कात्तिक ३०, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#भाजपा
चौथाइवालेले किन भेटेनन् उपेन्द्र र बाबुरामलाई ?
नेपाल फ्ल्यास
भदौ १०, २०७८
भारतको सत्तासीन भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख समेत रहेका प्रभावशाली नेता डा. विजय चौथाइवालेले आकस्मिक रूपमा नेपाल भ्रमण गरे । सरकार परिवर्तनलगत्तैको उनको भ्रमणलाई कतिपयले नयाँ सरकारसँगको कूटनीतिक सम्बन्धसँग जोडे । केहीले भाजपाको नेपाली राजनीतिक दलहरूसँगको सम्बन्ध विस्तारको रूपमा...
बाबुरामको लेखमा भाजपा विदेश प्रमुखको जवाफपछिको तरङ्ग
नेपाल फ्ल्यास
जेठ १६, २०७८
काठमाडौं । भारतीय जनता पार्टी (भाजपा)को विदेश विभाग प्रमुख विजय चौथाइवालेले एक भारतीय मिडियामा नेपालका पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराईको लेखमा अभिव्यक्त धारणाप्रति आलोचना गरेपछि नेपाल-भारत सम्बन्धमा जानकारी र चासो राख्नेहरूको ध्यान त्यसतर्फ खिचिएको छ...
गुजरातको स्थानीय निकाय निर्वाचनमा भाजपा अब्बल
नेपाल फ्ल्यास
फागुन १८, २०७७
गुजरातको २७ जिल्लाका स्थानीय निकाय निर्वाचनमा भारतीय जनता पार्टीले नै आफूलाई निकै बलियो साबित गरेको छ । भारतको नयाँ आम आदमी पार्टीले चाहिले ४० सिटमा आफ्नो खाता खोलेको छ । तर, कांग्रेस भनेनिकै कमजोर देखिएको छ । गुजरातको स्थानीय तहमा...
भाजपा बिहारका प्रवक्तामाथि गोली प्रहार
नेपाल फ्ल्यास
माघ १४, २०७७
भारतीय जनता पार्टी (भाजपा)काबिहार प्रवक्ता अजफर सामसीमाथि प्रहार भएको छ । भारतीय सञ्चारमाध्यमलेउल्लेख गरेअनुसार उनी गोली लागी घाइतेभएका छन् ।जमालपुर कलेजमा उनीमाथि गोली प्रहार गरिएको प्रहरीले पुष्टि गरेको छ । उनी प्रवक्ताका अलवाप्रध्यापक पनि हुन् । प्रध्यापनकैक्रममा उनीमाथि लल्लन प्रसादले...
भाजपा विदेश विभाग प्रमुखको नेपाल भ्रमणप्रति रावलको आपत्ति
नेपाल फ्ल्यास
मंसिर २८, २०७७
काठमाडौं ।सत्तारुढ दल नेकपाका नेता भीम रावलले पार्टीलाई जानकारी नदिईभाजपाविदेश विभाग प्रमुखलाई बोलाएको भन्दै आपत्ति प्रकट गरेका छन् । पार्टीलाई जानकारी नदिइविधि, पद्धति र कूटनीतिक मर्यादा उल्लंघन गरी भाजपा विदेश विभाग प्रमुखलाई बोलाएको भन्दै उनले आपत्ति प्रकट गरेका हुन् ।...
भाजपाका नेताले भने : हामीले नेपालीलाई चोट पुर्यायौं, विदेश नीति सच्याऊँ
नेपाल फ्ल्यास
जेठ ३२, २०७७
काठमाडौं ।अतिक्रमित भूमिलाई लिएर नेपालमा आक्रोश बढिरहेका बेला भारतको सत्तारुढ दलका एकजना वरिष्ठ नेताले नेपालीको भावनामा चोट पुगेको बताएका छन् । भारतको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)का वरिष्ठ नेता सुब्रमण्यम स्वामीले नेपालीको भावनामा चोट पुगेको जनाउँदै विदेश नीति पुनरावलोकन गर्नुपर्ने...
भाजपाले दिल्ली चुनावमा पराजय भोग्नुको कारणबारे छानबिन गर्ने
नेपाल फ्ल्यास
फागुन ११, २०७६
भर्खरै सम्पन्न दिल्ली विधानसभा चुनावमा ठूलो पराजयको सामना गरेको भारतीय जनता पार्टी (भाजपा) ले निर्वाचन परिणामको समीक्षा सुरु गरेको छ । भापजाले प्रत्येक निर्वाचन क्षेत्रमा केन्द्रित बनेर हारको कारण पत्ता लगाउन आफ्ना नेता तथा कार्यकर्तालाई परिचालन गरेको हो । भाजपाको...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय