मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
६९ समाचारहरू
चेतन पाण्डे
साढे दुई दशकदेखि पत्रकारितामा सक्रिय पाण्डे फ्ल्यास संचार प्रालिका अध्यक्ष हुन् ।
सुहाउँदैन लासमाथि कुर्सी
चेतन पाण्डे
कात्तिक १६, २०७७
नागरिकको चाहना थियो । स्थिर सरकार अनि समृद्ध मुलुक । जनताले काँग्रेस कम्युनिस्ट हेरेनन् । जसले यो देश बनाउन सक्छ जस्तो सोचे, त्यसैलाई मत दिए । लामो समयपछि मुलुकले स्पष्ट बहुमतप्राप्त सरकार पायो । अब देश समृद्ध बन्ने सपनामा जनता...
बदलियो समय, बदलिएन भाग्य
चेतन पाण्डे
कात्तिक ०५, २०७७
यो ब्रह्माण्डले खाने चक्करसँगै समय पनि बद्लिरहन्छ तर, भाग्य भने केहीको मात्र । हो, बद्लिँदैन त मात्र समयको रफ्तार । एक सुरले हिँडे पनि । हतार गरे पनि, थकाइ मारे पनि । न रोकिन्छ, न थामिन्छ । आफ्नो चाललाई नियन्त्रणमा...
राजा वीरेन्द्रसँग त्यो जम्काभेट
चेतन पाण्डे
असोज २८, २०७७
म जन्मँदा पञ्चायती व्यवस्था उत्कर्षमा थियो । राजाको इशारामा चल्ने व्यवस्था । राजाको रजगजको व्यवस्था । राजसी ठाँटको व्यवस्था । सामन्ती व्यवस्था । अनि निरंकुस एकदलीय व्यवस्था । धेरै उपनाम पाएको थियो र छ, तत्कालीन पञ्चायती व्यवस्थाले । त्यो व्यवस्थाका...
राज्य छ भन्ने भ्रम टुट्न नदिने प्रधानमन्त्रीज्यू !
चेतन पाण्डे
असोज २३, २०७७
प्रधानमन्त्रीज्यू ! यहाँ अस्वस्थ हुनुहुन्छ, थाहा छ । सम्भावित कोरोना सङ्क्रमणका जोखिम हुनुहुन्छ । सबैभन्दा बढी त कमजोर स्वास्थ्यका कारण । अनि बालुवाटारमा छिरिसकेको कोरोना भाइरस यहाँको ओछ्यानसम्म पुग्न सक्ने सम्भावित कारणले । प्रधानमन्त्रीज्यू ! हुनत यहाँ सर्व ज्ञाता हुनुहुन्छ...
घरैभित्र बसिन्छ, चुकुल लगाएर
चेतन पाण्डे
असोज २१, २०७७
दसैँ मान्न सबैलाई हतारो भए झैँ देखिन थालेको छ । किनकि बजारमा घुइँचो बढ्न थालेको छ । जुन पसलमा नयाँ पहिरन टाँगिएका छन्, आफसे आफ ग्राहकले भरिन थालेको छ । जहाँ अफर छ, त्यहाँ मेला लागेको छ । लाग्छ, सबैलाई...
छटपटाहट
चेतन पाण्डे
असोज १४, २०७७
बाँच्नु पर्छ अनि पो जिन्दगीको आनन्द उठाउन पाइन्छ । जो मर्न चाहन्छन्, ती त काँतर हुन् । जिन्दगीमा जे व्यहोरिन्छ निर्धक्क सहन सक्नु पर्दो रहेछ । लुकाएर राख्दा जिन्दगीका कतिपय सम्झनाहरू मनको अँध्यारो कुना मै बिलाएरै जाँदा रहेछन् । तरपनि,...
वैतरणी वारिबाटै चिच्याउँदै छन् निर्मला, संगीता र नवराजहरू
चेतन पाण्डे
असोज ०७, २०७७
म हिजोआज निकै सपना देख्न थालेको छु । सपनाको अर्थ नबुझ्ने पनि भएको छु । सपनामा कि निर्मला पन्त देख्छु कि नवराज विक अब त सप्तरीकी ती १८ वर्षिया बालिका संगीता मण्डल पनि सपनामा आउन थालेकी छन् । जसले बलात्कृत...
खै कहिले खुल्ला खल्लो मनको निषेधाज्ञा
चेतन पाण्डे
भदौ ३१, २०७७
मेरो सहर आफ्नै पुरानो रफ्तार समात्न आतुर छ । केहीमहिनादेखि सोच्दै थिए, यो नैमेरो सहर हो कि होइन भनेर । लाग्थ्यो, म हुर्किएको सहरमा यस्तो मुर्दा शान्ति कहिल्यै छाएको थिएन ।एकाबिहानै भूकम्पले झट्का दिँदा त पक्कै यो मेरै सहर रहेछ...
पहेँलो वस्त्र अनि रातो लिपस्टिक
चेतन पाण्डे
भदौ २४, २०७७
हिजोआज म फेरि सपना देख्न थालेको छु । विरहका पहाडमा मायाका गीत गाउन थालेको छु । मिठा नमिठा सपना पनि देख्न थालेको छु । कथानक सपना । मिलनका अनि बिछोडका । ००० सपना देख्छु अनि फेरि मन बरालिन थालिहाल्छ ।...
घृणा जाग्दै छ, आफ्नै सपनासँग
चेतन पाण्डे
भदौ १७, २०७७
कति दुखका कथा मात्र । कति मृत्युका कुरा मात्र । केही रमाइला क्षण सम्झिन मन लाग्छ । तर, चारै तिर हेर्छु । निराशा मात्र छ । मौनता मात्र छ । चारै तिर मृत्युका त्रास बढ्दै छन् । अनि कसरी फुर्न...
म झुक्छु मात्र आफ्नै अहङ्कारसँग
चेतन पाण्डे
भदौ १०, २०७७
साँच्चै भनेको ! अहिलेका बाउआमाका पुस्ता भएका भए मेरो जन्म असम्भव झैँ थियो । ११ जना छोरा र छोरी जन्माइ सकेका मेरा बाबाममीलाई के सन्की चढ्यो कुन्नि ? मलाई जन्माए । त्यो पनि हुन सक्ला, बाबाममीको गल्तीको परिणाम हुँ, म...
अब त लमजुङे माइली पनि हिरोइन बनेकी छे, टिकटकको
चेतन पाण्डे
भदौ ०३, २०७७
आज सामाजिक सञ्जालका भित्तालाई पिताका तस्बिरले सजाउने दिन । पूर्वजले राखेका नाम कुशे औँसी अनि सजिलोसँग भन्नु पर्दा बाउको मुख हेर्ने दिन । सबैभन्दा पहिले त वर्षमा एकाध पटक सामाजिक सञ्जालका भित्तामा सजिने सबै पिताजीहरूलाई मेरो एक लाइक । बाँचेकालाई...
मर्नुभन्दा एक पलअघि हजारौँ सपना बाँच्ने रहर छ
चेतन पाण्डे
साउन २८, २०७७
आज एक पटक मर्न मन लागेको छ । मर्नुभन्दा अघिको एक पलमा हजारौँ सपना बाँच्न पनि मन लागेको छ । वास्तवमा भन्ने हो दोधारमा छु म । मर्न मन लागेको छ कि बाँच्न ? अनि त्यही पलमा इतिहासका अपत्यारिला गल्तीहरूलाई...
कुर्सी बचाउनु कि देश बनाउनु, साह्रै टेन्सन पो छ हौ !
चेतन पाण्डे
साउन २१, २०७७
लेख्न बसिएको छ, गाईजात्रा कै दिन । प्रकाशित गरियो भोलिपल्ट । के नै भो र ! मुलुक नै गाईजात्रे नै बनेको छ । यस्तो बेला अरू खुराक फुराउनु पनि पनि कसोरी ? आज मलाई हाम्रा प्रधानमन्त्री केपी शर्मा ओलीको सोचसँग...
जनता नै त हुन्, पशुपतिनाथको भरोसा छाडिदिने कि ?
चेतन पाण्डे
साउन १८, २०७७
कोरोना फेरि फर्कँदै छ । त्यो पनि भयावह रूप बोकेर । विज्ञहरूको राय हिजोआज यस्तै छ । सरकारका स्वास्थ्य मन्त्री पनि केही अत्तालिएका झैँ देखिन्छन् । अत्तालिएरै बोल्न थालेका छन् । कुरा सुन्दा उनी पनि कोरोनाको भयावह कहरको प्रतीक्षामा छन्,...
टुक्रे उस्तादको श्रद्धाञ्जली !
चेतन पाण्डे
साउन १४, २०७७
बाबा मलाई टुक्रे उस्ताद भन्थे । अहिले भन्न छाडेका छन् । उनले ठ्याक्क ८ वर्षअघि यो संसार छाडेसँगै । साउन १४ कै दिन थियो, बाबाको खरानी बाग्मतीमा खन्याएको । संसारमा सबैभन्दा माया गर्ने प्राणीले देह त्याग्दा अरूलाई जस्तो लाग्छ, मलाई...
गिद्दे प्रेसले छाडेका डोब
चेतन पाण्डे
साउन ०७, २०७७
यो लोकमा पहिलो श्वास फेर्दा मानिस चेतना विहीन हुन्छ । अनिश्चितताले भरिएको । भाग्य, भविष्य, गन्तव्य सबै अनिश्चित । न सुखको चाहना नत दुखको बोध । न कुनै घमन्डले थिचिएको नत कुनै अहङ्कारको बोझ । हाडमासुको संरचनाभित्र खोक्रो प्राणी ।...
बालुवाको डिलमा भुइँमान्छे
चेतन पाण्डे
असार ३१, २०७७
कोसी बग्दै छ । हिजो पनि बगेकै थियो, आज पनि बग्दै छ अनि भोलि पनि बग्ने नै छ । तर, बग्ने तरिकामा भने फरकपन देखाइ रहन्छ । समयसँगै । कहिले काल बनेर त कहिले साथी बनेर । बग्छ नै ।...
उम्र और जिस्म, नही देखती प्यारकी तडप !
चेतन पाण्डे
असार २५, २०७७
धन्य ! हामीलाई नभए पनि भारतीय मिडियालाई त विश्वास रहेछ । दुई पटक मिर्गौला प्रत्यारोपण गराएका हाम्रा प्रधानमन्त्री केपी शर्मा ओलीको यौन शक्ति अहिले पनि दरिलै छ भनेर । विज्ञानको खोजभन्दा अगाडि बढी सकेका पो रहेछन्, भारतका मिडिया । कहिले...
त्यो बेलाका लुरेहरू अहिले त राँगो पचाएका बाघ जस्ता !
चेतन पाण्डे
असार २४, २०७७
कसले चाहन्छ होला यस्तो देश । जहाँ छ भन्नका लागि केही छैन । हो हामीसँग गर्व गर्नका लागि सगरमाथा छ, लुम्बिनी छ अनि प्राकृतिक सम्पदा र कला संस्कृतिको चाङ छ । धन्य ईश्वरको उपहार थियो र छ भन्न पाइएको छ...
«
1
2
3
4
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय