गुजरातको २७ जिल्लाका स्थानीय निकाय निर्वाचनमा भारतीय जनता पार्टीले नै आफूलाई निकै बलियो साबित गरेको छ ।
भारतको नयाँ आम आदमी पार्टीले चाहिले ४० सिटमा आफ्नो खाता खोलेको छ । तर, कांग्रेस भने निकै कमजोर देखिएको छ ।
गुजरातको स्थानीय तहमा दुई हजार सात सय २० सिटमा निर्वाचन भएको हो ।