जेठ ०४, २०८१, शुक्रबार
               

१३ सागको दोस्रो स्थानमा नेपाल, नेपाललाई ऐतिहासिक उपलब्धि, पदकतालीकाको पछिल्लो अपडेट

नेपाल फ्ल्यास
मंसिर २१, २०७६

ADVERTISEMENT

काठमाडौं । १३‌औं सागमा नेपालले ऐतिहासिक उपलब्धि हासिल गरेको छ । नेपालले अहिलसम्मकै सर्वाधिक स्वर्ण जितेको छ । आठौं सागमा नेपालले सर्वाधिक ३२ स्वर्ण जितेको थियो । यसपटक त्यसको डेढी स्वर्ण हात पारेको छ । यो सँगै आधा दर्जन खेलमा नेपालले पहिलोपटक स्वर्ण जितेको छ ।

पदकतालीकाको पछिल्लो अपडेट ।

देश    स्वर्ण रजत कास्य जम्मा
भारत  १७४ ९३ ४५ ३१२
नेपाल  ५१ ६० ९५ २०६
श्रीलंका  ४० ८३ १२८ २५१
पाकिस्तान  ३१ ४१ ५९ १३१
बंगलादेश  १९ ३२ ८७ १३८
माल्दिभ्स 
भुटान  १३ २०

नेपालका लागि स्वर्ण पदक विजेताहरु : (पछिल्लो अपडेट मंसिर २४ गते राति ७:३० बजे)

मंसिर २४ गते १ स्वर्ण । सनिल शाही : बक्सिङ ।

मंसिर २३ गते ४ स्वर्ण । गौरिका सि‌ह : पौडी । भुपेन्द्र थापा मगर : बक्सिङ। मिनु गुरुङ : बक्सिङ । पुनम श्रेष्ठ : जुडो ।

मंसिर २२ गते २ स्वर्ण । गौरिका सि‌ह : पौडी । देविका खड्का : जुडो ।

मंसिर २१ गते २ स्वर्ण । स‌ंगीता धामी : कुस्ती । किरणसिंह बोगटी : म्याराथन । 

म‌ंसिर २० गते ५ स्वर्ण । गौरिका सिंहः पौडी । विकास थापाः भारत्तोलन । गोपिकृष्ण पार्कीः एथलेटिक्स । सुवास तामाङः गल्फ । सुवास तामाङ, शुक्रबहादुर राई, टंकबहादुर कार्की र निरज तामाङः गल्फ टिम इभेन्ट ।

मंसिर १९ गते ७ स्वर्ण। सञ्जु चौधरी : भारत्तोलन । भुपेन श्रेष्ठ : तेक्वान्दो । गौरिका सिंह : पौडी । नीमा घर्तीमगर : उसु । जुनी राई : उसु । बुद्धिबहादुर तामाङ : साइक्लिङ ।लक्ष्मी मगर : साइक्लिङ । 

मंसिर १८ गते ६ स्वर्ण । सक्षम कार्की : तेक्वान्दो । संगीता बस्याल : तेक्वान्दो । अनुपमा मगर : कराँते । दीपक हमाल : उसु । राजेश मगर : साइक्लिङ । निश्मा श्रेष्ठ : साइक्लिङ ।

मंसिर १७ गते ८ स्वर्ण । हिमाल टमाटा : दुवाथोलन । विजय सिंजाली : उसु । काजल श्रेष्ठ : तेक्वान्दो । सन्तोषी श्रेष्ठ : एथलेटिक्स । नविन रसाइली : कराँते ।वीरबहादुर महरा : तेक्वान्दो । सुनिता महर्जन : कराँते । सुस्मिता तामाङ : उसु ।

मंसिर १६ गते १५ स्वर्ण । मण्डेकाजी श्रेष्ठ : कराँते । सीना मादेन लिम्बू : तेक्वान्दो । स्वस्तिमा तामाङ : तेक्वान्दो । सोनु गुरुङ : ट्रायथलन । निशा दर्नाल र संजिला तिमल्सिना : तेक्वान्दो टिम इभेन्ट्स । आयशा शाक्य र संजीवकुमार ओझा : तेक्वान्दो टिम इभेन्ट्स । निर्मला तामाङ, सरु कार्की र संगीता मगर : महिला कराँते टिम काता । मण्डेकाजी श्रेष्ठ, महसुस तामाङ र प्रविन मानन्धर : पुरुष कराँते टिम काता । विप्लवलाल श्रेष्ठ : कराँते । कुमुद खड्का : कराँते । अनु अधिकारी : कराँते । लक्ष्मण तामाङ : कराँते । पार्वती गुरुङ : तेक्वान्दो । आयशा शाक्य : तेक्वान्दो । कमल श्रेष्ठ : तेक्वान्दो ।


कस्तो लाग्यो ?

यो पनि