मंसिर ०१, २०८१, शनिबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#विश्व बैंक
नेपाललाई विश्व बैंकको ५ अर्ब ८७ करोड सहयोग
नेपाल फ्ल्यास
भदौ ३०, २०७८
विश्व बैंकले नेपालको विद्यालय क्षेत्र सुधार र स्वास्थ्य क्षेत्रको सुदृढिकरणका लागि ५ अर्ब ८७ करोड उपलब्ध गराउने भएको छ । अर्थमन्त्रालयका सचिव मधुकुमार मरासीनी र नेपालका लागि बैंकका राष्ट्रिय निर्देशक फेरिस हदाद जार्वोसबीच त्यस सम्वन्धी दुई अलग अतिरिक्त वित्तीय सम्झौतापत्रमा...
विश्व बैंकले नेपाललाई शिक्षा र स्वास्थ्य क्षेत्रका लागि थप १२ अर्ब ऋण दिने
नेपाल फ्ल्यास
असार २५, २०७८
काठमाडौं । विश्व बैंकले नेपाललाई १० करोड अमेरिकी डलर (करिव १२ अर्ब रुपैयाँ) ऋण सहायता दिने भएको छ । विश्व बैंकको कार्यकारी निर्देशक बोर्डको शुक्रबार बसेको बैठकले सरकारको स्कुल क्षेत्र विकास कार्यक्रम कार्यान्वयन र स्वास्थ्य क्षेत्रको सार्वजनिक स्रोत व्यवस्थापन प्रणालीमा...
आव २०७८/७९मा नेपालको आर्थिक वृद्धि ३.९ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण
नेपाल फ्ल्यास
जेठ २६, २०७८
काठमाडौं ।विश्व बैंकले नेपालको आगामी आर्थिक वर्ष २०७८/७९ अर्थिक वर्षमा३.९ प्रतिशत मात्र आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ ।विश्व बैंकलेविश्व अर्थतन्त्रसम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै सो प्रक्षेपण गरेको हो । सन् २०२१ को दोस्रो प्रक्षेपण सार्वजनिक गर्दै विश्व बैंकले सरकारले गरेको...
विश्व बैंकले भारतलाई ५० करोड अमेरिकी डलर दिने
नेपाल फ्ल्यास
जेठ २५, २०७८
वासिङ्टन । विश्व बैंकले भारतलाई ५० करोड अमेरिकी डलर दिने भएको छ ।बैंकको कार्यकारी समितिले कोरोनाभाइरसको महामारीका कारण मर्कामा परेका साना तथा मझौला उद्योगका सञ्चालकहरूलाई सहयोग गर्न भारतलाई सो रकम उपलब्ध गराउने निर्णय गरेको हो । भारतमा कोरोना भाइरसको महामारीले...
आगामी आवमा अर्थतन्त्र २.७ प्रतिशतले वृद्धि हुने विश्व बैंकको प्रक्षेपण
नेपाल फ्ल्यास
चैत ३१, २०७७
काठमाडौं । निरन्तर खुकुलो गर्दै लगिएको सामाजिक दूरीको मापदण्ड र प्राथमिकता प्राप्त जनसङ्ख्यामा खोप लगाउने कार्य सुरु भएसँगै २०७८ मा २.७ प्रतिशतले नेपालको अर्थतन्त्र वृद्धि हुने प्रक्षेपण गरिएको छ । विश्व बैंकका अनुसार पछिल्लो समय मनसुनमा देखिएको अनुकूलताका कारण कृषि...
नेपालको आर्थिक वृद्धि ०.६ प्रतिशतमा सीमित : विश्व बैंक
नेपाल फ्ल्यास
पुस २२, २०७७
काठमाडौं ।विश्व बैंकले चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ०.६ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ। आज (बुधबार) विश्व बैंकले प्रकाशन गरेको ग्लोबल इकोनोमी प्रोस्पेक्ट्स रिपोर्टमा नेपालको पर्यटन क्षेत्रमा कोरोना महामारीको असर बढी परेकाले आर्थिक वृद्धिदर सामान्य रहने जनाएको छ...
विश्व बैंकबाट ४२ अर्ब सहयोग
नेपाल फ्ल्यास
मंसिर ०३, २०७७
नेपालको सहरी विकास र वित्तीय क्षेत्रको सुदृढीकरणसहित कोभिड १९ पछिको उत्थानशील पुनरुत्थानका पहललाई टेवा पुर्याउन नेपाल सरकार र विश्व बैंकबीच छुट्टाछुट्टै दुई सम्झौतामा हस्ताक्षर भएको छ । नेपाल सहरी शासकीय सुधार र पूर्वाधार आयोजना र आर्थिक वृद्धिका लागि वित्त विकास...
विश्व बैंकद्वारा नेपाललाई ४५ करोड अमेरिकी डलर ऋण सहायता प्रदान
नेपाल फ्ल्यास
साउन ०२, २०७७
काठमाडौं ।विश्व बैंकले नेपाललाई ४५ करोड अमेरिकी डलर (५४ अर्ब रुपैयाँ) ऋण सहायता प्रदान गरेको छ । शुक्रबार अर्थमन्त्री डा. युवराज खतिवडाको उपस्थितिमा अर्थसचिव शिशिरकुमार ढुंगाना र विश्व बैंकका तर्फबाट माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस...
५४ अर्ब ऋण सहायता स्वीकार गरिने
नेपाल फ्ल्यास
असार २५, २०७७
काठमाडौं । सरकारले विश्व बैंकको सहयोगमा रणनीतिक सडक सञ्जाल तथा व्यापारिक मार्गलाई थप विस्तार र सुदृढीकरण गर्ने भएको छ । सो आयोजनाअन्तर्गत नागढुङ्गानौबिसेमुग्लिन खण्ड तथा कमलाढल्केबरपथलैया सडकखण्डको सुधार गर्ने भएको छ । यस्तै अन्तरदेशीय व्यापार दक्षतामा सुधार एवम् रणनीतिक सडक...
नेपाल, माल्दिम्भस र श्रीलंकाका लागि नयाँ कन्ट्री निर्देशक फारिस हदाद जर्भोस नियुक्ति
नेपाल फ्ल्यास
असार १७, २०७७
विश्व बैंकले नेपाल, माल्दिम्भस र श्रीलंकाका लागि अमेरिकी नागरिक फारिस हदाद जर्भोसलाई नयाँ कन्ट्री निर्देशक नियुक्ति गरेको छ । उनले विश्व बैंककाे तर्फबाट माल्दिभ्स, नेपाल र श्रीलंकाको नेतृत्व गर्दै करिब ५ अर्ब ५० करोड अमेरिकी डलरबराबरको चालू कार्यक्रमको नेतृत्व गर्ने...
विश्व बैंकद्वारा ५४ अर्ब ऋण स्वीकृत
नेपाल फ्ल्यास
जेठ २९, २०७७
काठमाडौं । विश्व बैंकले नेपाल सरकारलाई ऋणस्वरुप ५४ अर्ब उपलब्ध गराउने भएको छ । सडकहरूको सुधार एवं सुरक्षा कायम गर्दै बृहत्तर सीमापार व्यापारको माध्यमबाट कोभिड१९ को महामारीपछिको आर्थिक स्थितिको पुनर्बहालीका लागि मार्गनिर्धारण गर्न तथा विशेषगरी महिलालाई रोजगारीका अवसर प्रदान गर्ने...
नेपाललाई विश्व बैंकको १२ अर्ब ऋण
नेपाल फ्ल्यास
जेठ २२, २०७७
काठमाडौं ।नेपाललाई विश्व बैंकले १२ अर्ब ऋण दिने भएको छ । विश्व बैंकले नेपालको विद्युत् सेवा विस्तार गर्न र कोरोना संकटसँग जुध्न भन्दै १० करोड अमेरिकी डलर (१२ अर्ब रुपैयाँ) ऋण दिने भएको हो । नेपाललाई प्रदान गरिने विकास नीति...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय