बैशाख २७, २०८१, बिहीबार
               

गुजरातको स्थानीय निकाय निर्वाचनमा भाजपा अब्बल

नेपाल फ्ल्यास
फागुन १८, २०७७

ADVERTISEMENT

गुजरातको २७ जिल्लाका स्थानीय निकाय निर्वाचनमा भारतीय जनता पार्टीले नै आफूलाई निकै बलियो साबित गरेको छ ।

भारतको नयाँ आम आदमी पार्टीले चाहिले ४० सिटमा आफ्नो खाता खोलेको छ । तर, कांग्रेस भने निकै कमजोर देखिएको छ ।

गुजरातको स्थानीय तहमा दुई हजार सात सय २० सिटमा निर्वाचन भएको हो ।


कस्तो लाग्यो ?

यो पनि