मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#साग
मासुभन्दा महँगो भयो हरियो सागपात
नेपाल फ्ल्यास
असोज १३, २०७८
बजारमा तरकारी किनेर खान उपत्यकावासीलाई हम्मे पर्न थालेको छ । तरकारीको मूल्य थोक बजारमा नै महंगो हुँदा उपभोक्ताले खुद्रा पसलबाट किनेर खानै नसकिने अवस्था आएको छ । दिन प्रतिदिन व्यापारीले नियमित भान्सामा प्रयोग हुने तरकारीको मूल्यमा वृद्धि गर्दा उपभोक्ता मारमा...
१३औं साग प्रतियोगितामा आर्थिक अनियमितता भएको महालेखाको ठहर
नेपाल फ्ल्यास
भदौ ०५, २०७८
महालेखा परीक्षकको वार्षिक प्रतिवेदनले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिताको खेल सामान खरिदमा आर्थिक अनियमितता भएको देखाएको छ । राखेपले बनाएको खरिद समितिले लागत अनुमान तयार गर्दा आवश्यक कागजात समावेश नगरी परिषदमा सूचीकृत भएका तीन राष्ट्रिय आपूर्तकको दररेटका आधारमा ४०...
साग सन् २०२३ को मार्चमा हुने
नेपाल फ्ल्यास
असार २८, २०७८
सन् २०२३ मा पाकिस्तानमा हुने १४औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता मार्च महिनामा हुने भएको छ । दक्षिण एसियाली ओलम्पिक काउन्सिलको सोमबार बसेको भर्चुअल बैठकले सागको समय तोकेको हो । प्रतियोगितामा २७ खेल समावेश हुनेछन् । जसमा पुरुष र महिला दुवै...
जाडोमा रायोको साग खानुका यस्ता छन् फाइदा
नेपाल फ्ल्यास
माघ ०७, २०७७
रायोको साग नखाने/नरुचाउने विरलैहोलान् । सागबाटभिटामिन पाइन्छ भन्ने पनि सबैलाई थाहा भएकै विषय हो । अहिले रायो साग पाइने मौसम हो । जाडो मौसममा सजिलै उपलब्ध हुने, चाँडो पाक्ने र स्वादिलो पनि हुने भएकाले रायोको सागको तरकारी लोकप्रिय मानिन्छ ।...
सागका लागि गठित विभिन्न समितिहरु विघटन
नेपाल फ्ल्यास
माघ ०७, २०७७
काठमाडौं । नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) लागि गठित विभिन्न समितिहरु विघटन गरिएको छ । आयोजक समितिका अध्यक्ष युवा तथा खेलकुद मन्त्री दावा तामाङको अध्यक्षतामा सोमबार बसेको बैठकले सबै समिति विघटन गर्ने निर्णय गरेको हो । २०१९...
सागका स्वर्ण विजेता खेलाडीलाई सम्मान गरिने
नेपाल फ्ल्यास
मंसिर २८, २०७७
काठमाडौं ।मदन भण्डारी स्पोर्ट्स एकेडेमी गण्डकी प्रदेशले १३औँ दक्षिण एशियाली खेलकूद (साग)मा बक्सिङतर्फ स्वर्ण पदक विजेता खेलाडीलाई सम्मान गर्ने भएको छ । एकेडेमीले आगामी पुस २ गते पोखरामा कार्यक्रम आयोजना गरी नेपालमा गत वर्ष सम्पन्न सागमा स्वर्ण पदक विजेता नेपाल...
१३औं सागमा पाकिस्तानको तीन पदक खोसियो
नेपाल फ्ल्यास
साउन २८, २०७७
काठमाडौं । गत मंसिरमा नेपालमा सम्पन्न १३औं दक्षिण एशियाली खेलकुद (साग) मा पाकिस्तानले जितेका तीन पदक खोसिएको छ । एथ्लेटिक्समा सहभागी ३ पाकिस्तानी खेलाडीले जितेका दुई स्वर्ण र एक कास्य पदक खोसिएको नेपाल ओलम्पिक कमिटीले बुधबार एक विज्ञप्ति प्रकाशित गर्दै...
१३औँ सागका स्वर्ण विजेता पाकिस्तानका तीन खेलाडीको डोपिङ पुष्टि
नेपाल फ्ल्यास
जेठ १३, २०७७
काठमाडौं । नेपालमा भएको १३ औँ दक्षिण एसियाली खेलकुद सागमा पदक जितेका तीन जना पाकिस्तानी खेलाडीकव डोपिङ पुष्टि भएको छ । पाकिस्तानको समाचार संस्था जीएनएनले जनाएअनुसार सागमा सहभागिता जनाएका तीन जना एथलेटिक्स खेलाडीले डोपिङ गरेको पुष्टि भएको हो । जसको...
सागका पदकधारीले पाउन थाले पुरस्कार
नेपाल फ्ल्यास
बैशाख ०४, २०७७
काठमाडौं ।१३औं दक्षिण एसियाली खेलकुद (साग)कापदकधारीखेलाडीले नेपाल सरकारले घोषण गरेको पुरस्कार पाउन थालेका छन् । राष्ट्रिय खेलकुद परिषद (राखेप) र खेलकुद मन्त्रालयले चैत मसान्तभित्र सागमा जित्न सफल भएका सबै ४ सय ३५ खेलाडीलाई खातामा रकम जम्मा गर्ने बताएका थिए। तरवैशाख...
सागमा नेपालको ऐतिहासिक स्वर्ण : यस्तो छ पदकतालीका
नेपाल फ्ल्यास
मंसिर २१, २०७६
१३औं सागमा भारतको लामो अग्रता विगतमा झै रहँदै आएको छ । नेपाल ऐतिहासिक पदकसहित दोस्रो स्थानमा यथावत छ । नेपालका लागि पछिल्लो स्वर्ण शनिबार संगीता धामीले कुस्तीमा स्वर्ण दिलाएकी छिन् । शनिबार बिहान म्याराथनमाकिरणसिंह बोगटीले ल्याएका छन् । नेपाललेशुक्रबारका खेलमा...
१३ सागको दोस्रो स्थानमा नेपाल, नेपाललाई ऐतिहासिक उपलब्धि, पदकतालीकाको पछिल्लो अपडेट
नेपाल फ्ल्यास
मंसिर २१, २०७६
काठमाडौं । १३औं सागमा नेपालले ऐतिहासिक उपलब्धि हासिल गरेको छ । नेपालले अहिलसम्मकै सर्वाधिक स्वर्ण जितेको छ । आठौं सागमा नेपालले सर्वाधिक ३२ स्वर्ण जितेको थियो । यसपटक त्यसको डेढी स्वर्ण हात पारेको छ । यो सँगै आधा दर्जन खेलमा...
सागको शीर्ष स्थानमा भारत, यस्तो छ पदकतालीका
नेपाल फ्ल्यास
मंसिर १९, २०७६
दक्षिण एसियाली खेलकुद सागमा भारत शीर्षस्थानमा आइपुगेको छ।पछिल्लो पटक तालीका यस्तो छ । देश स्वर्ण रजत कास्य जम्मा भारत ६२ ४१ २१ १२४ नेपाल ३६ २७ ३८ १०१ श्रीलंका १७ ३५ ५५ १०७ पाकिस्तान १५ २३ २४ ६२ बंगलादेश ४...
यस्तो छ सागको पदकतालीका
नेपाल फ्ल्यास
मंसिर १९, २०७६
पछिल्लो पटक तालीका यस्तो छ । देश स्वर्ण रजत कास्य जम्मा भारत ९० ६१ २७ १७८ नेपाल ४१ २७ ४८ ११६ श्रीलंका २४ ४५ ६९ १३८ पाकिस्तान १९ २५ २९ ७३ बंगलादेश ४ १८ ५१ ७३ माल्दिभ्स १ ० २...
सागको पछिल्लो पदक तालीका अपडेट
नेपाल फ्ल्यास
मंसिर १७, २०७६
दक्षिण एसियाली खेलकुद सागअन्तर्गत पछिल्लो पटक तालीका यस्तो छ । देश स्वर्ण रजत कास्य जम्मा नेपाल २९ १५ २० ६४ भारत २३ १९ १२ ५४ पाकिस्तान ८ १५ १३ ३६ श्रीलंका ७ १८ ३२ ५७ बंगलादेश ४ ७ २४ ३५...
सागको बजेटमा मन्त्रीको रजाइँ : निःशुल्क दौरा–सुरुवाल
नेपाल फ्ल्यास
मंसिर १७, २०७६
काठमाडौं : सरकारका उच्च पदस्थ व्यक्तिहरूले भ्रष्टाचार गर्ने गरेको हामी सुन्छौँ । साना विकास निर्माणका आयोजनादेखि ठूला आयोजनासम्म भ्रष्टाचार हुन्छ । तर, यसपटक भने नेपालको गौरवको रूपमा रहेको सागमा मन्त्रीहरूले नै रजाइँ गरेका छन् । शपथ लिँदासम्म दौरासुरुवाल नलगाउने मन्त्रीले...
१३औं सागको दोस्रो दिन नेपाललाई १५ स्वर्ण, भारत र पाकले तीन-तीन स्वर्ण जिते
नेपाल फ्ल्यास
मंसिर १६, २०७६
काठमाडौं । १३औं सागको दोस्रो दिन नेपालले उल्लेखनीय सफलता पाएको छ । भारत र पाकिस्तानले तीन-तीनस्वर्ण जित्दा नेपालले १५ स्वर्ण जितेको छ । नेपाललाई दुई दशकपछि कराँते र तेक्वान्दोले साथ दिएको हो । यी दुइ खेलमा नेपालले ७-७ स्वर्ण जित्यो...
१३औं साग : कसको पदक कति ?
नेपाल फ्ल्यास
मंसिर १६, २०७६
काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद सागको पहिलो स्वर्ण नेपालले जितेको छ । सागमा नेपाल दोस्रोदेखि छैटौं स्थानसम्म रहँदैआएको छ । सामान्यतया नेपाल तेस्रो वा चौथो हुँदैआएको छ । भारत सँधै सहज रुपमा पहिलो हुँदैआएको छ । यो सागमा कसको...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय