मंसिर ०१, २०८१, शनिबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#मल
४० हजार मेट्रिकटन मल चीनमै रोकियो
नेपाल फ्ल्यास
असोज २२, २०७८
कृषि सामग्री कम्पनी लिमीटेडले चीनबाट झिकाएको ४० हजार मेट्रिकटन रसायनिक मल पैठारी हुन सकेको छैन । हिउँदे बालीका लागि झिकाइएको ३५ हजार मेट्रिकटन युरिया र पाँचहजार मेट्रिकटन डीएपीसहित ४० हजार मेट्रिकटन रसायनिक मल पठाउन चिनीयाँ पक्षले तत्परता नदेखाएकाले रोकिएको मलका...
पर्सामा मलको कालो बजारी बढ्याे, एक केजी युरियाको ४० रुपैयाँँ
नेपाल फ्ल्यास
असोज ०६, २०७८
पर्सा । जिल्लाको ग्रामिण क्षेत्रहरुमा मलखादको कालो बजारी बढेको छ । कृषि सामग्री कम्पनीको प्रादेशिक कार्यालय वीरगञ्जले मल सकिएको भन्दै गत २७ गते आइतबारदेखि बिक्रीवितरण बन्द गरेको कारण कालो बजारी बढेको हो । मल अभाव भएको मौका छोपी व्यवसायी र...
तातोपानीबाट पहिलो पटक रासायनिक मल भित्रियो
नेपाल फ्ल्यास
चैत ०१, २०७७
उत्तरी सीमा नाका तातोपानीबाट पहिलो पटक नेपालमा रासायनिक मल भित्रिएको छ ।तातोपानी नाकाबाट यस अघि खाद्यान्न, लत्ताकपडा, इलेक्ट्रोनिक तथा अन्य सामाग्री आयात हुने गरेको भएपनि यो साता भने ८० हजार बोरा अर्थात ४ हजार टन रासायनिक मल भित्रिएको हो ।...
वीरगञ्ज भन्सार आइपुग्यो बङ्गलादेशको रासायनिक मल
नेपाल फ्ल्यास
फागुन २५, २०७७
बङ्गलादेशबाट खरीद गरिएको रासायनिक मल वीरगञ्ज भन्सार आइपुगेको छ । रासायनिक मल खरीदको जिम्मा पाएको सरकारी कृषि सामग्री कम्पनीका अनुसार पहिलो चरणमा दुई हजार ५०० टन मल भन्सार आइपुगेको हो । भन्सारमा आइपुगेको उक्त रासायनिक मल भन्सार पास गरी कम्पनीको...
काम नलाग्ने भयो २८ करोडको मल
नेपाल फ्ल्यास
माघ २१, २०७७
वीरगञ्ज ।साल्टट्रेडिङ कर्पोरेशन लिमिटेडले तेस्रो मुलुकबाट आयात गरी नेपाल भित्र्याएको छ हजार ६०० मेट्रिक टन रासायनिक मलमध्ये २८ करोड मूल्य बराबरको छ हजार २५० मेट्रिक टन मल भिजेर काम नलाग्ने भएको छ। भदौ ६ गते वीरगञ्जको सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार...
बङ्गलादेशबाट मल आउन ढिलाइ
नेपाल फ्ल्यास
पुस २१, २०७७
काठमाडाैं ।बङ्गलादेशबाट खरिद गरिएको ५० हजार मेट्रिक टन रासायनिक मल ल्याउन ढिलाइ भएको छ । यही पुस २ गते सरकार-सरकारबीच (जीटुजी) मार्फत रासायनिक मल खरिदको सम्झौता भएको १८ दिन बितिसक्दा समेत प्रक्रिया सुरु हुन सकेको छैन । सम्झौता गरेर फर्किएको...
डिएपी पाइयो, युरिया अझै अभाव
नेपाल फ्ल्यास
मंसिर ११, २०७७
डिएपी मल आएपछि सिरहामा आजदेखि रासायनिक मलको बिक्री वितरण शुरु भएको छ । गहुँबाली लगाउनै लाग्दासमेत मल नपाएपछि निराश बनेका सिरहाका किसानलाई लहानस्थित कृषि सामग्री कम्पनी लिमिटेड र साल्टट्रेडिङ कार्पाेरेसनले डिएपी मलको बिक्री वितरण शुरु गरेको हो । कृषि सामग्री...
बंगलादेशबाट रासायनिक मल तत्काल नआउने
नेपाल फ्ल्यास
कात्तिक १८, २०७७
काठमाडौं ।धान रोप्ने समयमा नेपालमा मल अभाव भएपछि आवश्यकता परिपूर्ति गर्न सरकारले सापटी रुपमा बंगलादेशबाट ल्याउने तयारी गरेको ५० हजार मेट्रिक टन युरिया मल तत्काल नआउने भएको छ । गत भदौ दोस्रो साता दुई देशका राष्ट्रप्रमुखबीच भएको टेलिफोन कुराकानीमा मौखिक...
धान भित्र्याइसकेपछि बल्ल आयो डिएपी मल
नेपाल फ्ल्यास
कात्तिक १६, २०७७
धान काटेर गहुँ छर्ने बेला भइसक्दासमेत जिल्लामा मल नपाउँदा किसान चिन्तित भइरहेको बेला जिल्लामा बल्ल डिएपी मल आएको छ । कृषि सामग्री कम्पनी लिमिटेडले यहाँका एग्रोभेटका व्यापारीमार्फत बिक्रीका लागि मल पठाएको हो । डिएपी मल आएसँगै यहाँका किसानको अर्को सिजनको...
समयमा मल नल्याउने शैलुङ र होविकोलाई कालोसूचीमा राख्ने कानुनी बाटो खुल्यो
नेपाल फ्ल्यास
असोज ०८, २०७७
काठमाडौं ।उच्च अदालत पाटनले समयमा नै युरिया मल नल्याउने दुई कम्पनी शैलुङ इन्टरप्राइजेज र हनिको मल्टिपललाई कालोसूचीमा राख्ने कानुन बाटो खोलिदिएको छ । यसअघि जारी अन्तरिम आदेश खारेज गर्दै अदालतले धरौटी जफतको प्रक्रियासमेत अघि बढाउन बाटो खोलिदिएको हो । मुख्य...
बङ्गलादेशबाट मल ल्याउन भारतले सहयोग गर्ने
नेपाल फ्ल्यास
असोज ०५, २०७७
बङगलादेशबाट रसायनिक मल नेपाल ल्याउन भारत सरकारले सहयोग गर्नेभएको छ । आज कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भुषाल र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राबीच मन्त्रालयमा भएको भेटवार्तामा राजदूत क्वात्राले सहयोग गर्ने बताएका हुन् बंगलादेशबाट नेपाल सरकारले ५० हजार मेट्रिक...
सम्झौता रद्द र धरौटी जफतको मुद्दा चलिरहेका बेला मल नल्याउने कम्पनीले पुन: दर्ता गरे अर्को मुद्दा
नेपाल फ्ल्यास
असोज ०५, २०७७
काठमाडौं ।तोकिएको समयमा मल नल्याउने ठेकदारले सरकारविरुद्ध पुन: मुद्दा दायर गरेका छन् ।उच्च अदालतमा ठेक्का सम्झौता रद्द र धरौटी जफत नगर्न भन्दै दायर गरिएका यसअघिकादुई उत्प्रेष्ण निवेदनमा छलफल चलिरहेकै बेला कालोसूची सिफारिसविरुद्ध ठेकदार कम्पनीले सो मुद्दा दायर गरेको हो ।...
समयमा मल नल्यउने कम्पनीको धरौटी जफत हुने
नेपाल फ्ल्यास
भदौ २१, २०७७
काठमाडौं ।नेकपा अध्यक्ष पुष्पकमल दहाल प्रचण्डका घरबेटीसमेत रहेका ठेकदार शारदाप्रसाद अधिकारीको शैलुङ इन्टरप्राइजेज कम्पनी रहुमनाथ कोइरालाको हानोको मल्टिप्रपोज कम्पनी कारबाहीमा परेकाछन् । कृषि सामग्री कम्पनी लिमिटेडलेतोकिएको समयमा रासायनिक मल आपूर्ति नगर्ने सो कम्पनी रहुमनाथ कोइरालाको हानोको मल्टिप्रपोज कम्पनीलाई कारबाही गर्ने...
आठ घण्टा लाइन बस्दा पनि कृषकले मल पाएनन्
नेपाल फ्ल्यास
भदौ २०, २०७७
दमौली । तनहुँको व्यास नगरपालिका११ स्थित तनहुँसुरका सीता थापा मल आउने थाहा पाएपछि शुक्रबार बिहानै सार्वजनिक सवारी नचलेकाले हिँडेर दमौली आइन् । बिहान आठ बजेदेखि नै मल लिन लाइनमा बसेकी उनले दिउँसो ४ः३० बजे हुँदासम्म पनि मल पाइनन् । मल...
सिजनमै मल अभावः मारमा किसान
नेपाल फ्ल्यास
चैत २८, २०७६
म्याग्दीलगायत गण्डकी प्रदेशका सबै जिल्लामा यतिबेला किसानलाई गहुँ र तोरी थन्क्याउने, खेतबारीमा मकै छर्ने, तरकारी खेती गर्ने तथा चैते धान रोप्न भ्याइनभ्याइ छ । कोरोना भाइरस सङ्क्रमण नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउनका कारण बजारमा मल नपाएपछि किसानहरूले तरकारी, मकै...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय