिएँ, मृत्युका कुरा गर्न । साह्रै भय लाग्छ, मृत्युको नाम मात्रले । म चाहन्थे, कसैको मृत्यु नहोस् । अझै म चाहन्थे, मेरा आफन्त त कहिल्यै नमरुन् । समय अचम्म कै हुँदो रहेछ । हरेक भयलाई आफैँसँग डोर्याइ...
पीएमज्यूलाई पत्र !
चेतन पाण्डे
माघ २५, २०७६
नमस्कार, पिएम ज्यु ! सलाममा चाहिँ लगाम नै लगाउने गरेको छु । सकेसम्म कसैलाई गर्दिन । जय नेपाल भन्दा राम्रै हुन्थ्यो तर, यो अभिवादन पनि अहिले कुनै दल विशेषको पेवा बनिसकेको छ । त्यसैले नमस्कारले नै काम चलाउनु होला ।...
हाम्रो प्रयास : बेथितिमा खबरदारी
चेतन पाण्डे
माघ २२, २०७६
हामी आयौँ ! यहाँहरूसँग समाचार र विचारसँग मिठो सम्बन्ध गाँस्न । उदाउँदो सञ्चारमाध्यममल्टिमिडियामार्फत । सर्वस्वीकार्य सञ्चारको यो माध्यममा नेपाल फ्ल्यासडट कम फ्ल्यास सञ्चार प्रालिको पहिलो पाइला हो । यस अवसरमा यहाँहरूलाई इमानदार पत्रकारिता गर्ने वचन मात्र दिँदैनौं, समाजका हरेक गतिविधिबारे...
«
1
2
3
4
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय