बैशाख २१, २०८१, शुक्रबार
               

भाजपा बिहारका प्रवक्तामाथि गोली प्रहार

नेपाल फ्ल्यास
माघ १४, २०७७

ADVERTISEMENT

भारतीय जनता पार्टी (भाजपा)का बिहार प्रवक्ता अजफर सामसीमाथि प्रहार भएको छ । भारतीय सञ्चारमाध्यमले उल्लेख गरेअनुसार उनी गोली लागी घाइते भएका छन् । जमालपुर कलेजमा उनीमाथि गोली प्रहार गरिएको प्रहरीले पुष्टि गरेको छ । उनी प्रवक्ताका अलवा प्रध्यापक पनि हुन् ।

प्रध्यापनकै क्रममा उनीमाथि लल्लन प्रसादले गोली प्रहार गरेको बताइएको छ । प्रहरीले प्रसादलाई गिरफ्तार गरी अनुसन्धान सुरु गरेको छ ।


कस्तो लाग्यो ?

यो पनि